समाचार Archive

प्रहरी हेडक्वाटरबाट यौन शोषणको उजुरी गायब

नेपाली सेनामा रासनका सामान्य अनियमितता गर्ने अधिकृतहरु समेत बर्खास्तीमा परिरहेका छन् । छानबिन भएपछि कतिपय जर्नेलहरुले नै राजीनामा दिन बाध्य भएका छन् । तर, नेपाल प्रहरीमा भने ठिक त्यसको उल्टो अवस्था छ । गम्भीर किसिमका उजुरीलाई

उद्योग बाणिज्यसंघको निर्वाचन बिजयपछिको त्यो खुशीयाली(फोटो फिचर)

नेपालगन्ज, नेपालगन्ज उद्योग बाणिज्य संघको चुनावी नतिजा आएपछि सोमबार समावेशी प्यानलले विजयी जुलुस निकाली विजय उत्सव मनाएका छन् ।समावेशी प्यानलले अध्यक्षको साथै उद्योग तर्फको उपाध्यक्ष लगायतका १० जना सदस्य विजयी भएका छन् भने प्रजातान्त्रिक तर्फको एक

असहाय परिवारका अभिभावक शेख अब्दुल अजीज तैयबी मदनीको निधन

कपिलवस्तु, सामाजिक तथा धार्मिक सहिष्णुता कायम गरी गरिब तथा असहाय परिवारलाई सहयोग गर्दै आएका शेख अब्दुल अजीज तैयबी मदनीको मृत्यु भएको छ ।कपिलवस्तुको कृष्णनगरमा रहेको जामिया सिराजुलवलुम अलसल्फियामा सन् १९८६ देखि शिक्षा दिदै आएका मदनीको ७१

१४ वर्ष पछि मृत्युलाई जितेर फर्के उमेश

जनकपुरधाम ,साउदी जेलबाट मृत्युलाई जितेर १४ वर्षपछि उमेश यादब घर आइपुगेका छन्। गत बुधबार नै काठमाडौं आइपुगेका उमेश सोमबार जनकपुर आएका हुन्। मृत्यु दण्डबाट जोगाएका सामाजिक अभियान्ता सरोज रायसँगै आएका उमेशलाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको

शपथ कार्यक्रमको विरोध जनाउने १२ जना मानवअधिकार कर्मी पक्राउ

काठमाडौं,  शीतलनिवास अगाडिबाट स्व। अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामासहित १२ जना मानवअधिकारकर्मी पक्राउ परेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको शपथ कार्यक्रमको विरोध जनाउने क्रममा उनीहरू पक्राउ परेका हुन् । पूर्णिमाया लामा शसस्त्र द्धन्दका वेला तत्कालिन नेकपा

यसकारण सापकोटाले दिए नेकपाबाट राजीनामा

काठमाडौं, प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट राजीनामा दिएका छन् ।सोमबार एक विज्ञप्ति निकालेर सापकोटाले प्रतिनिधि सभाको सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्नका लागि आफुले राजीनामा दिएको जनाएका छन् । विज्ञप्तिमा

अफगानिस्तानमा ८० जना यात्रु सवार विमान दुर्घटना

काबुल,अफगानिस्थानमा ८० जना यात्रु सवार एउटा विमान दुर्घटनामा परेको छ ।एरियाना एयरलाइन्सको बोइङ ७३७–४०० विमान अफगानिस्तानको पूर्वी क्षेत्रमा दुर्घटनामा परेको जनाइएको छ । तालिबानी लडाकुहरुको कब्जामा रहेको गजनी प्रान्तअन्तर्गत पर्ने हेड यक जिल्लाको पहाडी क्षेत्रमा विमान

यसकारण कोहलपुर नगरपालिकाको मुलगेटमै तालाबन्दी

कोहलपुर, कोहलपुर नगरपालिकाको कार्यालय मुलगेटमै १ घण्टा तालाबन्दी भएको छ । सोमबार राष्टमुखी निर्माण सेवाले आफुले सडक निर्माणको काममा पाउनुपर्ने रकम नपाएपछी कोहलपुर नगरपालिकाको ताला लगाएको हो । त्रिपुणा गण देखी गोरखा स्कुल हुँदै इन्देणी चोक

सरकारको अपिल, ‘विवाह अघि शारिरिक सम्पर्क नगर्नुहोस्’

काठमाडौं, ब्राजिलको सरकार आजकाल आफ्ना देशका किशोर किशोरीका लागि निकै चिन्तित छ । वास्तवमा, ब्राजिलमा किशोरीहरु गर्भवती हुने दर अत्यधिक बढिरहेको र एचआईभी संक्रमणमा पनि वृद्धि भइरहेका कारण युवालाई यौन सम्बन्धका लागि विवाहसम्म प्रतिक्षा गर्न सन्देश

भारतको राष्ट्रिय ध्वजावाहक एअर इन्डिया बेच्दै सरकार

एजेन्सी, भारतमा मोदी सरकारले राष्ट्रिय ध्वजावाहक एअर इन्डिया बेच्ने कोशिस फेरि शूरु गरेको छ। सरकारको स्वामित्वमा रहेको कम्पनीको सत्प्रतिशत शेयर बेच्न सरकारले बोलपत्र आह्वान गरेको छ। भारत सरकारसँग रहेको शेयर खरिद गर्न चाहने फर्म वा कम्पनीले