समाचार Archive

एक नेपाली आरोप प्रमाणित नभई नै ४० वर्षदेखि भारतीय जेलमा
काठमाण्डौ,व्यक्ति हत्याको आरोपमा एक जना नेपाली ४० वर्षदेखि भारतीय जेलमा रहेको तथ्य वाहिर आएको छ । ‘हत्याको आरोप’ लागेपनि अदालतले फैसला नगरि त्यत्तिकै थुनामा राख्दै आएको कुरा सार्वजनिक भएपछि अहिले भारतका मानवअधिकारवादी र कानुनी क्षेत्रका ज्ञाताहरुले

एमालेसँग जसपाका तीन माग
सत्ता साझेदारी गर्ने विषयमा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीचको छलफल ‘सकारात्मक’ देखिएको छ। सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै साविक पार्टी ब्युँताएपछि अनौपचारिक रूपमा सुरु भएको छलफलले बिहीबार औपचारिकता पाएको हो। जसपाका शीर्ष नेता

जुम्लाको २ सय क्वीन्टल मार्सी चामल किन्दै खाद्य कम्पनी
काठमाडौं, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लाको २ सय क्वीन्टल मार्सी चामल खरीद गर्ने भएको छ । यसअघि दुई चरणमा मार्सी चामल खरीद गरेर विक्री गरिसकेको कम्पीले यसपटक पुनः उक्त परिमाणको मार्सी चामल खरीद गर्ने

खोप अभियान : सार्क मुलुकमा नेपाल दोस्रो स्थानमा
सार्क मुलुकमा भारतले पहिलो पटक माघ ३ गते खोप अभियान सुरु गरेको थियो। त्यसपछि यो क्षेत्रमा खोप पाउनेमा दोस्रो बन्यो नेपाल। हामीकहाँ माघ १४ गते सुरु गरिएको अभियान दोस्रो चरणमा पुगेको छ। यो अवधिमा झन्डै ४.५

नेपाली कामदार इजरायल पठाउन आवेदन खुला गरिँदै
काठमाडौँ ,नेपालबाट दक्ष श्रमशक्ति इजरायल पठाउने नेपालको तयारी अन्तिम चरणमा पुगेको छ । गत माघ पहिलो साता नेपाल र इजरायल सरकारबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएसँगै श्रमशक्ति पठाउने आन्तरिक कार्यविधि बनाउन थालिएको हो । वैदेशिक रोजगार विभागका
नेपाल पक्षीय स्थायी कमिटी बैठक जारी
काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय स्थायी कमिटीका नेताहरुबीच छलफल जारी रहेको छ। नयाँ बानेश्वरस्थित एक होटलमा बिहिबार मध्यान्हदेखि छलफल जारी रहेको सहभागि एक नेताले जानकारी दिएका छन्।सर्वोच्च अदालतको फैसलासँगै एमालेमै रहने निर्णय गरेको नेपाल पक्षको

दैलेखमा माइक्रो बस दुर्घटनाः दुई जनाको मृत्यु ७ घाइते
सुर्खेत,दैलेखको आठबिस नगरपालिकामा माइक्रो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।कालिकोटबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको माइक्रो बस आठबिसको स्यालाकोट भनिने स्थानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा कालिकोटको

गायक बिर्ख विश्वकर्माको बहुतप्रतिक्षित गित ‘बिधुवा’ सार्वजनिक(भिडियो सहित)
काठमाडौँ, पछिल्लो समयका प्रतिभासाली युवा गायक तथा सर्जक बिर्ख बिश्वकर्माको नयाँ गित बिधुवा बजारमा आएको छ । केही समय पहिले सार्बजनिक भएको मन्जरी गितको अपार सफलता पछि गायक बिश्वकर्माले अर्को नयाँ मार्मिक लोकदोहोरी गित ‘बिधुवा’ लिएर

कर्णाली राजमार्गमा सवारी दुर्घटना
दैलेख,दैलेख खण्डमा पर्ने कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन्। कालिकोटबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०२४७ नम्बरको गाडी कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबीस

पारस खड्काद्धारा शतक प्रहार
काठमाडौँ,बागमती प्रदेशका प्रमुख ब्याट्सम्यान पारस खड्काले काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेटमा शतक प्रहार गरेका छन्। हाल टियु क्रिकेट मैदानमा जारी खेलमा पारसले त्रिभुवन आर्मी क्लबविरुद्ध शतक प्रहार गरेका हुन्। पारसले १ सय २२ बलमा १०० रन

