समाचार Archive

ओली सरकार सबैभन्दा असफल सरकारको रुपमा सावित : सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार इतिहासमै असफल भएको आरोप लगाएका छन । शनिबार काठमाडौंमा आयोजित दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले भने, ‘ धेरै कर बढाएर सारा

सरकार मिडियालाई नियन्त्रण गर्ने पक्षमा छैन: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको दाबी गरेका छन । संंविधानमा पूर्णं प्रेस स्वतन्त्रता राखेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, सरकार सामाजिक सञ्जाल वा मिडियालाई

मोटरसाइकल सिक्न चाहनुहुन्छ…?

काठमाडौं, आज शनिबार सार्वजनिक बिदाको दिन। तपाईंलाई मोटरसाइकल सिक्ने चाहना भए आजको दिन उपयुक्त हुनसक्छ।त्यसैले तपाईं मोटरसाइकल सिक्न चाहनुहुन्छ भने केही कुरामा ध्यान पुर्‍याउन आवश्यक छ । बिदाको दिन थोरै मात्र समय निकाल्नुभयो र दृढ इच्छाशक्ति

स्वदेश फर्किने नेपालीको सुरक्षा गर्न ९१ नाकामा नागरिक सहायता कक्ष सञ्चालन

काठमाडौं, दशैँ–तिहार मनाउन भारतबाट स्वदेश फर्किने सर्वसाधारणको सुरक्षा तथा सुविधाका लागि सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमाका ९१ नाकामा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।भारतमा वर्षभरि दुःख गरी कमाएको नगद तथा सरसामान दशैँ मनाउन घर आउँदा

दैलेखमा जिप दुर्घटना, दुई जनाको मृत्यु

दैलेख, डंगेश्वर गाउँपालिका–२ लाकुरी उममा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ् । दैलेख बजारदेखि लाकुरी उमका लागि छुटेको लु १ ज ३९९१ नम्बरको जिप शुक्रवार साँझ दुर्घटना भएको थियो। दुर्घटनामा परी एक जनाको

जिल्ला अस्पतालमा बिग्रिएको एम्बुलेन्स मर्मत नहुँदा बिरामीलाई सास्ती

जाजरकोट, जाजरकोटको जिल्ला अस्पतालमा बिग्रिएको एम्बुलेन्स मर्मत नहुँदा बिरामीले सास्ती भोग्दै आएका छन् । बिरामीलाई दैनिक जिल्ला बाहिर सिफारिस गरेपनि निजी यातायातका साधनमा स्वास्थ्य संस्थामा लाने गरिएको छ । गत असारमै बिग्रिएर नेपालगञ्जस्थित मर्मत केन्द्रमा राखिएको

आज नेपाल र सिंगापुर भिड्दै

काठमाडौं, सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको दोस्रो खेलमा आज नेपाल र सिंगापुर भिड्दैछन् । सिरिजको पहिलो खेलमा टेष्ट राष्ट्र जिम्बावेसँग ५ विकेटले पराजित नेपालले दोस्रो खेलमा सिंगापुरको सामना गर्न लागेको हो । इन्डियन एसोसियसनको मैदानमा

आजदेखि अझै पानी पर्ने सम्भावना

काठमाडौं, केहिदिन देखि जारी रहेको मनसुन शनिबार (आज)देखि अझै सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज देशभर हिजोअस्तीको तुलनामा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । मौसमविद कँडेलका अनुसार

बैतडीमा बस दुर्घटना : २१ जना घाइते, सातको अवस्था गम्भीर

काठमाडौँ, पाटन–मेलौली सडकखण्डको पाटन–६ लोर्खामा शनिबार बिहान बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । महेन्द्रनगरबाट मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नम्बरको बस

सभामुख महराको सिचुवान प्रान्तका सेक्रेटरीसँग भेटवार्ता

काठमाडौं, सभामुख कृष्णबहादुुर महराले चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी पेङ दिङ्ह्वासँग भेटवार्ता गरेका छन् । कजाखस्तानको नुरसुल्तानमा सम्पन्न युरेसियन मुलुकका सभामुखहरुको बैठकबाट फर्किने क्रममा आज सभामुख महरासहितको नेपाली प्रतिनिधि मण्डलले सिचुवान प्रान्तका पार्टी सेक्रेटरी पेङसँग