समाचार Archive

महिलाका हकअधिकार कार्यान्वयनमा उपराष्ट्रपतिको जोड
काठमाडौं,उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धि र महिलाको हकअधिकारका लागि संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्नेमा जोड दिएका छन्। ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै

चट्याङ लागेर एक जनाको मृत्यु
सङ्खुवासभा,सङ्खुवासभाको मकालु गाउँपालिका–५ मुढेमा चट्याङ लागेर एकको मृत्यु भएको छ । शनिबार चट्याङ लागेर ५७ वर्षीय निमा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हावाहुरीसँगै आएको चट्याङले लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी
विद्यार्थीलाई हात काट्न लगाउने शिक्षिका पक्राउ
भक्तपुर,भनिन्छ, स्कुल बच्चाका लागि शिक्षा आर्जन गर्ने घर हो, शिक्षिका माया गरेर ज्ञान दिने आमा हुन्, त्यसैले त शिक्षिकालाई गुरुआमा भन्ने गरिन्छ । यो भनाइलाई चुनौती दिँदै स्कुलका विद्यार्थीलाई चरम यातना दिँदै अमानवीय व्यवहार गर्ने एक

राहदानी विभागको लापर्बाहीले सरकारले गुमायो डेढ करोड
काठमाडौं । सेक्युरिटी प्रेस खरिद प्रक्रिया अन्योल भएपछि राहदानी विभागले दोस्रोपटक विद्युतीय राहदानी छपाइको लागि बोलपत्र आह्वान गरेको छ । तर, यसअघि सोही राहदानी छपाइमा गम्भीर लापर्बाही हुँदा सरकारले डेढ करोड रुपैयाँ गुमाउनुपरेको छ । नेपाललाई

नेपाल प्रहरीका लत्ताकपडा खरिदमा अनियमितता
काठमाडौं । नेपाल प्रहरीका लत्ताकपडा स्वीकृत नमुनाभन्दा फरक खरिद गरिएको छ। ज्याकेट, ऊनी पाइन्ट–स्वेटर, कटन सर्ट–पाइन्ट, टिसर्ट, जुत्ता, मोजाजस्ता स्केलका सामान स्वीकृत नमुनाभन्दा बाहिर गएर खरिद गरिएको हो। ठेकेदारले स्वीकृत नमुनाभन्दा बाहिर गई बुझाएका सामान प्रहरी
नवलपरासीमा जड्याहालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो
काठमाडौँ, पूर्वी नवलपरासीको कोल्हुवामा जड्याहालाई नियन्त्रणमा लिन प्रहरीले गोली हान्दा एक जना गम्भिर घाइते भएका छन् । २ जना पक्राउ परेका छन् मध्यविन्दु नगरपालिका ३ कोल्हुवा बजारमा शनिबार राति पौने ११ बजे प्रहरीले गोली चलाउँदा स्थानीय

अन्तरिक्षमा उमारियो खानलाई स्वादिलो साग !
एजेन्सी, अन्तरिक्षयात्रीहरुले पृथ्वी बाहिर उमारिएको पहिलो खानेकुरा सेवन गरिसकेपछि अत्याधिक उत्साह र खुसी व्यक्त गरेका छन् । ‘रेड रोमेन लेट्युस’ नामक साग खाँदैगर्दा उनीहरुले त्यो स्वादिष्ट भएको प्रतिक्रिया दिएका हुन् । उक्त साग उनीहरुले अन्तरिक्षमै रोपेर

आज अन्तर्राष्ट्रिय नारी दिवस बिभिन्न कार्यक्रम गरी मनाइदै
काठमाडौं,मार्च ८ अर्थात् आज विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाइँदैछ। सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११० वर्ष पुगेको छ। यस वर्ष समानताको पुस्ता: अन्त्य गरौँ हिंसा, विभेद र असमानता भन्ने नाराका साथ विभिन्न कार्यक्रम
होलीमा भीडभाड नगर्न गृह मन्त्रालयको अपिल
काठमाडौं, गृह मन्त्रालयले होलीमा विगतका वर्षमा जस्तै भीडभाड र भेला हुने काम नगर्न अपिल गरेको छ । त्यसैगरी लोलापानी फ्याक्ने, शरीरमा रंग, अबिर दल्ने काम पनि जोखिमपूर्ण हुने हुँदा नगर्न–नगराउन गृह मन्त्रालयले आग्रह गरेको छ ।
कोरोनाको आशंकामा भारतबाट आउँदै गरेका चारजनालाई भेरी अस्पताल पठाइयो
नेपालगन्ज, बाँके नेपाल-भारत सीमा नाका जमुनहामा संचालनमा रहेको कोरोना भाइरस निगरानी तथा परामर्श केन्द्रले अनुसन्धानका लागि चारजनालाई भेरी अस्पतालमा ‘रेफर’ गरेको छ। भारतको मुम्बईबाट नेपाल फर्किरहेका चारजनामा ज्वरोको लक्ष्यण देखिएपछि परीक्षणका लागि भेरी अस्पतालमा रेफर गरिएको

