समाचार Archive

ट्रकको ठक्करबाट १ जनाको मृत्यु, एक घाइते
चिनवन, पूर्वी चितवनको राप्ती नगरपालिका–७ खुरखुरेमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत खुरखुरेमा पूर्वबाट टाँडीतर्फ
अल्बानियामा शक्तिशाली भूकम्प, मृत्यु हुनृको संख्या ३५ पुग्यो
ऐजेन्सी, पूर्वी युरोपेली बाल्कन क्षेत्रको मुलुक अल्बानियामा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ। ठूलो संख्यामा जनधनको क्षति भएको र उद्दार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। अल्बानियाको रक्षा मन्त्रालयले बुधबारसम्म
दलको भागबन्डामा बनेको अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन : भट्टराई
दाङ, समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले दलको भागबन्डामा बनेको अख्तियारले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने वताएका छन् ।बुधबार दाङको तुलसीपुरमा रिपोर्टर्स क्लव दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले दलको भागबन्डामा बनेको अख्तियार अत्यन्तै कम्जोर प्रकृतिको

यसकारण नेपालका लागि नेपाली अभियानबाट निकालिए शाही
काठमाडौं, ‘नेपालका लागि नेपाली’ अभियानले ज्ञानेन्द्र शाहीलाई कुनै पनि जिम्मेवारीमा नगरहने गरी अभियानबाट निस्कासन गरेको छ ।अभियानले एक वक्तव्य जारी गर्दै शाहीलाई अभियानको कुनै पनि जिम्मेवारीमा नरहने गरी निकालिएको जनाएको हो । बुधबार बसेको अभियानको केन्द्रीय

अब ३ महिने तालिम नलिई बिहे गर्न नपाइने ?
काठमाडौं, बिहेका लागि केटाकेटीको मन मिल्नु पर्यो । परम्परागत बिहेमा घरपरिवारको पनि स्विकृति अनिवार्य हुन्छ । यसबाहेक बिहेका लागि कुनै परीक्षा नै पास गर्नुपर्ने नियम दुनियामा कतै सुनिएको थिएन । तर कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने नातेदारको परीक्षण हुँदै
काठमाडौं, प्रधानमन्त्री केपी ओलीको पेटको आकस्मिक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण केही पर धकेलिए पनि त्यसका निम्ति दाताहरू खोजिसकिएको थाहा भएको छ । नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले ‘रिजेक्ट’ गरेसँगै प्रधानमन्त्री ओली नयां प्रत्यारोपण

साग पुरुष भलिबल : बंगलादेशसँग नेपाल पराजित
काठमाडौं ,१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष भलिबलको पहिलो खेलमा नेपाल पराजित भएको छ। घरेलु मैदानमा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित हुन पुग्यो। नेपालले पहिलो सेट २५–२१ ले जितेको

भारतीय राजपत्र भन्छ : लिम्पियाधुरा नेपालकै हो
भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको छ। सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने स्पष्ट छ। स्थानीय सौका भाषामा काली नदीलाई कुटीयाङ्दी

यस्तो छ तपाँइको आजको राशिफल
मंसिर १२ गते बिहीबार मेष : दिन मध्यम छ । कडा प्रतिस्पर्धा गरिनेछ । धर्मकर्ममा विश्वास कम हुनेछ । स्वास्थ्य कमजोर रहनेछ । होस गर्नु पर्नेछ । वृष : दिन प्रतिकूल छ । कामप्रति रूचि देखिदैन

काठमाडौं उपत्यकामा भूकम्पको धक्का
काठमाडौं, बुधबार बुलेका भूकम्पको धक्का महसुस गरिएको छ ।बेलुका १० बजेर ८ मिनेटमा काठमाडौं उपत्यकामा ठूलै भूकम्पको धक्का महसुस गरिएको हो । अन्य विवरण आउन बाँकी छ ।

