समाचार Archive
बैंक अफ काठमाडौंका पूर्व सीईओसँग सर्वोच्चले माग्यो १ करोड धरौटी
काठमाडौं– सर्वोच्च अदालतले बैंक अफ काठमाडौंका पूर्व सीईओ अजय श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । श्रेष्ठ उच्च अदालत पाटनको थुनछेक आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका थिए । उच्च अदालत पाटनले श्रेष्ठलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष

यस्तो छ नेपालको वास्तविक नक्सा
काठमाडौं,नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरेर अभियानको नक्सा समितिले भारतीय अतिक्रमणमा परेको नेपालको राजनीतिक नक्सा तयार

बाँकेमा ८१ जना युवाहरु सतारूढ नेकपामा प्रवेश
नेपालगन्ज,बाँकेमा करिब ८१ जना युवाहरू सतारूढ नेकपा बाँकेमा प्रवेश गरेका छन । आईतबार नेपालगँज उपमहानगरपालिका वडा नं. २० मनिकापुरमा भएको एक कार्यक्रममा ८१ जना युवाहरु नेकपामा प्रवेश गरेका हुन । नेकपा २० नं. वडा कमिटिले आयोजना

डायलासिसका लागि प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि आइतबार धापासीस्थित ग्राण्डी अस्पताल पुगेका छन् । अस्पताल स्रोतका अनुसार अपरान्ह ४ बजे उनी ग्राण्डी अस्पताल पुगेका हुन । स्राेतका अनुसार ओली डायलासिसका लागि आइतबार अपराह्न ग्राण्डी अस्पताल पुगेकाे
विश्वविद्यालयका लेखापाल २५ हजार घुससहित पक्राउ
बुटवल । रुपन्देहीका रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले लेखापाल रत्नेश्वर तिवारीलाई आइतबार २५ हजार घुससहित कार्यकक्षबाटै पक्राउ परेको हो । विश्वविद्यालयका लागि आवश्यक सामग्री खरिद

देउवाको अभिव्यक्तिः कांग्रेसलाई संकट, नेकपामा आक्रोश
काठमाडौं, नेपाली नेताहरु राष्ट्रियताजस्तो गम्भीर विषयलाई समेत कहिलेकाँही भाषणको विषय बनाइदिन्छन्, र आलोचनाको पात्र बन्छन् । नेपाली नेताहरु राष्ट्रियताका विषयमा एकजुट नभएकै कारण नेपालको हजारौं हेक्टर जमिन भारतले कब्जा गरेको चर्चा र आक्रोश बेलाबेलामा उठ्ने गरेको

पाटे बाघको छालासहित ६ जना पक्राउ
धादिङ ,पाटे बाघको छालासहित धादिङमा ६ जना पक्राउ परेका छन्। पृथ्वीलोकमार्गस्थित गजुरी गाउँपालिका-२, चालिसेबाट धादिङ प्रहरीले एक थान पाटे बाघको छालासहित ६ जनालाई पक्राउ गरेको हो। पाटे बाघको छाला बेचबिखन गर्ने उद्देश्यले ओसारपसार हुँदै छ भन्ने

मर्निङवाकमा निस्केका डाक्टरलाई बानेश्वरमा गाडीले ठक्कर दिदा घटनास्थलमै मृत्यु
काठमाडौँ । आइतबार बिहान ५ः३० बजे बसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशी घरबाट सधैंझै ‘मर्निङवाक’ को लागि निस्किए । तर, मर्निङवाकको लागि निस्किएका ७२ वर्षीय डाक्टर जोशी अरु दिनझैं घर फर्किन पाएनन्
भक्तपुर क्यान्सर अस्पतालमा झडप
भक्तपुर,भक्तपुर क्यान्सर अस्पतालमा झडप भएको छ । अस्पताल व्यवस्थापनको विषयलाई लिएर झडप भएको हो । पुरानो व्यवस्थापन समितिले कार्यकारी अधिकृतको रुपमा रुपेश शिल्पकारलाई पदस्थापन गर्न खोजेपछि झडप भएको हो । झडपलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नेपालगन्जका युवा उद्यमी सलाहु अन्सारी सम्मानीत
नेपालगन्ज,बाँके नेपालगन्जका युवा उद्यमी सलाहु अन्सारी सम्मानीत भएका छन । नेपालगन्जको ब्यवसायीक क्षेत्रमा उल्लेखय भुमिका खेलेको भन्दै नेपालगन्ज उद्योग बाणिज्य संघले अन्सारीलाई सम्मानीत गरेको हो । नेपालगन्ज उद्योग बाणिज्यसंघको २८ औं साधारण सभामा अन्सारीलाई युवा उद्यमीका

