समाचार Archive

कर्णालीका सांसदको दुखेशो हामी गणतन्त्रमा खच्चडलाई माला लगाइरहेछौँ

काठमाडाैँ ,जुम्लाका प्रतिनिधि सभा सदस्य तथा सांसद गजेन्द्रबहादुर महतले कर्णालीबासीलाई राज्यले बिभेद गरेको बताएका छन । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महतले कर्णालीबासीलाई चामलको र औषधीकोे चिन्ता भएको भन्दै केन्द्रिय राजधानीले सामान्य कुरा समेत उपलब्ध गराउने

क्यान्सर पीडित ५५ बर्षिय पधारथको उपचारमा समस्या, सहयोग गरिदिन परिवारको याचना

बाँके नेपालगन्ज ,मुखको क्यान्सरबाट पीडित खजुरा गाउपालिका ८ रनियापुर का ५५ बर्षिय पधारथ राणको खर्च अभावमा उपचारमा समस्या भएको आफन्तहरुले बताएका छन । भरतपुर क्यान्सर आस्पताल चितवनमा उपचार गरिहेका पधारथ आर्थीक अभावमा छटपटाइरहेकाे स्थानिय नेता टंक

सरकारलाई महतोको प्रश्न – नीति तथा कार्यक्रम भाङ खाएर लेखिएको हो ?

काठमाडौं – संसदको तेस्रो ठूलो दल राजपाले सरकारका नीति तथा कार्यक्रम आधा निद्रामा लेखिएको जस्तो रहेको आरोप लगाएको छ ।   संविधानमा कसैको विमति छैन भनेर जनतामा भ्रम छर्न खोजेको राजपाको आरोप छ । सरकारको नीति

सत्तारुढ दलकै सांसद सापकोटाले भने– आखिर कहाँ छैन भ्रष्टाचार ?

काठमाडौं,सत्तारुढ दलका सांसदका अग्नि सापकोटाले जताततै भ्रष्टाचार माैलाएकाे बताएका छन् । नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै सापकाेटाले भने, ‘भ्रष्टाचार कहाँ छ भनेर नसोध्नुहोस् । कहाँ छैन भ्रष्टाचार ?’ उनले बालुवाटार खुलामञ्च, जनकपुर, पोखरालगायत भ्रष्टाचार भएको

सरकारको नीति तथा कार्यक्रममाथि छलफल

सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल सुरू भएको छ। सरकारले गत शुक्रबार २०६७ /७७ को नीति तथा कार्यक्रम पेश गरेको थियो। यसैगरी, कांग्रेस र राजपाले नीति तथा कार्यक्रममाथि संशोधन गर्न माग गर्दै प्रतिनिधिसभामा संशोधनको सूचना

संसदमा देउवाको हमला – बेलायती महारानीको शैलीमा राष्ट्रपतिलाई सम्बोधन गर्न लगाइयो

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रमको चर्काे आलोचना गरेका छन् । उनले बेलायती महारानीको शैलीमा राष्ट्रपतिलाई सम्बोधन गर्न लगाएर विवादमा तानिएको बताउँदै गत वर्षजस्तै यो वर्ष पनि लहडमा

ल्यावका कर्मचारीमाथि डाक्टरको रामधुलाई

काठमाडौँ ,आफ्नो क्लिनिकमा बिरामी नपठाएको भन्दै ल्यावका कर्मचारीलाई कुटपिट गरि एक डाक्टर फरार भएका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतलका डाक्टर प्रानेशकुमार यादवले सप्तरी डिजिटल ल्यावमा कार्यरत रञ्जित यादवमाथि कुटपिट गरेका हुन । आफ्नो

भनेपछि बुढो आफै पोईल… !

सायद २०४७ तिरको कुरा होला डा.बाबुरामले बाचस्पति देबकोटा तत्कालिन एमालेमा प्रवेशको विषयलाई लिएर संभवत योजना साप्ताहिक (जनादेश) मा पनि हुनसक्छ बुढो पोईल गयो भन्ने शिर्षकमा एउटा लेख लेख्नु भयो । शव्दमा कण्ठ आएन तर भावमा बिचारमा

बाख्राको मासु खाँदा एकै गाउँका १५ बिरामी

डोटी,डोटी जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडाका स्थानीयवासीले बाख्राको मासु खाँदा गाउँका १५ जना बिरामी परेका छन् । सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले दिएको जानकारीअनुसार गाउँमा शनिबार स्थानीयवासीले बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालक

राष्ट्रिय सभा अध्यक्ष टिमिल्सिनाको कमाल

काठमाडाैँ ,राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐन विपरित सुविधा लिँदै आएका छन् । तिमिल्सिनाले दुई सवारी चालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने