समाचार Archive

माओवादी केन्द्रले भन्यो प्रधानमंन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ
काठमाडौं,नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेको छ। सर्वोच्च अदालतको आदेशपछि ब्युँतिएको माओवादी केन्द्रको पहिलो संसदीय दलको बैठकले यस्तो आग्रह गरेको छ। प्रधानमंन्त्री ओलीको कदम असंवैधानिक भएको सर्वोच्चले निर्णय गरिसकेको
ओलीजी अनुयायी खटाउनै पर्दैनः माधव पक्ष
काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भोली र पर्सि आयोजना गरेको राष्ट्रिय भेलामा प्रमुख अतिथि बनेर सहभागी हुन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुरोध गरेको छ। चैत ४ र ५ गतेका लागि आयोजना

राजनीतिमा गतिशिल डम्बर सिंह समाजसेवामा पनि गतिशिल
काठमाडौं,राजनितिमा गतिशिल जाजरकोटका नेता डम्बर बहादुर सिंह समाजसेवामा अग्रसर देखिएका छन । पछिल्लो समय सिंह समाजीक काममा उतरादायी बन्न लागेका हुन । नेकपा एमाले ओली समुहका केन्द्रीय सदस्य रहेका नेता सिंहले सीता आधारभुत विद्यालय कार्कीज्युलामा सीता

काठमाडौँको अस्थायी बसपार्क सारिँदै
काठमाडौँ,काठमाडौँ महानगरपालिकाले अस्थायी बसपार्कलाई अन्यत्र सारेर खुला मञ्चलाई खाली गर्ने भएको छ। विगत पाँच वर्षदेखि खुलामञ्चबाट बसपार्क सञ्चालन हुँदै आएको छ।बसपार्क सञ्चालन भएको र गोरखा भूकम्पपछि ऐतिहासिक सम्पदाको पुनःनिर्माणका क्रममा निर्माण सामग्री राखिँदा खुलामञ्च खुम्चिएको थियो।

म्यान्मारमा सेनाको सक्रियता थप बिस्तार
म्यानमार,म्यान्मारमा जारी आन्दोलनमा ठूलो रक्तपात भएको भोलिपल्ट सोमबार सेनाले थप जिल्लामा पनि सैन्य कानुन लागु गरेको छ।म्यानमारमा सन् २०२० को नोभेम्बरमा भएको निर्वाचनमा करिब दुई तिहाई ल्याउन सफल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) गठबन्धनले नयाँ संसदबाट
माधव पक्षले पत्रकार सम्मेलन गर्दै
काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आज पत्रकार सम्मेलन गर्ने भएको छ। मंगलबार दिउँसो २ बजे ललितपुरको सानेपास्थित हेरिटेड गार्डेनमा पत्रकार सम्मेलन गर्न लागिएको वताएको हो। चैत ४ र ५ गते आयोजना

चैतेधान धमाधम रोपाइँ हुँदै
चितवन,जिल्लामा चैतेधान रोप्न कृषक निकै व्यस्त रहेका छन्।पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका, पश्चिम चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाका कृषक यतिखेर चैतेधान रोप्न व्यस्त भएका रहेका हुन्। कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन

मेस्सी चम्किँदा बार्सिलोनाको जित
काठमाडौँ,कप्तान लियोनेल मेस्सी चम्किँदा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित हात पारेको छ। गएराति भएको खेलमा बार्सिलोनाले हुयस्कालाई ४१ले पराजित गरेको हो।खेलको १३औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। ३५औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल

बलात्कारको झुटो आरोप लगाउने महिलालाई कैद सजाय
सुर्खेत,बलात्कारको झुटो आरोप लगाउने सुर्खेतकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ।सोमबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो। वीरेन्द्रनगर

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन हुँदै
काठमाडौँ,राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम निर्देशक समितिको बैठकले उक्त कार्यक्रमका लागि प्राप्त आवेदनलाई छनोट गरी तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार भएको बैठकले अत्यावश्यक र प्राथमिकताका आधारमा बजेट बाँडफाँट गर्न

