समाचार Archive

भागरथी हत्या प्रकरणः अन्तिम पटक म्याद थप

बैतडी,  किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टमाथि अनुसन्धानका जिल्ला अदालतबाट अन्तिम पटक म्याद थप भएको छ । आज जिल्ला अदालत बैतडीबाट अनुुसन्धान नसकिएको भन्दै प्रहरीले थप पाँच

देउवा प्रधानमन्त्री बने पौडेल पक्षलाई सकस

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा बाँडिएपछि नेपाली कांग्रेस आगामी दिनमा नयाँ सरकार गठनका लागि सत्ताको साँचो बन्ने देखिएको छ । दुई समूहमा बाँडिएको नेकपा कानुनी रूपमै विभाजित भएको अवस्थामा कांग्रेस नयाँ सरकार गठनका लागि

विप्लवसँग ‘शान्तिपूर्ण राजनीति’ मा आउने लिखित प्रतिबद्धता माग

सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहसँग ‘शान्तिपूर्ण राजनीति’ मा आउने लिखित प्रतिबद्धता खोजेको छ । बालुवाटारमा बुधबार दुई पटक भएको वार्तामा सरकारी टोलीले चन्द समूहसँग हिंसात्मक गतिविधि त्याग्ने र हातहतियार फिर्ता गर्ने प्रतिबद्धता जनाए प्रतिबन्ध फुकुवा, मुद्दा

स्वास्थ्य केन्द्रलाई एक अर्ब आठ करोड निकासा

काठमाडौँ,  अर्थ मन्त्रालयले ३१३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य केन्द्रका लागि एक अर्ब आठ करोड ५३ लाख रुपियाँ ससर्त अनुदान निकासा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रका निर्माणाधीन भवनहरूको दायित्व भुक्तानीका लागि

दुबईमा सय नेपालीले ८ महिनादेखि तलब पाएनन्

काठमाडौं,  रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) को दुबई पुगेका सयभन्दा बढी नेपाली बेखर्ची भएका छन् ।दुबईको सिल्यन ग्रुप अफ कम्पनीले आठ महिनादेखि पारिश्रमिक नदिएपछि बेखर्ची भएको सुर्खेतको गुर्भाकोट ८ मेहलकुनाका रमेश बस्स्यालले बताए । ‘पर्खदा

म्यान्मारमा प्रदर्शनकारीमाथि सेनाको कारवाही, गोली प्रहारबाट थप ६ जनाको मृत्यु

काठमाडौं, प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा छ जनाको मृत्यु भएको छ ।सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि फेब्रुअरी १ यता म्यान्मारभित्र विषम परिस्थिति उत्पन्न भएको छ ।

बारेकोटमा भेटिए ८८ प्रजातिका चरा

जाजरकोट,  बारेकोट गाउँपालिकामा गरिएको अध्ययनबाट लोपोन्मुख चरा फेला परेका छन् । एक हजार ८९१ मिटरदेखि दुई हजार ३०९ मिटरसम्मको उचाइमा रहेको यहाँका सामुदायिक वनमा गरिएको अध्ययनबाट ८८ प्रजातिका चरा फेला परेको छ । विश्वमै लोपोन्मुख हाडफोर

सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता सम्पन्न

काठमाडौं,सरकार र नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच दोस्रो चरणको वार्ता पनि सम्पन्न भएको छ। आज बुधबार बिहान पहिलो चरणको वार्ता गरेका टोलीले आजै अपरान्ह दोस्रो चरणको वार्ता पनि सम्पन्न भएको वार्ता टोलीका एक सदस्यले जानकारी दिए।

नेपालगन्जमा फुड फेस्टिबल आयोजना हुँदै

नेपालगन्ज,नेपालगन्जमा फुड फेस्टिबल आयोजना हुन लागेकोछ। नेपालगन्ज स्थित होटेल बाटिकाको आयोजनामा यहि फागुन २२ गते सो फेस्टिवल आयोजना हुन लागेको हो ।नेपालगन्जमा पत्रकार सम्मेलन मार्फत फुड फेस्टिवल हुन लागेको जानकारी गराइएको हो।नेपालगन्जका महत्त्वपूर्ण परिकारहरु फेस्टिबलमा राखिने

सुर्खेतका सिडियोसंग पुगे वादी समुदाय

सुर्खेत,सुर्खेतमा आन्दोलित वादी समुदायका अगुवाहरु सुर्खेतका प्रमुख जिल्ला अधिकारी समक्ष पुगेका छन्।वुधवार आफ्ना माग सहितको ज्ञापन पत्र जिल्ला प्रशासन कार्यलय सुर्खेतमा वुझाउनको लागि उनिहरु त्यहाँ पुगेका हुन्।गाँस,बाँस,कपास सहित खेतियोग्य जमिनको माग राख्दै उनिहरु मुख्यमंन्त्री कार्यलय नजिक