समाचार Archive

प्रधानमन्त्री हुने कल्पनै गरेको थिइनँ – प्रधानमन्त्री ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै जीवनकालमा मुलुकमा परिवर्तन हुन्छ र गर्न सकिन्छ भनेर आन्दोलनमा लागेकाले त्यसबेला आफूले प्रधानमन्त्री हुने कल्पनै नगरेको बताएका छन् । उनका समकालीन प्राध्यापक केआर खम्बूको पुस्तक ‘छायाँको लस्कर’को शुक्रबार बालुवाटारमा लोकार्पण

सार्कलाई सक्रिय बनाउन परराष्ट्रमन्त्री ज्ञवालीकाे प्रस्ताव
काठमाडौं । सार्क मन्त्रिपरिषद्को न्यूयोर्कमा भएको अनौपचारिक बैठकमा भाग लिँदै नेपालले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने धारणा व्यक्त गरेकोे छ। सार्कको वर्तमान अध्यक्ष नेपालले झण्डै पाँच वर्षदेखि उक्त जिम्मेवारी सम्हालिरहेको र
झाडीमा साडी लगाएका यी सरकारी गाडी,जादैन कसैको ध्यान
काठमाडौँ, हरिहर भवन पुल्चोकका बिभिन्न सरकारी कार्यालयमा पुग्नु भयो भने अनौठो दृश्य देख्नु हुन्छ । गेट आसपासका क्षेत्रहरुमा सरकारी नं प्लेटका गाडि हरियो घाँसमा डुबेका देखिन्छन । सरकारी नं प्लेटका गाडि झाडिको साडि लगाएर खन्जड अबस्थामा

जनप्रतिनिधि नै ठेकेदार, दुई वर्षसम्म दिएनन् मजदुरलाई ज्याला
जाजरकोट, जाजरकोट नलगाड नगरपालिका-१० का अनक नेपाली पारिश्रमिक माग्दै र ठेकेदार खोज्दै धाउन थालेको दुई वर्ष भयो। तर उनले काम गरेबापतको पारिश्रमिक पाएका छैनन्। यो अवधिमा न त उनले काम गरेको पैसा पाए न त काम

दशैंसम्मा ठूला ट्रकहरुलाई काठमाडौं प्रवेशमा रोक
काठमाडौं,सरकारले आगामी सोमबारदेखि ठूला मालवाहक सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक लगाउने भएको छ । दशैंमा हुने यात्रुको चापलाई मध्यनजर गर्दै आगामी सोमबारदेखि अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेकका अन्य मालवाहक सवारीसाधनलाई चितवनको नारायणगढमै रोकिने भएको हो । यातायात व्यवस्था

दुई वर्षपछि बल्ल गच्छदारकाे पार्टी कांग्रेसमा समायोजन हुने
काठमाडौं, नेपाली कांग्रेसले लामो समयपछि विजय गच्छदार नेतत्वको तत्कालीन लोकतान्त्रिक फोरमलाई समायोजनको अन्तिम तयारी गरेको छ । शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक बस्दै गर्दा गच्छदारको पार्टीलाई केन्द्रीय तहबाट समायोजन प्रक्रिया अगाडि बढाउने तयारी भएको हो । नेपाली
अन्तरकलहले आफै सकिन्छ नेकपा – रामचन्द्र पाैडेल
तुलसीपुर, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा कम्युनिस्ट आफ्नै अन्तरकलहका कारण सिद्धिने निश्चित रहेको बताएका छन् । नेपाली कांग्रेस दाङले श्रीगाउँमा गरेको सभालाई सम्बोधन गर्दे नेता पौडेलले यस्तो बताएका हुन् । दुई पार्टीको एकीकरणपछि पनि

दिगो विकासका लागि काठमाडौँमा दिगो बिकास समिट सम्पन्न
काठमाडाैँ, दिगो बिकासका लागि काठमाडौँमा दिगोबिकास समिट सम्पन्न भएको छ । सन् २०१५ सेप्टेम्बर २५ कादिन संयुक्त राष्ट्र संघको महासभाबाट सबै सदस्य राष्ट्रहरूले आत्मसाथ गरेको दिगो विकास लक्ष्य २०३० कार्यान्वयनमा आएको चौथो वर्ष पुरा भएको उपलक्ष्यमा

स्यालले लखेटेको डमरु लोकतन्त्र !
दुनियामा सामन्तबादको निषेध गरेर पुजीवाद उदायो । पुजीवादको निषेध गरेर समाजबाद उदाउछ तर हाम्रो जस्तो स्रोत साधन कला प्रतिभा उर्बर शक्ति भएको मुलुकमा उदार पुजिबादको मुकुण्डो भित्र लुकेर बैज्ञानिक निति बोकेर सामन्तबादको बिकास हुन थालेको देखिन्छ

आजदेखि दशैँका लागि नयाँ नोट साट्न पाइने
काठमाडौं : नेपाल राष्ट्र बैंकले दशैंका लागि आजदेखि नयाँ तथा सुकिलो नोटको सटही सुरु गर्दैछ। बैंकले बिहान १० बजेदेखि नोट सटहीको व्यवस्था मिलाएको छ। राष्ट्र बैंकका अनुसार राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका

