समाचार Archive

कम्युनिष्ट नेताहरु बडाहाकिम जस्तै हुन थाल्यो – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीका नेताहरु बडाहाकिम जस्तै भएको उद्घोष गरेका छन । रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकाको आयोजनामा सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘राणा शासनका हाकिम बडाहाकिम थिए,

मन्त्री र सचिवको काम प्रति प्रधानमन्त्री ओलीकाे असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारी अनुसार काम गर्न मन्त्री र मातहतका सचिवहरुलाई निर्देशन दिएका छन । सिंहदरबारमा विहिबार बसेको मन्त्रालयगत प्रगति समिक्षा बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुको कार्य प्रति असन्तुष्टी व्यक्त गरेका छन

नौबिसे–नागढुङ्गा जामले बाटोमै बिरामीको मृत्यु

काठमाडौँ । सवारी जामले नौबिसे–नागढुंगा सडकमा एक बिरामीको मृत्यु भएको छ । रौतहटबाट काठमाडौँ ल्याउँदै गरेका रौतहट गरुडा–८ का ३५ वर्षीय रुपलाल साहको मृत्यु भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग नौबिसेका अनुसार पृथ्वीरामार्गस्थित महादेवदेंसी

थन्किएका जहाजको पार्किङ शुल्क करोडौं

काठमाडाैँ, नेपाल वायुसेवा निगमका १४ मध्ये जहाज ‘ग्राउन्डेड’ छन् । तिनको प्रयोग हिनता त छँदैछ, विमानस्थलमा थन्किएबापत तिर्नुपर्ने शुल्क निकै महँगो पर्छ । वाइडबडी जहाज थन्किँदा पार्किङ शुल्क मात्र दिनेको करिब दुई लाख रुपैयाँ तिर्नुपर्छ ।

पाएनन् टिकट दसैंका यात्रुले

काठमाडाैँ, दसैं नजिकिँदै जाँदा यात्रुले टिकट नपाएको गुनासो गरेका छन् । दसैंको मुखमा घर जाने तयारीमा रहेका यात्रु टिकट नपाउँदा निराश छन् । पूर्व, पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम सबैतिरका यात्रुले टिकट काट्न जाँदा बुक भइसकेको सूचना

बढी शुल्क लिने मेडिकल कलेज सन्चालकले दिए मन्त्री हटाइदिने धम्की

काठमाडौं, निजी मेडिकल कलेज सञ्चालकहरूले आफूहरूले हाकाहाकी सरकारले तोकेको भन्दा प्रतिव्यक्ति ७ लाख रुपियाँ बढी शुल्क लिएको स्विकारेका छन्। यतिमात्र हैन उनीहरूले शुल्क फिर्ता गर्न बाध्य पारे शिक्षामन्त्री नै हटाइदिने धम्की दिएका छन्।रिपोटर्स क्लबमा बिहीबार आयोजित

पानीजहाज कार्यालय स्थापना काल देखीनै सुनसान

काठमाडौं, पानीजहाज कार्यालय स्थापना भएको ६ महिना बितिसकेको छ । २०७५ फागुन २ गते उक्त कार्यालय स्थापना भएयता पूरै सुनसान छ ।कार्यालयमा कर्मचारी खटाइए पनि समयमै ऐन नबन्दा उक्त कार्यालय निस्क्रिय जस्तै बनेको छ भने कर्मचारी

कपिलवस्तुमा लागुऔषध सहित दुई युवक पक्राउ

बुटवल, कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार चन्द्रौटा चोक हुँदै नेपालगञ्ज जाने बाटोमा शंकास्पद रुपमा हिँडिरहेका दुई युवालाई चेकजाच गर्दा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।

गणेश लामा बन्ने भए काँग्रेसको केन्द्रीय सदस्य

काठमाडौं, गुण्डा नाइके भनेर चिनिएका गणेश लामा नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा मनोनित हुने भएका छन् ।शुक्रबार बस्ने काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले लामालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने बुझिएको छ । स्रोतका अनुसार कांग्रेसमा समाहित भएको विजयकुमार गच्छदार

यसरी नेपाली बैंकबाट ५ अर्ब रुपैयाँ चोर्ने योजना भयो विफल ,१२ जना पक्राउ

काठमाडौं,कृषि विकास बैंकबाट ५ अर्ब रुपैयाँ चोर्ने योजना प्रहरीले विफल बनाइदिएको छ। ह्‍याकरको समूहले नेपाली बैंकबाट करिब ५ अर्ब रुपैयाँ चोर्ने गरी बनाएको योजना प्रहरीले समयमै थाहा पाएर विफल पारिदिएको हो। ह्‍याकरको समूहले भारतमा बसेर नेपालका