कञ्चनपुरको पुनर्वासमा पनि नेकपा उम्मेद्‍वार विजयी

काठमाडौं। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्‍वार कृष्णबहादुर तामाङ विजयी भएका छन्।

उनले ५२८ मत ल्याएर नेपाली कांग्रेसका उम्मेद्‍वार दीपबहादुर तामाङलाई पराजित गरेका  गर्दै तामाङले ३१० मत प्राप्त गरेका हुन । 

कुल एक हजार १२९ मतदातामध्ये ९२४ मत खसेको थियो। जसमा ४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले  जानकारी दिए। ।