समाचार Archive
एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने
काठमाडौँ ,आगामी जेठमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारीमा जुटेका विद्यार्थीले तोकिएअनुसारको पूरै पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । पूर्वनिर्धारित पाठ्यक्रममा कुनै पनि सङ्क्षेपीकरण नगरिएको र पूरै पाठ्यक्रम अध्ययन गरी विद्यार्थीले परीक्षाको तयारी गर्नुपर्ने जानकारी
फैसलापछि निर्वाचन आयोगका पाँच रणनीति
काठमाडौं, सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधता दिएपछि निर्वाचन आयोगले पाँच रणनीतिसहित गृहकार्य अघि बढाएको छ । अदालतको फैसलापछि आयोगले सर्वोच्च अदालतबाट प्राप्त फैसलालाई आइतबार नै दर्ता गरिसकेको छ । आयोगले अब फैसला कार्यान्वयन गर्दै

संसद् बैठक आगामी बुधबारसम्मका लागि स्थगित
काठमाडौ, १० मिनेटका लागि रोकिएको संसद् बैठक सूचना टाँस गरेर स्थगित भएको छ । संसद् सचिवालयले २६ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरेको छ । यसअघि कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश
निर्वाचन आयोगमा पुग्यो सर्वोच्च अदालतको फैसला
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (ने क पा ) दल दर्ताबारे गरेको फैसला निर्वाचन आयोगमा पुगेको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले फैसला आइतबार नै प्राप्त भइ दर्ता भएको जानकारी दिए । ‘सम्मानित सर्वोच्च अदालतको

प्रचण्ड–नेपाल पक्षले गर्यो संसद बैठक बहिष्कार
काठमाडौं, सरकारले ल्याएका अध्यादेश पेस गरेकोप्रति असहमति जनाउँदै प्रचण्ड–नेपाल पक्षले आज (आइतबार) को संसद वैठक बहिष्कार गरेको छ । बैठक शुरु हुना साथ सांसद भीम रावलले त्यसप्रति आपत्ति जनाएका थिए । तर सभामुखले जरुरी भएको भन्दै

संसद् बैठक १० मिनेटका लागि स्थगित
काठमाडौं, कांग्रेसले नाराबाजी गर्दै बेल घेराउ गरेपछि प्रतिनिधि सभा बैठक १० मिनेटका लागि स्थगित भएको छ । कांग्रेस सांसदहरुले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ताको माग गर्दै नाराबाजी गरिरहेका बेला सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरेका

कांग्रेसले पनि नाराबाजी गर्दै ‘अध्यादेश फिर्ता गर’
काठमाडौं , संवैधानिक परिषद् सम्बन्धी अध्यादेश प्रतिनिधि सभा बैठकमा पेस गरेको भन्दै कांग्रेसले बेल घेराउ गरेको छ । उक्त अध्यादेश तत्काल फिर्ता हुनुपर्ने माग गर्दै कांग्रेसले बेल घेराउमा उत्रिएको हो । यसअघि सरकारलाई नै उक्त अध्यादेश
सर्वोच्चको फैसलाले राजनीतिमा थप भद्रगोल
सर्वोच्च अदालतले ‘नेकपा’ नामको विवादमा आइतबार फैसला गरेसँगै राजनीति थप भद्रगोल बनेको छ । ‘नेकपा’ नामलाई लिएर देखिएको विवादमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार

सचिवालयमा दर्ता भयो प्रचण्ड–माधव पक्षीय संसदीय दलको निर्णय
काठमाडौँ, नेकपाको दाहाल-नेपाल समूहको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता भएको छ । आफूहरुको संसदीय दलको बैठकले केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट कारबाही गरेको र पुष्पकमल
अदालतको फैसला अपेक्षा भन्दा फरक आएको छ : अध्यक्ष प्रचण्ड
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सर्वाेच्च अदालतको फैसला आफूहरुले अपेक्षा गरेभन्दा फरक आएको प्रतिक्रिया दिएका छन् । सर्वोच्चले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण

