समाचार Archive

यसकारण नेपालका लागि नेपाली अभियानबाट निकालिए शाही
काठमाडौं, ‘नेपालका लागि नेपाली’ अभियानले ज्ञानेन्द्र शाहीलाई कुनै पनि जिम्मेवारीमा नगरहने गरी अभियानबाट निस्कासन गरेको छ ।अभियानले एक वक्तव्य जारी गर्दै शाहीलाई अभियानको कुनै पनि जिम्मेवारीमा नरहने गरी निकालिएको जनाएको हो । बुधबार बसेको अभियानको केन्द्रीय

अब ३ महिने तालिम नलिई बिहे गर्न नपाइने ?
काठमाडौं, बिहेका लागि केटाकेटीको मन मिल्नु पर्यो । परम्परागत बिहेमा घरपरिवारको पनि स्विकृति अनिवार्य हुन्छ । यसबाहेक बिहेका लागि कुनै परीक्षा नै पास गर्नुपर्ने नियम दुनियामा कतै सुनिएको थिएन । तर कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने नातेदारको परीक्षण हुँदै
काठमाडौं, प्रधानमन्त्री केपी ओलीको पेटको आकस्मिक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण केही पर धकेलिए पनि त्यसका निम्ति दाताहरू खोजिसकिएको थाहा भएको छ । नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले ‘रिजेक्ट’ गरेसँगै प्रधानमन्त्री ओली नयां प्रत्यारोपण

साग पुरुष भलिबल : बंगलादेशसँग नेपाल पराजित
काठमाडौं ,१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष भलिबलको पहिलो खेलमा नेपाल पराजित भएको छ। घरेलु मैदानमा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित हुन पुग्यो। नेपालले पहिलो सेट २५–२१ ले जितेको

भारतीय राजपत्र भन्छ : लिम्पियाधुरा नेपालकै हो
भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको छ। सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने स्पष्ट छ। स्थानीय सौका भाषामा काली नदीलाई कुटीयाङ्दी

यस्तो छ तपाँइको आजको राशिफल
मंसिर १२ गते बिहीबार मेष : दिन मध्यम छ । कडा प्रतिस्पर्धा गरिनेछ । धर्मकर्ममा विश्वास कम हुनेछ । स्वास्थ्य कमजोर रहनेछ । होस गर्नु पर्नेछ । वृष : दिन प्रतिकूल छ । कामप्रति रूचि देखिदैन

काठमाडौं उपत्यकामा भूकम्पको धक्का
काठमाडौं, बुधबार बुलेका भूकम्पको धक्का महसुस गरिएको छ ।बेलुका १० बजेर ८ मिनेटमा काठमाडौं उपत्यकामा ठूलै भूकम्पको धक्का महसुस गरिएको हो । अन्य विवरण आउन बाँकी छ ।
अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो, १३ जना घाईते (अपडेट)
अर्घाखाँची, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ जना पुगेको छ ।दुर्घटनामा १३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु २ ख २१४८ नंको

प्रधानमन्त्री ओलीको पाँचौं पटक डायलाइसिस गरियो
काठमाडौं,मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार साँझ पुनः डायलासिस गरिएको छ। उनको स्वास्थ्यमा सुधार आएपछि नियमित गरिँदै आएको मिर्गौलाको डायलाइसिस गरिएको हो। स्रोतका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार देखिएपछि साँझ नियमति गरिँदै आएको मिर्गौलाको

प्रहरी नै तीनछक्क हुने गरी बैंकबाट यसरी निकालियो २० लाख
काठमाडौं । विभिन्न बैंकमा खाता खोली अरुको हस्ताक्षर नक्कल गरी लाखौं रुपैयाँ निकाल्ने ६ जना गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार आइतबार राति साढे ८ बजे जनता बैंकका खातावाल गोपालमान राजवाहाकले आफ्नो खाताबाट पटक–पटक

