समाचार Archive

आज देशभरको मौसम सफा रहने,

काठमाडौं,जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल उल्लेखनीय मौसमी प्रणाली नभएकाले देशभर मौसम सामान्यतया सफा रहने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहेपनि बाँकी भू-भागमा मौसम सामान्यतया

‘कोरोनाको संक्रमण रोक्ने तयारी नै पुगेको छैन’

कोरोना भाइरस नेपालको कुना–कुनामा गइसकेको छ । एक्कासि धेरै मानिसको मृत्यु भयो या धेरै बिरामी भए भने मात्र यसको प्रभाव के हो भन्ने थाहा हुन्छ । बितेको २ वर्षमा निमोनिया र श्वास प्रश्वासको समस्याबाट कति मान्छेको

कोरोना भाइरस : मृतकको संख्या ३८ सय ६ हजार सिकिस्त

काठमाडौं , कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ३ हजार ८ सय २७ पुगेको छ । कोरोनाको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय १९ जनाको मृत्यु भएको छ भने बाँकी ७ ‍सय ८ जनाको

राष्ट्रपति भण्डारीले दिइन फागुपूर्णिमाको शुभकामना

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहेएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छिन् । उनले यस पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न

आज २०७६ फागुन २६ गते सोमबारको राशिफल

आज २०७६ फागुन २६ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

पचालझरनाको जारकोटमा देउडा खेल्दै मनाइयो नारी दिवस

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिका वडा नं ४ जारकाेटमा ११० औं अन्तर्राष्ट्रिय नारी दिवस बिभिन्न मनोरन्जनात्मक कार्यक्रम गरि मनाइएको छ । पचालझरना गाउँपालिका वडा नं ४ जारकोटमा देउडा खेल्दै मनाइएको हो । हरेक वर्ष मार्च ८ तारिखका

टिपर चालकले पुलिसलाई घुस दिन खोजेपछि…

बनेपा ,काभ्रेबाट काठमाडौंस्थित टिकाथली छिर्नलाई टिपर चालकले प्रहरीलाई घुस दिन खोजेपछि टिपर चालक पक्राउ परेका छन् । नमोबुद्ध नगरपालिका स्थित भकुण्डेवेशीबाट गिटी बोकेर आएको बा ५ ख ८७९४ नम्बरको टिपरसँग आवश्यक कागजपत्र नभएपछि प्रहरीचौकी साँगामा कार्यरत

विश्वका १०१ मुलुकमा फैलियोको कोरोना भाइरस चीनमा संक्रमण घट्दै

विश्व स्वास्थ्य संगठनले आइतबार बिहान दिएको तथ्यांकअनुसार कोभिड-१९ विश्वका १०१ मुलुकमा फैलिइसकेको छ। विश्वभर एक लाख पाँच हजार ८३६ पुगेको छ भने यसका कारण तीन हजार ५९५ व्यक्तिको मृत्यु भएको छ। ग्रीनविच समयअनुसार शनिबार साँझ ५

रेखा थापा भन्छिन्–महिलाअधिकारको लागि लडौं

काठमाडौं ,चर्चित नायिका रेखा थापाले महिलाहरु आफ्नो अधिकारको लागि आफैं लड्नुपर्ने बताएकी छिन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भनिन्,‘ठूला–ठूला समारोह, वा पाँचतारे होटलमा नारी दिवसको कार्यक्रम गरेर मात्रै हुँदैन, अझैपनि नारीहरु उत्पीडन, दुःख र

सामान्य बन्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यअवस्थामा क्रमिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था र परीक्षणहरुको सूचक सामान्य रहेको बताएका छन् ।