सल्यानको कुमाख ५ मा नेकपाका उम्मेद्वार बुढाथोकी विजयी

काठमाडाैं। सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार धर्मे बुढाथोकी (ज्वाला) विजयी भएका छन्।

 

उनले ७९२ मत ल्याएर नेपाली कांग्रेसका उम्मेद्वार खड्कबहादुर बोहरालाई पराजित गरेका हुन्। कांग्रेस उम्मेद्वार बोहराले २५१ मत प्राप्त गरेको सल्यानका प्रमुख जिल्ला अधिकारी पुधाराज न्याैपानेले  जानकारी दिए।