समाचार Archive
श्रमिक महिला दिवसमा नेकपाको तर्फबाट प्रचण्डले दिए शुभकामना
पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षका हैसियतले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिएका छन् ।नेपाल कम्युनिस्ट पार्टी ऋषिराम कट्टेलको पार्टी हो भनि सर्वोच्च अदालतले गरेको फैसलाको भोलिपल्ट अध्यक्ष प्रचण्डले नेकपाको अध्यक्षको
११ लाख घुस लिएको आरोपमा हवल्दारसहित दुई जना पक्राउ
काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ११ लाख घुससहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ । आइतबार बेलुकी त्रिभुवन विमानस्थल भन्सार कार्यालयको मुल गेटबाट भन्सार कार्यालयमा विचाराधीन रहेको मुद्धामा पक्राउ परेका निवेदकको श्रीमानलाई छुटाइदिने काम गरिदिए
जनार्दन शर्मा भन्छन्, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौ’
काठमाडौं, नेकपा नामको विवादमा सर्वोच्च अदालतले दिएको फैसलाले पार्टी एकता नै बदर गरेपछि तत्कालीन माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।विगतमा पार्टी एकता गर्ने बेला समर्थन दिइएको र

तेजाब आक्रमणकी पीडित मुस्कान खातुनलाई आज अमेरिकी अवार्ड दिँइदै
काठमाडौँ, १५ वर्षको उमेरमा तेजाब आक्रमणमा परेकी मुस्कान खातुन आज अमेरिकी सरकारले आज अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी अवार्डबाट सम्मानित गर्दैछ ।यो पुरस्कार पाउने उनी कान्छीमध्ये एक र नेपालकी पहिलो महिला भएकी नेपालका लागि अमेरिकी राजदूत र्यान्डी

कसरी ब्यूँतिएला अर्कैको नाममा दर्ता भइसकेका नेकपा एमाले र माओवादी केन्द्र ?
काठमाडौं, सर्वोच्च अदालतले सत्तारूढ नेकपाको एकीकरण खारेज गर्दै पूर्ववत् रूपमा एमाले र माओवादी केन्द्र ब्यूँताउने आदेश दिएसँगै दुवै दल अस्तित्वमा आएका छन् । तर, निर्वाचन आयोगमा एमाले र माओवादी केन्द्र नामका दुई पार्टी अर्कैको नाममा दर्ता
फैसलाविरुद्ध प्रचण्ड–माधव पुनरावलोकनमा जाने, ओलीले एमालेलाई अघि बढाउने
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको स्वामित्व ऋषि कट्टेललाई दिएपछि तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर भएको छ । सर्वोच्च अदालतको यस्तो फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओली (तत्कालीन एमालेलाई अघि बढाउने
एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने
काठमाडौँ ,आगामी जेठमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारीमा जुटेका विद्यार्थीले तोकिएअनुसारको पूरै पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । पूर्वनिर्धारित पाठ्यक्रममा कुनै पनि सङ्क्षेपीकरण नगरिएको र पूरै पाठ्यक्रम अध्ययन गरी विद्यार्थीले परीक्षाको तयारी गर्नुपर्ने जानकारी
फैसलापछि निर्वाचन आयोगका पाँच रणनीति
काठमाडौं, सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधता दिएपछि निर्वाचन आयोगले पाँच रणनीतिसहित गृहकार्य अघि बढाएको छ । अदालतको फैसलापछि आयोगले सर्वोच्च अदालतबाट प्राप्त फैसलालाई आइतबार नै दर्ता गरिसकेको छ । आयोगले अब फैसला कार्यान्वयन गर्दै

संसद् बैठक आगामी बुधबारसम्मका लागि स्थगित
काठमाडौ, १० मिनेटका लागि रोकिएको संसद् बैठक सूचना टाँस गरेर स्थगित भएको छ । संसद् सचिवालयले २६ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरेको छ । यसअघि कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश
निर्वाचन आयोगमा पुग्यो सर्वोच्च अदालतको फैसला
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (ने क पा ) दल दर्ताबारे गरेको फैसला निर्वाचन आयोगमा पुगेको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले फैसला आइतबार नै प्राप्त भइ दर्ता भएको जानकारी दिए । ‘सम्मानित सर्वोच्च अदालतको

