समाचार Archive
बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ
झापा, भद्रपुर नगरपालिकाका एक पुरुष बुहारीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। भद्रपुर नगरपालिका–६ की २२ वर्षीया महिलाले आफ्नै ससुरा ५९ वर्षीय पुरुषले बलात्कार गरेको जाहेरी दिएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश

गायिका अञ्जु पन्त दोस्रो विवाह गर्दै
काठमाडौं, चर्चित गायिका अञ्जु पन्त दोस्रो वैवाहिक वन्धनमा बाँधिने भएकी छिन् । गायिका अञ्जुले गीतकार थिर कोइरालासँग विवाह गर्ने भएकी हुन् । अञ्जुको एक छोरी छिन्–परितोषिका पन्त । उनी पनि मोडलिङ क्षेत्रमा प्रवेश गरेकी छिन् ।

आफूमाथि हातपात भएको भन्दै सुष्मा कार्कीले दिइन् प्रहरीमा उजुरी
काठमाडौं, अभिनेत्री सुष्मा कार्कीले आफूमाथि हातपात भएको भन्दै आरती खड्काविरुद्ध महानगरीय प्रहरी वृत दरबारमार्गमा उजुरी दिएकी छिन् । सोमबार काठमाडौंको लण्डन पबमा हातपात भएपछि राति नै प्रहरीमा उजुरी दिएको उनले बताएकी छिन् । ‘उत्सव रसाइलीसँग अन्तर्वार्ताको

विभिन्न जिल्लामा चार जना मृत फेला
काठमाडौं, विभिन्न जिल्लामा चार जना मृत फेला परेका छन् । जसमा तीन जना महिला रहेका छन् ।ईलाम- सन्दकपुर गाउँपालिका-४ सोमबारे बस्ने ६४ वर्षीया चित्रमाया गुरुङ आफ्नै घरभित्र सोमबार मृत अवस्थामा फेला परेकी छिन् । सिन्धुपाल्चोक-त्रिपुरासुन्दरी गाउँपालिका-३
तीव्र गतिका कारण बस सडकमै पल्टियो
काठमाडौं, दोलखाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटना हुँदा १५ जनाभन्दा धेरै यात्रु घाइते भएका छन् । मंगलबार दिउँसो सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित लामोसाँघु-जिरी सडकखण्डमा अरनिको यातायातको बा २ ख २७८९ नम्बरको बस

नाइँ मलाई त्यही केटी चाहिन्छः महान्यायाधिवक्ता खरेल
काठमाडौं, प्रतिनिधिसभा विघटन मुद्धामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारी पक्षको बहस चलिरहेको छ ।सोमबारबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरिरहेका छन् । मंगलबार पनि बहसलाई निरन्तरता दिँदै महान्यायाधिवक्ता खरेलले संवैधानिक इजलासमा नाइँ मलाई त्यही केटी चाहिन्छ बोलको

सुकी सहितका नेताहरुलाई रिहा गर्न एनएलडीको आग्रह
याङ्गुन, म्यान्मारको सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी ९एनएलडी०ले सेनाद्वारा नियन्त्रणमा लिइएका आफ्ना नेताहरुलाई तत्काल रिहा गर्न माग राखेको छ ।एनएलडीले मंगलबार वक्तव्य जारी गर्दै पार्टीकी नेतृ आङ्साङ् सुकीसहितका नेताहरुलाई तत्काल रिहा गर्न आग्रह गरेको हो

जाजरकोटको बारेकोटमा १७० किलोवाटको सौर्य विद्युत उत्पादन हुँदै
जाजरकोट,जाजरकोटको बारेकोट गाउँपालिकामा १७० किलोवाटको सौर्य विद्युत उत्पादन हुने भएको छ । बैकल्पिक उर्जा प्रबर्धन केन्द्र काठमाडौँले सो सौर्य प्रणाली जडान गर्न लागेको हो । बारेकोट गाउँपालिकाका -५ को लिम्सामा जडान हुन लागेको सौर्य विद्युत प्रणाली

कर्णालीमा सौर्य प्रर्णालीबाट विद्युत् उत्पादन हुँदै
सुर्खेत, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौँले कर्णालीका पाँचवटा स्थानीय तहमा सौर्य विद्युत् प्रणालीको जडान गर्न थालेको छ । केन्द्रको अनुदानमा स्थानीय तहको स्वामित्व रेखदेख गर्ने गरी सौर्य विद्युत् प्रर्णाली जडान गर्न लागिएको हो ।केन्द्रले कर्णालीका पाँचवटा
बालुवाटार सानो टुक्रा हो पार्टी फुटाउने तागत छैनः झलनाथ
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी नेकपाको वरिष्ठ नेता झलनाथ खनालले बालुवाटारलाई सानो गुटको संज्ञा दिएका छन्। पार्टी आधिकारिकता दाबी गरेर निर्वाचन आयोगबाट फर्कने क्रममा नेता खनालले यस्तो जनाएका हुन्। हामीसँग ४४१ मध्ये झण्डै ७० प्रतिशत केन्द्रीय सदस्य

