समाचार Archive

महँगियो तरकारी मूल्य, २० दिनमै बढ्यो २८९ प्रतिशत
काठमाडौं, चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २८९ प्रतिशतसम्म वृद्धि भएको छ । व्यावसायीले वर्षा र भारतमा मूल्य वृद्धि भएका कारण

सांसदको तलबभन्दा भत्ता धेरै
काठमाडौं, संघीय संसद् सचिवालयले एक वर्षमा सांसदको तलब र भत्ताका लागि झन्डै ७० करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा तलबका लागि ३४ करोड १६ लाख र भत्ताका लागि ३५ करोड ४६ लाखभन्दा

नेपाली स्याटेलाइट प्रसारणका लागि अनुपयुक्त
काठमाडौं, अन्तर्राष्ट्रिय दूरसञ्चार संघ(आईटीयू) ले नेपाललाई उपलब्ध गराएको स्लटमा नेपालले ३० अर्ब खर्चेर राख्न लागेको कम्युनिकेसन स्याटेलाइट प्रसारकहरुका लागि अनुपयुक्त हुने देखिएको छ ।नेपालमा अहिले ६०० मेगाहर्ज स्याटेलाइट ब्यान्डविथ खपत भइरहेको अनुमान छ । तीमध्ये करिब

टी–ट्वान्टी क्रिकेट सिरिजमा जिम्बावेसँग नेपाल ५ विकेटले पराजित
काठमाडौं, त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको छ । सन्दीप लामिछानेले पावरप्लेमा महत्वपूर्ण ३ विकेट लिए पनि त्रिकोणीय सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको हो । नेपाललाई शुक्रबार भएको सिरिजको पहिलो खेलमा

किन् गर्यो रुसले २ सय बढी उत्तर कोरियालीलाई पक्राउ…?
एजेन्सी, रुसले सुदूर पूर्वी तटीय क्षेत्रमा अनधिकृत रुपमा माछा मारेको अभियोगमा २६० जना उत्तर कोरियालीलाई पक्राउ गरिएको जनाएको छ । गत साता पनि जापानी सामुद्रिक जलक्षेत्रबाट १६० जनाभन्दा बढी उत्तर कोरियाली माझीलाई पक्राउ गरेको खबर सार्वजनिक

राउटे समुदायद्धारा सरकार समक्ष दशैँका लागि ४६ खसीको माग
भक्तपुर, राउटे समुदायका अगुवा युवाहरुले सरकार समक्ष दशैंको लागि खसी माग गरेका छन् । एक कार्यक्रमका लागि शुक्रबार दिउँसो भक्तपुरको सल्लाघारीमा पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग उनीहरुले दशैंका लागि ४६ वटा खसी माग गरेका हुन्

च्याङ्ग्रा चोरेको आरोपमा ६ जना पक्राउ
पोखरा,च्याङग्रा र ट्याक्सी चोरेको अभियोगमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । रातको समय पारेर च्याङ्ग्रा र ट्याक्सी चोरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुई फरक ठाउँबाट प्रहरीले उनीहरुलाई

अध्यक्ष बस्नेतको राजीनामा माग्दै महासचिव शाही समूहले गर्यो प्रदर्शन
काठमाडौँ,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टी कार्यालय सानेपा आउँदा नेपाल तरुण दलकाअध्यक्ष जितजंग बस्नेतलाई कारबाहीको माग गर्दै महासचिव भुपेन्द्रजंग शाही समूहले विरोध प्रदर्शन गरेका छन् । तरण दलका महासचिव शाही समूहले शुक्रबार पार्टी कार्यालय सानेपामा प्रदर्शन

गण्डकी प्रदेश सरकारले दियो घटस्थापनाका दिन सार्वजनिक विदा
पोखरा । गण्डकी प्रदेश सरकारले दशैंको घटस्थापनामा सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले घटस्थापनामा बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए । यस वर्षको घटस्थापना पर्सि
जेष्ठ नागरिकलाई घटस्थापनादेखि हवाई भाडामा छुट
काठमाडौं । आन्तरिक उडानका सबै वायुसेवा कम्पनीले विपन्न वर्गका जेष्ठ नागरिकलाई मात्र भाडामा ५० प्रतिशत छूट दिने भएका छन् । वायुसेवा संचालक संघको बिहीबार बसेको बैठकले विपन्न जेष्ठ नागरिकलाई मात्र छूट दिने र्णिय गरेको हो ।

