समाचार Archive
प्रहरी संगठन तङ्ग्राउदै आईजीपि खनाल
बिगत लामो समयदेखि सांगठनिक कुशासन अनि ध्रुबिकरण, राजनैतिक हस्तक्षेप, निजि स्वार्थ हाबि हुँदा भेन्टिलेटरमा राखेको बिरामीकोझैं हविगत भएको नेपाल प्रहरीले नया प्रमुखमा सर्वेन्द्र खनाल नियुक्त भएपश्चात आशाका केहि किरणसहित सन्तोषको स्वास फेरेको थियो जसलाई खनालले आफ्नो
छापा सर्वोच्च अदालतले भन्याे, यूएनडीपीको सहयोग चाहिँदैन
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले प्रदान गर्न लागेको करिब ४६ करोड रुपैयाँ आर्थिक सहयोग सर्वोच्च अदालतले अस्वीकार गरेको छ। कन्तिपुर दैनिकमा प्रकाशित समाचारमा भनिएको छ– राज्यका प्रमुख अंगमा यूएनडीपीको सहकार्यबारे प्रश्न उठिरहेका बेला न्यायायलयले त्यस्तो

सरकारले झुक्याइयाे भूकम्प प्रभावितलाई
आवास निर्माणका लागि सरकारले दिने भनेको तीन लाख रुपैयाँसम्मको निब्र्याजजी ऋण भूकम्पप्रभावितले नपाउने भएका छन्। ऋण दिने विधि प्रक्रिया र सुरक्षाका उपाय सम्बन्धमा अर्थ मन्त्रालय, पुनर्निर्माण प्राधिकरण, राष्ट्र बैक र बैंकहरूबीच कुरा नमिलेपछि पीडितले निर्ब्याजी रकम

पोर्चुगल इरानसँग बराबरी, अन्तिम १६ मा
समूह चरणको अन्तिम खेलमा दुबै खेल बराबरीमा सकिएपछि स्पेन र पोर्चुगल नकआउट चरणमा प्रवेश गरेका छन्। मोरक्कोसँग बराबरी खेलेको स्पेन समूह विजेताको रुपमा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा मोरक्कोसँग

उरुग्वेसँग अयोजक रसिया पराजित
विश्वकप फुटबल प्रतियोगिता अन्रतगत समूह चरणको अन्तिम खेलमा आयोजक रसियालाई उरुग्वेले ३–० ले पराजित गरेको छ । सामरा एरिनामा भएको समूह ए को अन्तिम खेलमा रसियालाई हराएको उरुग्वे ९ अंकसहित समूह विजेतका रुपमा विश्वपकको अन्तिम १६
नारायणगढ-मुग्लिन सडक फेरि पहिरोले अवरुद्ध, यात्रुलाई सास्ती
मुग्लिन सडकखण्ड फेरि अबरुद्ध भएको छ। गएराती तीन ठाउँमा पहिरो खसेपछि सोमबार बिहान २ः३५ बजेदेखि सडक अवरुद्ध भएको हो। पटक–पटक पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक अबरुद्ध हुँदै आएको छ। सडक अबरुद्ध हुँदा हजारौं यात्रुले सास्ती पाएका छन्
माल्दिभ्सविरुद्ध भारतको ‘नाकाबन्दी’
माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तता बढेको छ। दुई मुलुकबीचको सम्बन्धमा चिसोपन आएसँगै नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यक सामग्रीको परिमाणमा कटौती गरी अघोषित नाकाबन्दी गरेको छ।

जब आफनै शरीरको रगतले धर्ति रंगियो
आफ्नै जिवनका कथाहरूले पनि कहिलेकाँही निशब्द गराँउछन । हो त्यस्तै भएकी छु आज धेरै समयपछि कापी र कलमको सहारामा उभिने प्रयत्न गरेकी छु । मानौँ यो घढि मेरा लागि निक्कै पिडादायक छ । कुन शब्दबाट सुरू

जापान र सेनेगलको रोचक खेल बराबरी २-२ मा टुङगियाे
एसियाली टोली जापानले र अफ्रिकी टोली सेनेगलले रुस विश्वकपको आफ्नो दोस्रो खेलमा एकएक अंक बाँडेका छन्। समूह ‘एच’अन्तर्गत आइतबार राति भएको खेलमा जापान र सेनेगलसँग २-२ गोलको बराबरी खेले। समूहगत चरणको पहिलो खेलमा कोलम्बियालाई र सेनेगलले

पोल्यान्डलाई समूह चरणबाटै सुटुक्क घर पठायो कोलम्बियाले
कोलम्बियाले रुसमा जारी फिफा विश्वकप २०१८ को समूह एचको खेलमा पोल्यान्डलाई सानदार रुपमा पराजित गरेको छ। आइतबार राति भएको खेलमा पोल्यान्ड कोलम्बियासँग ३-० गोल अन्तरले पराजित भएको हो। यो हारसँगै पोल्यान्ड विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।

