समाचार Archive

आफ्नो सीमा क्षेत्रफलप्रति बेखबर राज्य !

आजसम्मको रेकर्डमा नेपालको कूल क्षेत्रफल १,४७,१८१ वर्गकिलोमिटर हो । पूर्वमा मेची र पश्चिममा काली हाम्रो सीमाना हो । के यो साँचो हो ? आज प्रश्न गर्नुपर्ने बेला आएको छ । सर्वसाधारण नागरिकले गर्वका साथ हो भन्न

नेपाली भूमि मिचेर बनाइएका भारतीयका घरटहरा यसरी भत्काइयो

काठमाडौँ, सुनसरीको दक्षिणी क्षेत्रस्थित नेपालको अतिक्रमित भूमि फिर्ता लिइएको छ । भारतीय नागरिकले निर्माण गरेका घर टहरा सशस्त्र प्रहरीले भत्काउँदै जमिन फिर्ता लिएको हो । सशस्त्र प्रहरीको ४ नम्बर गण सुनसरीबाट खटिएको टोलीले बुधबार र बिहीबार

नेपाली राजनीतिमा भिजेको जब्बर सामन्तवाद

नेपालमा समाज परिवर्तनको सुस्त तर निरन्तर गतिमा छ । प्राचीनकालदेखि नै यहाँ परिवर्तनका खातिर विविध संघर्षहरु चल्दै आए । संघर्षका क्रममा एउटा शासन अर्कोले विस्थापित गरे पनि कुनै भिन्नता आउन सकेको छैन । शासन शक्तिमा जोसुकै

एकाबिहानै धनगढीमाई नगरपालिकामा शंकास्पद वस्तु फेला

जनकपुरधाम,सिरहाको धनगढीमाई नगरपालिकाको कार्यालयमा शंकास्पद बस्तु फेला परेको छ। नगर प्रमुख हरिनारायण चौधरीको कार्यकक्षको ढोका नजिकै शुक्रबार बिहान उक्त वस्तु फेला परेको हो। स्थानीय डेनोक मोक्तानका अनुसार झोलामा सकेट बमजस्तो वस्तु देखिएको छ। त्यस ठाउँलाइ प्रहरीले

महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि हंगामा

भारतीय जनता पार्टीकी सांसद प्रज्ञा ठाकुरले महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि हंगामा मच्चिएको छ । सत्तासीन भारतीय जनता पार्टीका विवादास्पद सांसद ठाकुरलाई महात्मा गान्धीका हत्यारालाई एक देशभक्त भनेपछि महत्वपूर्ण संसदीय समितिबाट हटाइएको छ । ठाकुरले नाथुराम

भारतमा अध्ययनरत नेपाली विद्यार्थीको रहस्यमय मृत्यु

भारतको पन्जाबमा अध्यनरत एक नेपाली विद्यार्थीको उपचारमा भएको ढिलाइका कारण मृत्यु भएको खबर राजधानी दैनिकमा छापिएको छ । चार महिनाअघि उच्च शिक्षा हासिल गर्न भारतको पन्जाब राज्यस्थित रिम्ट युनिभर्सिटी पुगेका सप्तरी महदेवा गाउँपालिका २ महदेवा टोल

१६ जिल्लामा चर्चको ७२ करोडको लगानी

डेनमार्कको एक चर्चको संयोजनमा काठमाडौं उपत्यकासहित १६ जिल्लामा जलवायु परिवर्तन अनुकूल निर्माण सामाग्री उत्पादनका लागि ७२ करोड लगानी हुन लागेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण कार्यकारी समितिको १२२ औं बैठकले डनचर्च एड नामक संस्थाको निजी आवास

न्यूनतम मापदण्ड नै पूरा नगरी जारको पानी बजारमा

‘जारको पानी पिउनयोग्य हुन्छ’ भनी ढुक्क भएर नपिउनुहोला, जारको पानी पिउनयोग्य नभएको पाइएको छ । काठमाडौंका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा उत्पादकले न्यूनतम मापदण्ड नै पूरा नगरी पानी बिक्री गर्दै आउको पाइएको छ । जिल्ला प्रशासन

विमानस्थलबाट ८ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडाैँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बिहीबार राति ११ बजे हङकङबाट नेपाल आएका चिनियाँ नागरिक चेन छिन्जुवङ सुनसहित पक्राउ परेका हुन् । एक जनाको नाम खुलेको छैन

जानकी गाउँपालिका वडा नं ३ को सपथग्रहण सम्पन्न

नेपालगन्ज,बाँके नेपाल कम्युनिस्ट पार्टी नेकपा जानकी गाउँपालिका वाड न ३ को सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गाउँपालिका वडा नं ३ को बिहिबार सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संयोजक हुसेनी