समाचार Archive

सुर्खेतमा गजल रस कार्यक्रम हुँदै

सुर्खेत,कर्णाली प्रदेशको राजधानी वीरेन्द्रगर सुर्खेतमा गजल रस कार्यक्रम हुने भएको छ।शनिवार गजल रस बझाङ्गको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो। गजल रस बझाङ्गका संयोजक हरिश जोशीका अनुसार दिउँसो करिव १२ः०० वजे देखि सुरु हुने कार्यक्रममा महेन्द्र

ओलीलाई भेट्नुअघि छलफलमा विप्लव

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। विप्लव नवलपरासी हुँदै काठमाडौं आएपछि पार्टीका प्रवक्ता प्रकाण्ड, नेताहरु धर्मेन्द्र बाँस्तोला लगायतसँग उनले छलफल गरेका हुन्।उनीहरुबीच अहिले छलफल चलिरहेको विप्लव निकट एक नेताले जानकारी दिए। विप्लवले

पार्टि सभापतिमा प्रकाशमान सिंहको दावि

काठमाडौं,नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीले सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने वताएका छन्। सिमरा विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले काँग्रेसलाई सरकारमा जान हतार नगरी विद्यमान सङ्कटलाई निकास दिनतिर

बहराइन राजपरिवारको टोली नेपाल आउँदै

काठमाडौं,सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली नेपाल आउने भएको छ। बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च १५ तदानुसार २ चैत २०७७ मा बहराइनबाट

लाजिम्पाट पुगे नेत्रविक्रम चन्द बिप्लव

काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौँ प्रवेश गरेका छन्।आज हुने संयुक्त सभालाई सम्बोधन गर्न उनी नवलपरासीबाट काठमाडौँ आइपुगेका हुन्।उनी भर्खरै कलंकीबाट बालाजू हुँदै सामाखुशीतर्फ लागेका छन्। पार्टीको तर्फबाट वार्ता टोलीका संयोजक रहेका र आज

साहित्यमा महिला,पुरुष भन्ने लिङ्गभेद हुँदैन

पछिल्लो चरणमा युवा पंक्तिमा साहित्य क्षेत्रले निक्कै ठाउँ ओगटेको छ।युवाहरुले अत्याधिक रुचाइएको सर्वाधिक लोकप्रिय साहित्य बिधा सबैको रोजाईमा पर्न सफल भएको छ।यस्तै नेपाली साहित्य तथा कर्णालीको साहित्य क्षेत्रको अबस्थाको बारेमा नेपाली साहित्यको लागि अमुल्य योगदान निभाई

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ,नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको संसदीय दलको बैठक तय गरेको छ। बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने भएको छ। बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा प्रतिपक्षी दलका रुपमा कसरी

प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठक बस्दै

काठमाडौं,नेकपा प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठक शुक्रबार बस्दै छ।बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ। आजको बैठकमा फागुन २३ गते बस्ने पुनःस्थापित संसदको बैठकमा सांसदहरुले खेल्ने भूमिकाबारे नेताहरुले निर्देशन दिनसक्ने एक नेताले जानकारी दिए। बैठकमा

नेकपा पार्टि एकतालाई जोगाउनुपर्छः योगेश भट्टराई

फुङ्लिङ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताएका छन् । प्रेस सङ्गठन ताप्लेजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न

रिहा भए नेता धर्मेन्द्र बाँस्तोला

काठमाडौं,नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला रिहा भएका छन्।प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार बिहान रिहा गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले वताएको छ। उनी आगजनी तथा संगठित अपराधको मुद्दामा प्रहरी हिरासतमा रहेका थिए।सरकार र