समाचार Archive

आआफ्नो रणनीति बनाउँदै नेकपाका दुवै समूह

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसला गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूह आआफ्नै रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् । दाहाल नेपाल समूहले वर्तमान परिस्थितिको विश्लेषण गर्दै सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर अघि बढ्ने रणनीति बनाएको

के छ ओलीको अबको रणनीति ?

नेकपाका दुवै खेमा प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि आआफ्नो रणनीति तय गर्न छलफलमा जुटेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली अदालतको फैसलापछि निर्धारित अवधिभित्रै संसद् अधिवेशन बोलाउन तयार देखिएका छन्। तर, तत्काल राजीनामा दिनेतर्फ भने सकारात्मक

अब माटो परीक्षण वेबसाइटबाटै

काठमाडौं , अब किसानहरूले माटोमा रहेका विभिन्न गुणहरू डिजिटल नक्साबाट हेर्न पाउने भएका छन् । जीपीएसको माध्यमबाट माटोको डिजिटल नक्सा हेर्न मिल्ने वेबसाइटको बुधवार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले अबका

संवैधानिक इजलासका पाँचै जना न्यायाधीश बिदामा

संवैधानिक इजलासमा रही प्रतिनिधिसभा पुनःस्थापना गर्न आदेश दिएका प्रधानन्यायाधीशसहित सर्वोच्चका अन्य चार जना न्यायाधीशहरूले बुधबार कुनै पनि मुद्दाको सुनुवाइ गरेनन् । सर्वोच्च अदालत स्रोतले दिएको जानकारीअनुसार प्रधानन्यायाधीशसहित पाँचै जना बिदामा बसेका थिए । सर्वोच्चमा बुधबार १२

ओली स्वार्थकी सहयोगी राष्ट्रपति भण्डारी विवादमा

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका सिफारिस तथा निर्णयलाई संविधान र कानुनसँग मेल खाए नखाएको सामान्य परीक्षणसमेत नगरी तत्कालै कार्यान्वयनमा लैजाने हतारोका कारण स्वयं राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपति संस्था आलोचित बन्दै आएको छ । सर्वोच्च अदालतले

कसैले सुनेन वादी समुदायको माग

सुर्खेत,कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री कार्यलय अगाडीको चौरमा धर्ना गरी बसेका वादी समुदायको पिडा कसैले बुझेका छैनन् । विगत केहि दिनदेखि धर्नामा बसेका बादी समुदायका मागप्रती कोहिपनी सकारात्मक नभएको गुनासो सुनाएका छन् । दैलेख,कालीकोट,सुर्खेत लगायतका जिल्लाबाट ४

ओलीसँग एकता सम्भव छैनःप्रचण्ड-नेपाल समुह

काठमाडौं,नेकपा प्रचण्ड–नेपाल पक्षले अहिलेको अवस्थामा ओली पक्षसँग एकता नहुने जनाएको छ ।बुधबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली आत्मालोचनासहित रुपान्तरण नभएसम्म एकता नहुने बताएको हो । बैठकपछि निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने,

मेरा भाइहरुले लड्डु खाए जित्यौं भनेरः प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई स्वभाविक रुपले लिएको जनाएका छन् ।सर्वोच्चको फैसलापछि पहिलो पटक बुधबार सार्वजनिक कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीले सरकार निरन्तर रहने दाबीसमेत गरेका छन् । सर्वोच्चको फैसलाले स्वार्थीहरु उफ्रिएको उनको भनाई रहेको

प्रचण्ड-नेपालद्वारा प्रधानमन्त्री देउवालाई वन्न आग्रह

काठमाडौं,नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरेका छन् ।बुधबार देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका प्रचण्ड र नेपालले देउवालाई नयाँ सरकार गठनमा सहकार्यको प्रस्ताव राख्दै यस्तो आग्रह गरेका

नेपालमा थप ९४ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ९४ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७६० पुगेको