समाचार Archive

मटेहियामा निशुल्क स्वास्थ्य शिविर सुरू, सासंद गहतराजले भने सचेत रहनुस
बाँके, बाँके १ का सँघिय साँसद महेश्वर गहतराज अथकले नरैनापुर गाउँपालिका वार्ड नँ ५ मटेहियामा निशुल्क स्वास्थ्य शिबिरको उद्घाटन गरेका छन । प्रमुख अतिथी समेत रहेका साँसद अथकले बिकट मानिएको नरैनापुर स्वास्थ्य शिबिरको उदघाटन गरेका हुन

चितवनमा निर्घात कुटिए ज्ञानेन्द्र शाही
चितवन । ‘नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि चितवनमा नेकपाका कार्यकर्ताले निर्घात कुटपित गरेका छन । उनलाई प्रहरीले उद्दार गरेको छ । अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले
ठूलो परिमाणमा तयारी कपडा बरामद
काठमाडौँ, काठमाडौँको बूढानीलकण्ठबाट आज प्रहरीले भन्सार छलेर ल्याइएको ठूलो परिमाणको तयारी कपडा बरामद गरेको छ । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले बिहान अन्दाजी १०ः०० बजे गाडीको हुटमुनी फल्सबटमभित्र लुकाएर ल्याएको अवस्थामा

प्रहरीका इन्स्पेक्टर साप रक्सीले मातिएपछि……..
काठमाडौं,कार्यक्षेत्रमै मादक पदार्थ सेवन गरेर होहल्ला गरेपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी निरीक्षक देवेन्द्र कुमार पाल काठमाडौं परिसर तानिएका छन्। शुक्रबार राति महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट अनुगमन टोली पुग्दा उनी मदिराको नसामा थिए। प्रहरी नायब उपरीक्षक

भारतीय प्रहरीले मोटरको टुक्रालाई पाकिस्तानी ड्रोन सम्झिएपछि……..!
एजेन्सी,भारतस्थित पन्जाब राज्यको सरकारले दुईवटा पाकिस्तानी ड्रोन बरामद गरेको दाबी गरेको छ। पन्जाबका अधिकारीहरुका अनुसार उक्त ड्रोनले सीमा पारीबाट हतियार तस्करीमा सहयोग पुर्याउँदै आएको थियो। दुई ड्रोनको अलवा अमृतसर प्रहरीले जुन उपकरणलाई पाकिस्तानी ड्रोन भनेर दाबी

अमेरिकामा भारतीय प्रहरीको गाेली हानी हत्या
एजेन्सी, २०७६ अमेरिकाको टेक्सासमा भारतीयमूलका डेपुटी प्रहरी अधिकारी शिखसेरिफ सन्दीपको हत्या भएको छ। टेक्सासको ह्यारिस काउन्टीका भारतीय मूलका धालिवाललाई गोली हानी हत्या गरिएको हो। प्रहरी अधिकृत धारिवालले शुक्रबार दिउँसो १२:४५ बजे सवारी नियम उलंघन गर्ने एक
ओली सरकार सबैभन्दा असफल सरकारको रुपमा सावित : सभापति देउवा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार इतिहासमै असफल भएको आरोप लगाएका छन । शनिबार काठमाडौंमा आयोजित दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले भने, ‘ धेरै कर बढाएर सारा

सरकार मिडियालाई नियन्त्रण गर्ने पक्षमा छैन: प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको दाबी गरेका छन । संंविधानमा पूर्णं प्रेस स्वतन्त्रता राखेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, सरकार सामाजिक सञ्जाल वा मिडियालाई

मोटरसाइकल सिक्न चाहनुहुन्छ…?
काठमाडौं, आज शनिबार सार्वजनिक बिदाको दिन। तपाईंलाई मोटरसाइकल सिक्ने चाहना भए आजको दिन उपयुक्त हुनसक्छ।त्यसैले तपाईं मोटरसाइकल सिक्न चाहनुहुन्छ भने केही कुरामा ध्यान पुर्याउन आवश्यक छ । बिदाको दिन थोरै मात्र समय निकाल्नुभयो र दृढ इच्छाशक्ति

स्वदेश फर्किने नेपालीको सुरक्षा गर्न ९१ नाकामा नागरिक सहायता कक्ष सञ्चालन
काठमाडौं, दशैँ–तिहार मनाउन भारतबाट स्वदेश फर्किने सर्वसाधारणको सुरक्षा तथा सुविधाका लागि सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमाका ९१ नाकामा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।भारतमा वर्षभरि दुःख गरी कमाएको नगद तथा सरसामान दशैँ मनाउन घर आउँदा

