समाचार Archive

न्यूनतम मापदण्ड नै पूरा नगरी जारको पानी बजारमा

‘जारको पानी पिउनयोग्य हुन्छ’ भनी ढुक्क भएर नपिउनुहोला, जारको पानी पिउनयोग्य नभएको पाइएको छ । काठमाडौंका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा उत्पादकले न्यूनतम मापदण्ड नै पूरा नगरी पानी बिक्री गर्दै आउको पाइएको छ । जिल्ला प्रशासन

विमानस्थलबाट ८ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडाैँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बिहीबार राति ११ बजे हङकङबाट नेपाल आएका चिनियाँ नागरिक चेन छिन्जुवङ सुनसहित पक्राउ परेका हुन् । एक जनाको नाम खुलेको छैन

जानकी गाउँपालिका वडा नं ३ को सपथग्रहण सम्पन्न

नेपालगन्ज,बाँके नेपाल कम्युनिस्ट पार्टी नेकपा जानकी गाउँपालिका वाड न ३ को सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गाउँपालिका वडा नं ३ को बिहिबार सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संयोजक हुसेनी

कम्युनिष्ट भित्रको आन्तरिक दन्द्वले देशलाई पुग्ने असर

पछिल्ला घटनाक्रम हेर्दा युवापंक्तिमा चरम निराशा देखिन्छ । अझत एकतापछि उत्साह हुनुपर्नेमा पार्टी पंक्ति र आम कार्यकर्तामा अन्यौलता छाईरहेको छ । नेताहरूको पदपूर्ति र लुछाचुडिले आम सर्बसाधरणमा चरम निराशा छाएको हाे । दुई तिहाईको सरकार देशकै

खत्याडबाट ‘चरेस’ सहित तीनजना पक्राउ

मुगु, मुगु जिल्लाको पश्चिम खत्याड गाउँपालिकाबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वडा नम्बर ५ का दलबहादुर विक, ललित जंग विक र देवी सिंह विक रहेका छन्। शनिबार मदिरा निषेधित खत्याड गाउँपालिकामा मदिरा लुकाएको छ

किर्ते कागजको बिषयमा अध्यक्ष सेजुवाल भन्छन्,सब वकबास हो

कालीकोट, आफुसँग जोडेर केहि संचारमाध्याममा आएको बिषयलाई लिएर पचालझरना गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले त्यसलाई बकवासको संज्ञा दिएका छन । आफनो नाम जोडेर अपराधी उम्काउन किर्ते कागज गराएको भनि आएको समाचारको बिषयलाई अध्यक्ष सेजुवालले बकबासको संज्ञा दिएका हुन

गनापुरमा मोटरसाईकलका कारण यसरी पल्टीयो बस

कोहलपुर, बाँकेको कोहलपुर-नेपालगन्ज सडकखण्डमा बिहिबार बिहान यात्रुबहाक बस दुर्घटना भएको छ ।काठमाडौंबाट नेपालगन्जतर्फ आउँदै गरेको ना ६ ख ६२३१ नम्बरको बस बाँकेको जानकी गाउँपलिका ६ गनापुरमा दुर्घटना हुँदा १० जना घाइते भएका छन । विहान सवा

मोटरसाइकल रिन्युका लागि ३ हजार घुस लिने अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं, मोटरसाइकल पास गर्नका लागि विभिन्न रिकण्डिसन हाउसबाट ३ हजार रुपैयाँ घुस उठाउने यातायात कार्यालयका अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले केही समय अगाडि यातायात व्यवस्था कार्यालय (मोटरसाइकल)

बैतडीका युवा कञ्चनपुरको गणेशपुरमा मृत अवस्थामा फेला

कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ गणेशपुरमा एकजना मृत फेला परेका छन्। गणेशपुरास्थित कलुवापुर-बेलौरी सडकको कल्भर्टनजिकै ४० वर्षीय रमेश विष्ट बिहीबार मृत अवस्थमा फेला परेका हुन्। बैतडीको पुर्चौडी नगरपालिक-८ हाट घर भएका विष्टको मृत्युको कारण भने खुल्न नसकेको

इराकमा सरकार विरोधी प्रदर्शन, ८ प्रदर्शनकारीको मृत्यु

इराक, इराकमा बिहीबार जारी प्रदर्शनको क्रममा भएको झडपमा परी कम्तीमा आठ प्रदर्शनकारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । इरानमा गएका केही दिन यतादेखि विपक्षीहरुले विरोध प्रदर्शन जारी राखेका छन् । उनीहरुले सरकारले करिब दुई हप्ताअघि