समाचार Archive
यस्तो छ लिम्पियाधुरादेखि लिपुलेक समावेश गरेर तयार पारिएको नेपालको नयाँ नक्सा
काठमाडौं, नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्शा सार्वजनिक गरेको छ ।रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्सा तयार गरी सार्वजनिक गरेको

विप्लव निकट महिला संगठन जाजरकोटकी संयोजक थापा पक्राउ
जाजरकोट, विप्लव नेकपा निकट महिला संगठन जाजरकोट जिल्ला संयोजकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले संयोजक रंजिता थापालाई सोमबार दिउँसो नलगाड नगरपालिका ५ बाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले बताएको छ। बुटवल घर भएकी २६ वर्षीया

चित्तल मारेको आरोपमा एक जना पक्राउ
चितवन, चितवन राष्ट्रिय निकुञ्जमा रहेको बटुक दल सेनाको टोलीले प्रतिवन्धित वन्यजन्तु चित्तल मारेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।गणका प्रमुख अरुण श्रेष्ठले दिएको जानकारी अनुसार गए सांँझ खैरहनी नगरपालिका वडा नम्बर १३ बस्ने हेम बहादुर ढुंगानाको

यसकारण भारतीय दूतावासलाई कलाकारले बुझाए ज्ञापन पत्र
काठमाडौं, नेपालको कालापानी, लिम्यियाधुरा र लिपुलेकमा भारतद्वारा सीमाना मिचिएकोप्रति कलाकारले विरोध जनाएका छन् । साथै कलाकारले नेपालस्थित भारतीय दूतावासलाई ज्ञापन पत्र बुझाएका छन् ।नेपालको सीमा मिचिएको भन्दै नेपालभर भारतविरुद्ध प्रदर्शन भइरहेका छन् । यसैबीच नेपाली कलाकारहरुले

आवश्यक्ताभन्दा धेरै निदाउनु र कम निदाउनु दुबै घातक
आवश्यक्ताभन्दा बढी निदाउने युवाहरुमा मुटु रोग लाग्न सक्ने सम्भावना धेरै हुने र उनीहरुको मृत्युसम्म हुन सक्ने एक अध्ययनले देखाएको छ। करिब ८ वर्ष लगाएर २१ राष्ट्रका ३५ वर्षदेखि ७० वर्ष उमेरका ११ हजार ७ सय युवाहरुमाथि

जाडोयाममा तुलसी सेवन गर्दा फाइदै फाइदा
काठमाण्डौ, जाडोयाममा धेरै मानिसलाई स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरु आइरहेका हुन्छन् । आफ्नै घरवरीपरि भएका विभिन्न किसिमका वनस्पतीबाट पनि त्यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ भन्ने कतिपयलाई थाहा नहुन पनि सक्छ । त्यस्तै विशेष गुण भएको वनस्पती हो

समाजवादी पार्टीसँग एकताको गृहकार्य भैरहेको छ : महतो
सिरहा, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले मधेशी जनताको अधिकार सुनिश्चित गर्न वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताउँदै समाजवादी पार्टी नेपालसँग एकताको गृहकार्य भइरहेको जनाएका छन् ।सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा आज आयोजित उपनिर्वाचनको

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका चिकित्सक मेडिसिटीबाट निलम्बित
काठमाडौं, बिरामी युवतीमाथि बलात्कार प्रयासको आरोप लागेका डाक्टर रोहित कुमार झालाई मेडिसिटी अस्पतालले निलम्बन गरेको छ। अस्पतालले आइतबार नै डाक्टर झालाई निलम्बन गरेको अस्पतालकी मिडिया कोअर्डिनेटर मनिता पोखरेलले जानकारी दिइन्। ‘उहाँका विषयमा हिजो आइतबार अस्पतालमा एक

काबुलमा भएको हत्याको राष्ट्रसंघद्धारा निन्दा
एजेन्सी, अफगानिस्तानमा कार्यरत संयुक्त राष्ट्रसंघीय मिसनमाथि भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । काबुलमा भएको बम हमलामा परी अफगानिस्तानमा कार्यरत राष्ट्रसंघीय मिसनका कर्मचारीको निधन भएको थियो ।उक्त हमलाको निन्दा गर्दै संयुक्त राष्ट्रसंघले सोमबार प्रकाशन
यसपटक सन्दीपले साग नखेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेले आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) नखेल्ने भएका छन् । आँखाको शल्यक्रिया गरेपछि सन्दीपले घरेलु मैदानमा हुन लागेको १३ औं साग नखेल्ने भएका हन् । युएईमा टि-१०

