समाचार Archive

दैलेख नौमुले गाउँपालिकाका अध्यक्षलाई पक्राउ गर्न पुर्जी
दैलेख, जिल्ला प्रशासन कार्यालय दैलेखले नौमुले गाउँपालिका अध्यक्ष भदे बुढा मगरसहित चार जनालाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको छ । उनीहरुलाई अभद्र व्यवरहारसम्बन्धी मुद्दामा पक्राउ गर्न पूर्जी जारी गरिएको हो । शुक्रबार पक्राउ पूर्जी जारी

चीनकाे हुवेइमा रहेका सबै नेपालीलाई जहाज चार्टर गरेर नेपाल ल्याइने
काठमाडौं, कोरोना भाइरसबाट प्रभावित चीनको हुवेइ प्रान्तमा रहेका सबै नेपालीलाई जहाज चार्टर गरेर नेपाल ल्याइने भएको छ । बेइजिङमा रहेको नेपाली दूतावासले शनिबार सूचना निकालेर हुवेइमा भएका सबै नेपालीलाई नेपाल फर्काउन जहाज चार्टर भैरहेकोले तत्कालै फाराम

सम्बन्धमा दरार आउने यि हुन पाँच कारण !
मानिसबीच सबैभन्दा सम्बन्ध बढाउने आधार विश्वास हो । तर कतिपय अवस्थामा विश्वास नै टुट्ने र एकाएक सम्बन्धमा दरार आउने गर्दछ । बर्षौंको सम्बन्ध मात्रा एक मिनेटमा अर्थात कुनै साधारण कारणले टुट्न सक्छ ।सम्बन्धलाई टिकाइराख्न मानिसले धेरै

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं, ट्रक र ट्र्याक्टर जुध्दा चालकको मृत्यु वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत सुब्बा कुनास्थित ट्रक र ट्र्याक्टर जुध्दा ट्र्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टर चालक वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत निवासी ३४ वर्षीय प्रेम कार्की रहेको जिल्ला प्रहरी

नयाँ वर्षमा हेटौँडा–काठमाडौं सुरुङमार्ग निर्माण थालनी
हेटौंंडा, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ वर्ष २०७७ मा सुरुङमार्ग निर्माण थालनी हुने बताएका छन् ।प्रदेशसभाको दोस्रो वार्षिकोत्सवका अवसरमा शनिवार आयोजित कार्यक्रममा उनले यस्तो प्रदेशका १३ वटै जिल्लाको आवश्यकता बनेको हेटौँडा–काठमाडौं सुरुङमार्गको डीपीआरको काम फागुनभित्र

राष्ट्रिय प्रसारणमा थपियो ६.६ मेगावाट विद्युत्
लमजुङ, पछिल्ला दिनमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने क्रम बढेको छ । सोही क्रममा निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला–बी जलविद्युत आयोजनाले आजदेखि विद्युत् उत्पादन शुरु गरेको छ । कूल छ

चीनबाट आउने विदेशीलाई मङ्गोलिया सरकारले लगायो प्रतिबन्ध
एजेन्सी, चीनबाट आफ्नो देशमा आउनेमाथि मङ्गोलिया सरकारले प्रतिबन्ध लगाएको छ । कुनै पनि चिनियाँ नागरिक होस् वा अन्य देशका नागरिक होस जो सुकैमाथि प्रतिबन्ध लगाइएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन्।मङ्गोलियाले चीन हुँदै विमान, रेल वा सडक

‘हलो’ले अड्काएकै हो त राप्रपाको पार्टी एकता ?
काठमाडौं, पछिल्लोपटक राप्रपा नेपाल र राप्रपा संयुक्तबीचको पार्टी एकता प्रक्रिया अन्यौलमा परेको छ । छिटै एकता प्रक्रिया टुंग्याउने गरी छलफलमा जुटेका दुई दलबीच चुनाव चिन्हका विषयमा कुरा नमिल्दा एकता प्रक्रिया नै अन्यौलमा परेको पाइएको हो ।

दाङमा अज्ञात रोगका कारण दुईसय भेडा मरे
दाङ ,दाङमा दुईसय भेडा मरेका छन् । अज्ञात रोगका कारण पूर्वी रुकुमका उत्तरी भेगबाट दाङ ल्याईएका दुईसय भेडा मरेका हुन ।भेडामा मुख पाक्ने, पखाला लाग्ने र झुङ्ने, घाँस नखाने र मर्ने समस्या देखिएको छ । पूर्वी

अन्नपूर्णको फेदीमा फसेका ४ पर्यटकको उद्धार
म्याग्दी, अन्नपूर्ण हिमालको पश्चिम फेदीमा बाटो बिराएर हिउँ जमेको स्थानमा फसेका ४ जना नेपाली पर्यटकको उद्धार गरिएको छ । उनीहरुको तेस्रो दिनमा सकुशल उद्धार गरिएको हो ।३ हजार ८ सय मिटर उचाइमा अवस्थित खोप्राबाट तल नारच्याङ्ग

