समाचार Archive

१० वर्षमै रजस्वला !

नेपालमा बालिकाहरूमा १० वर्षको उमेरदेखि नै महिनावारी सुरु हुन थालेको पाइएको छ। यसले गर्दा स्वास्थ्यसम्बन्धी थप समस्या देखिन थालेको छ। कान्तिपुरमा प्रकाशित समाचारअनुसार हाल छलफलमा रहेको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको

को हुन् यूएन पार्कमा प्रहरी इन्काउन्टरमा पर्ने गुण्डा नाइके अशोक लामा ?

सोमबार दिउँसो शखमुलस्थित यूएन पार्क नजिकै प्रहरीको गोली लागि घाइते भएका अशोक लामा काभ्रेली समूहका गुण्डा नाइके दावा लामाका सहयोगी भएको खुलेको छ । महानगरीय अपराध महाशाखाको टोलीले युनएन पार्क नजिक लामामाथि सोमबार दिउँसो एकबजेतिर गोली

नेकपाद्वारा रामेछापमा ९९ रोपनी जग्गा कब्जा

रामेछाप,नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद्ले जिल्लामा ६ जनाको नाममा रहेको जग्गा कब्जा गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका–१ खैरेनीमा रहेको उक्त जग्गा आइतबार मध्यराति झण्डा गाडेर कब्जा लिएको घोषणा गरेको हो । सोही ठाउँमा टाँसेको अपीलअनुसार खाँडादेवी–१

रोकिएन भारतीय एसएसबीको दादागिरी

दार्चुला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा ४ दिनअघि भारतीय एसएसबीको कुटाईबाट महाकाली नगरपालिका–१ छापरी मलेराका ५२ वर्षीय नन्दनराम लोहार गम्भीर घाइते भए । दार्चुला सदरमुकाम खलंगाको नेपाल भारत जोड्ने सीमा नाकामा बिहीबार भारतीय सीमा सुरक्षा

स्वस्थ्य क्षेत्रमा सरकारले लगानी बढाउनु पर्छ- सांसद तामाङ

 काठमाडौ जेठ २७ । नेकपाका नेता एवम् सांसद हित बहादुर तामाङले सरकारले निजि क्षेत्रको लगानीलाइ सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने बताएका छन । ललितपुरको सानेपास्थित स्टार हस्पिटलको निरीक्षण गर्दै नेपालमा स्वास्थ्य क्षेत्र एक्दमै संवेदनशील क्षेत्र भएकोले सरकारि लगानीमात्र

चीनले सीमा नाकामा दुई पुल बनाइदिने

चीनले नेपाल जोड्ने दुई प्रमुख नाका तातोपानी र रसुवागढीमा नयाँ मितेरी पुल बनाइदिने भएको छ। प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणका एजेण्डा तय गर्ने क्रममा पुराना पुल भत्काएर अनुदानमा बनाइदिने चिनियाँ प्रस्ताव आइतबार मन्त्रिपरिषद् बैठकले स्वीकार

अब‘भुँडे’ सेनालाई बढुवा र शान्ति मिसनमा रोक

नेपाली सेनामा कार्यरत ‘भुडे’ सैनिक अधिकारीहरु बढुवा र शान्ति मिसनबाट बञ्चित हुने भएका छन्। मोटोपन र दुब्लोपना अध्यधिक भएमा त्यस्ता सैनिक अधिकारीहरुको बढुवा रोकिने मात्रै होइन, शान्ति सेनालगायत स्वदेश तथा विदेशमा हुने तालिमबाट समेत उनीहरु बञ्चित

उत्तर कोरिया–अमेरिका शिखर वार्ता ,ट्रम्प र किम सिंगापुरमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन ऐतिहासिक शिखर वार्ताका लागि सिंगापुर पुगेका छन् । क्यानडामा भएको जी–७ बैठकमा सहभागी भएर अमेरिकी राष्ट्रपति ट्रम्प हवाई सेनाको जहाजबाट सिधै सिंगापुर ओर्लेका हुन् ।

मेलम्ची खानेपानी अायोजना : माछो – माछो भ्यागुतो

हाति आयो हाति आयो फुस्सा जस्तै भएको छ । काठमाडौबासीका लागि बहुप्रतिक्षित मेलम्ची खानेपानीको रामकहानी पनि । बिभिन्न बहानामा अलपत्र परेको मेलम्चीखानेपानी आउदो दशैमा काठमाडौ पुग्ने बताइए पनि कामको गति हेर्दा करिब करिब नपुग्ने निश्चित प्राय

विषादी न्यूनिकरण अभियानमा चन्द्रागिरीका किसान

काठमाडौँ चन्द्रागिरीका नगरपालिकाका किसान विषादी न्यूनिकरण अभियानमा जुटेका छन । दिनप्रतिदिन बिषदीयुक्त खाना खाएसंगै स्वास्थ्यमा जटिल समास्याहरु देखिन थालेपछि चन्द्रागिरि नगरपालिकाका किसानहरु बिषादीमुक्त तरकारी उत्पादनमा सक्रिय भएका हुन । रोग व्याधीको प्रकोपले उपभोक्तामा अर्गानिक उत्पादनको चासो