समाचार Archive

महाबौद्धबाट गुम्बाको मूर्ति चोरी
काठमाडौं । भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा गएराति मूर्ति चोरी भएको छ । सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र सेफ (गोप्य दानपेटिका) फोडिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष विमला गुरुङले जानकारी दिए

न्युरोडबाट सात जना जुवाडे पक्राउ
काठमाडौँको न्युरोड रन्जना गल्लीबाट सात जना जुवाडे पक्राउ परेका छन् । गएराति १२ बजे ६ लाख ५० हजार नगदसहित जुवाडे पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा प्रदिप श्रेष्ठ ,रमेश थापा, रविन तामाङ्ग ,सरुन तामाङ्ग, सुशीला श्रेष्ठ,
जन्ती बस दुर्घटना एक जनाको मृत्यु, ४० घाइते १७ को अवस्था गम्भीर
धादिङ । पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आइतबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् । नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा२ख ६२६८ नंको जन्ती बोकेको बस

यसरी बनाउन सकिन्छ बागमतीलाई फोहोरमुक्त
‘हिँड्दै, पाइला मेट्दै’ भन्ने भनाइ र बागमती नदी सफाइको नियति उस्तैउस्तै भएको छ । दुई महिना नबित्दै बागमतीमा सफाइ गरिएको ठाउँमा फेरि जस्ताको त्यस्तै नै फोहोर हुने गरेको छ । फोहोर गरेर सफा गर्नुभन्दा फोहोर नै

युवालाई पाँच अर्ब बराबरको सहुलियत ऋण
उद्यमशीलतामा लागेका युवालाई सरकारले सहुलियतपूर्ण ऋण दिने भएको छ। राष्ट्रिय युवा परिषद्ले सञ्चालन गरेको एकहप्ते उद्यमशीलता विकास र वित्तीय साक्षरता तालिममा सहभागी भएका युवालाई बिनाधितो सहुलियतपूर्ण ऋण दिने भएको छ। विदेशबाट फर्केका र उद्यम सञ्चालन गरिरहेका

‘समाजले अपुतो भन्ने डरले छोराको आसमा ११ पटक सुत्केरी
‘छोरा नभए अपुतो भन्ने समाजमा इज्जत जोगाउन ११ पटक सुत्केरी भएँ । तीन सन्तानको सानैमा निधन भयो । अझै छोरा जन्मिएन,’ शुभकालिका गाउँपािलका–३ की जमरा रोकायाले भावुक हुँदै सुनाइन् । छोरा पाउने आसमा ११ चोटी सुत्केरी

कर तिर्ने नेपाली, भोगचलन गर्ने भारतीय
काठमाडाैँ, अघिल्लो वर्ष नेपाली भूमि मिचेर भारततर्फ पुर्याई पिलर गाड्न ठिक्क पारिएको भूमिको कर विरगन्ज –१ छपकैयाका रवीन्द्र महतो कोइरीले यही १ मंसिरमा तिरेका छन् । बाबुबाजेको पालाबाट राज्यलाई कर बुझाई उपभोग गर्दै आएको कित्ता नम्बर

यस्ता छन सोयाबीन खानुका फाइदा
आजकलको व्यस्त जीवन र असन्तुलित खानका कारण हाम्रो जीवनशैली विग्रिएको छ । आज हामी तपाईले प्रयोग गर्ने केही पौष्टिक चीजबारे जानकारी दिँदै छौं जसलाई थाहापाएर तपाई छक्क पर्नुहुने छ । सोयाबीन जसलाई आमरुपमा त्यति राम्रो तरकारीको

सेक्स गर्दा जान्नैपर्ने १० कुरा !
एजेन्सी । यो दुनियामा जन्म–मृत्यु जस्तै प्रक्रिया सेक्सको पनि हुन्छ । सृष्टिका सृजना गर्नको लागि यसको जरूरत छ र यो गर्न कसैलाई सिकाउनु पर्दैन् । जसरी मानिस चल्न, बोल्न, हिड्न आफै सिक्छ, त्यसरी नै सेक्स पनि

यसकारण महिलाको लागि सेक्स फाईदै फाइदा
एजेन्सी । महिलाहरुका लागि सेक्स गर्नुका निकै फाइदाहरु छन् । के तपाईंलाई थाहा छ, सेक्स गर्नाले महिलाको तौल घट्छ, छाला चम्किलो हुन्छ र मुटुको रोगहरु पनि लाग्दैन । महिलाहरुका लागि सेक्स किन आवश्यक छ र यसको

