समाचार Archive

सभामुख सँग चिनियाँ राजदूत यान्छीको भेट

काठमाडौँ, नवनिर्वाचित सभामुख अग्नि सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन् ।सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेट भएको हो। सापकोटा सभामुख निर्वाचित भएपछि भेट्ने उनी पहिलो राजदूत हुन्। सापकाटाले सोमबारै पदभार सम्हालेका हुन्।

हेलिकप्‍टर दुर्घटनामा चर्चित बास्केटबल खेलाडी ब्रायन्टको निधन

लस एन्जलस, एनबीए लेजेन्ड कोबी ब्रायन्टको आइतबार हेलिकप्टर दुर्घटनामा निधन भएको छ । अमेरिकी मिडियाका अनुसार उनी चढेको हेलिकप्टर लस एन्जलसको पूर्वी भागमा दुर्घटनाग्रस्त भएको हो । लस एन्जलस प्रहरीले दुर्घटना बिहानको हुस्सुको कारणले भएको हुन

लाङटाङमा हराएका २ विद्यार्थीको शव भेटियो

नुवाकोट, लाङटाङ राष्ट्रिय निकुञ्जमा हराएका दुई विद्यार्थीको शव ११ दिन पछि फेला परेको छ । काठमाडौ गोकर्णेश्वर नगरपालिका–७ का १९ वर्षीय जापान तामाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–१ का १७ वर्षीय वाङगेल शेर्पाको शव गोसाइकुण्ड पदयात्राको बाटोमा

अब नेपालमै नोवेल कोरोना भाइरसको परीक्षण

काठमाडौँ, सरकारले नोवेल कोरोना भाइरसको प्रयोगशाला परीक्षण सोमबारदेखि मुलुकमै सुरू गरेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा सोमबारदेखि परीक्षण सुरु भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अघिकारी राजेश गुप्ताले हाल टेकु अस्पतालबाट संकलित ३ वटा शंकास्पद नमुनाको

कस्ले पुर्यायो एकैरातमा एनसेलका दर्जनौं टावर माथि क्षेती ?

काठमाडौँ, काठमाडौँ लगायत दर्जन बढि ठाँउहरुमा रहेका एनसेलका टावरहरुमा एकैसमयमा आगजनी भएको छ ।आइतबार बिहान काठमाडौको चण्डेश्वरी, गुल्मीको धुर्कोट स्थित कोट, कपिलवस्तुको वाणगंगा नगरपालिका १० मेचकुरी, रुपन्देहीको शुद्धोदन गाउँपालिका सिसै, पाल्पाको बगनासकाली गाउँपालिका तानसेन, नवलपरासीको पाल्ही

नेविसंघका दुई पक्षबीच कांग्रेस पार्टी कार्यालयमै भयो झडप

काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरु कुटाकुटमा उत्रिएका छन् ।सोमबार(आज) दिउँसो पार्टी कार्यालय सानेपामा विद्यार्थी नेताहरुबीच झडप भएको हो । पार्टीको संस्थापन पक्षले विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै

फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौं, साताको दोस्रो दिन सोमबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।आइतबार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला ७६ हजार रुपैयाँ कायम भएको हो ।

अन्सारीको घरमा राखिएको बम निष्क्रिय

पर्सा, वीरगन्जको नेशनल मेडिकल कलेजका निर्देशक (एमडी) बसुरुद्दीन अन्सारीको घरअघि राखिएको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। प्रेसर कुकरबाट तार निकालेर अन्सारीको घरको गेटैमा सो बम राखिएको थियो। शंकास्पद वस्तु भेटिएपछि अन्सारीको घरका

सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं,नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार राष्टिपति विद्यादेवी भण्डारीबाट सभामुख सापकोटाले पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथ लिएसँगै सभामुख सापकोटाले प्रतिनिधिसभाको कार्यालयमा आजै पदभार ग्रहण गर्नेछन्। करिब ४ महिनाबाट रिक्त

तिव्र रुपमा फैलिदै कोरोना भाइरस, नियन्त्रणमा चुनौती

चीनले थप साढे सात सय व्यक्तिमा कोरोनोभाइरसको सङ्क्रमण भएको पुष्टि गर्दै सङ्क्रमित व्यक्तिको कुल सङ्ख्या २,७०० नाघेको जनाएको छ । असी जनाभन्दा धेरैको ज्यान गइसकेको छ भने सरकारी सञ्चारमाध्यमका अनुसार हुबे प्रान्तमा ३,०० सय जनाभन्दा धेरै