समाचार Archive

ठूलो उपलब्धि हात लाग्योः शिक्षण अस्पताल

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल हुनु अस्पतालका लागि ठूलो उपलब्धि भएको त्रिवि शिक्षण अस्पतालले बताएको छ। अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. कृष्ण खड्गाले स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहितको सरकारी टोलीलाई प्रत्यारोपणबारे ब्रिफिङ गर्दै यस्तो बताएका हुन्।

बिद्युत सर्ट हुँदा २ घर जलेर नष्ट

प्यूठान : सरुमारानी १ बाङ्गेसालका दुई घर र एउटा गोठ जलेर नष्ट भएको छ। आगलागीबाट मिया टोलका खगि मियाको घर गोठ र कस्मिरा मियाको घर जलेर नष्ट भएको हो. घरनजिक रहेको बिद्युतको तार सर्ट भइ बुधबार

यस्ता छन्, अहिलेसम्मका चर्चित विश्व हल्लाउने महामारी

काठमाडौं, विश्व कोरोना भाइरसको चपेटमा छ । संसारका मानिस त्राहिमामको अवस्थामा पुगेका छन् । ३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । भाइरसको उपचार पद्धति खोज्नुपर्ने समयमा मानिस मानिसको बीचमा नश्लीय विभेदका खबरहरुसमेत आउन थालेका छन्

भारतमा थप २१ जनामा कोरोनाको संक्रमण

   काठमाडौं , भारतमा नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमित संख्या २८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २१ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये तीन जना निको भइसकेका छन् । भारतमा पहिलो पटक केरलामा कोरोनाको

‘बलात्कार’ आरोपमा नेकपाका प्रदेश सांसद रावल पक्राउ

काठमाडौं,‘बलात्कार’को आरोपमा कैलालीबाट एकजना प्रदेश सांसद पक्राउ परेका छन् । तत्कालीन नेकपा माओवादी पार्टीबाट अछाम जिल्लाबाट निर्वाचित सांसद अक्कल रावल ‘बलात्कार’ आरोपमा पक्राउ परेको प्रहरीले जानकारी गराएको छ । फागुन १४ गते एक महिलाले आफूलाई प्रदेश

दैलेखमा जीप दुर्घटना हुँदा तीनको मृत्यु

दैलेख,दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार रातानाङ्गला–धरमपोखरा सडकअन्तर्गत पर्ने राउटे गल्छीमा कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जीप दुर्घटना भएको हो ।

प्रधानमन्त्री ओली र मिर्गौलादाता दुवैलाई पोष्ट अपरेटिभ वार्डमा सारियो

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफल भएको छ । ओलीलाई केहीबेरअघि अप्रेसन कक्षबाट निकालेर पोष्ट अपरेटिभ वार्डमा सारिएको छ । यस्तै ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलालाई पनि पोष्ट अपरेटिभ वार्डमा सारिएको त्रिवि

‘युद्ध’ जसले गर्छन दर्जनौँ नेता कलाकारको दुरुस्तै क्यारीकेचर(भिडियोसहित)

घरमा न्वारनमा राखेको नाम हो निर बहादुर पुन मगर तर युद्धले जुराइदिएको नाम युद्ध हो । निर बहादुर भन्दा युद्ध नाम प्यारो लाग्छ उनलाई युद्ध नाम मन पराउदैमा युद्ध नै रुचाउदैनन । उताका देशमा चरम द्धन्द

‘सपना’ जसको सपना छ असल कलाकार बन्ने …(भिडियोसहित)

हर मान्छेका असिमित सपना जस्तै अँशुबर्मा उच्च माध्यामीक बिद्यालय जयनगर बारबर्दिया कक्षा १२ मा अध्यनरत सपना परियारका सपना पनि गायीका बन्ने छ । गायीका बन्ने सपना बोकेर बर्बइको पानी जस्तै निरन्तर बगिरहेकी सपना उपयुक्त ठाउँ नपाएको

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक प्रा.डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेको चिकित्सकको टोलीले मिर्गौला प्रत्यारोपण गरेको हो । शिक्षण अस्पतालमा करीब ४ घण्टा लगाएर गरिएको