समाचार Archive

एमाले संसदीय दलको बैठक सुरु
काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक सुरु भएको छ।बिहीवार बिहान ११ बजेका लागि बालुवाटारमा बोलाइएको बैठक भर्खरै सुरु भएको एक नेताले वताए।बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरु गएका छैनन्। बिहीबार बिहान

आगलागीबाट वृद्धाको मृत्यु
काठमाडौँ,ललितपुरमा आगलागीबाट आज एकजना वृद्धाको मृत्यु भएको छ।ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। आगलागीमा परी गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा
संसदीय दल बैठकमा सहभागी हुन हिँडेको नेपाल समूह बाटोबाटै फर्कियो
काठमाडौं,प्रधानमन्त्री तथा नेकपा ९एमाले० संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा जान हिँडेको ओली इतरका नेताहरू बाटोबाटै फर्केका छन्। सानेपास्थित हेरिटेज गार्डेन होटेलबाट बालुवाटार जाने निष्कर्षसहित सांसदहरू जाँदै गर्दा बाटोबाटै फिर्ता बोलाइएको सांसद

तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रण बाहिर
ओखलढुङ्गा,मङ्गलबारदेखि शुरु भएको चिशङ्खुगढीको वन क्षेत्रको आगो अझै निभाउन सकिएको छैन। सामुदायिक तथा निजी वन क्षेत्रमा आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ।नेपाल टेलिकमको टावर र बस्तीमा जानबाट भने सुरक्षाकर्मी अग्निरेखासमेत बनाएर नियन्त्रण प्रयास गरेका
माधव-झलनाथ पक्षका सांसद पनि बालुवाटारमा जाने
काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष पनि संसदीय दलको बैठकमा जाने भएका छन्। बिहीवार विहान ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा बसेको नेपाल–खनाल पक्षका सांसदहरुको छुट्टै भेलाले प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष
पचालझरनामा युवा बिद्यार्थीसंग अध्यक्ष कार्यक्रम
सुर्खेत, कालिकोटको पचालझरना गाउँपालिकाले पालिकाको लगानीमा युवाहरुलाई लोकसेवा तयारी गराउने भएको छ । गाउँपालिकाले करि ३५ जना युवा बिद्यार्थीलाई पालिकाको लगानीमा लोकसेवाको तयारी गराउने भएको हो । युवा बिद्यार्थीसंग अध्यक्ष कार्यक्रम अन्तरगत सुर्खेतको बिरेन्द्रनगरमा तयारी कक्षा
पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ, मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।हाल देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भूभागहरुको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान

एमाले संसदीय दलको बैठक आज, खनाल-नेपाल समूहले बहिष्कार गर्ने
काठमाडौँ,नेकपा एमालेको संसदीय दलके बैठक आज बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक डाकिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।एमालेको खनाल-नेपाल समूहले संस्थापन पक्षलाई चुनौती दिँदै राष्ट्रिय भेला गरेपछि प्रधानमन्त्री एवं

खोपको दोस्रो डोज वैशाख ७ गतेदेखि
पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्यकर्मी तथा अन्य प्राथमिकतामा परेका व्यक्तिलाई आउँदो वैशाख ७ गते देखि ११ गतेसम्म दोस्रो मात्रा खोप दिइनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा माघ १४ देखि फागुन १० गते

आठ वर्षीया नातिनी बलात्कार गर्ने वृद्धलाई आजीवन कारावास
उदयपुर , आठ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालतले कसुरदार ठहर गरेको छ । जिल्ला न्यायाधीश माधवप्रसाद सिलुवालको एकल इजलासले त्रियुगा नगरपालिकाका ५६ वर्षीय वृद्धलाई आजीवन कारावाससहित थप चार वर्षको कैद

