समाचार Archive

आफन्त बोक्ने, पराइ ठोक्ने

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट विटी । एकदिन उनले सहयोगीलाई बोलाएर आफू विरुद्ध लेख्ने पत्रकारहरुको सूची तयार गर्न अ¥हाए । आलोचक पत्रकारहरुको सूची तयार भयो । फेरि जारले हुकूम दिए–‘छानिएका मध्ये

कोरोना संक्रमणको त्रास – भारत जानेले १४ दिनसम्म निगरानीमा बस्नु पर्ने

काठमाडौं, कोरोना भाइरसको संक्रमण फैलन नदिन भारतले महत्वपूर्ण कदम चालेको छ । भारतले बुधवार विश्वका सबै देशका लागि जारी गरिएको भिसा रद्द गरेको छ । यो भिसा १५ अप्रिल सम्मको लागि रद्द गरिएको हो । तर

भारतले गर्‍यो विदेशीलाई यात्रामा प्रतिबन्ध, नेपाललाई असर नपर्ने

काठमाडौं,कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतले विदेशी नागरिकलाई यात्रामा प्रतिबन्ध लगाउने तयारी गरेको छ । भारतको विदेशीलाई यात्रामा प्रतिबन्ध लगाउने तयारीले नेपालीलाई भने कुनै असर गर्ने छैन् । कोरोना भाइरसको त्रास बढ्न थालेपछि भारतले विशेष सावधानीसहित विदेशीको

‘सभामुखज्यू हामीले उपसभामुख कहिले पाउँछौँ’

काठमाडौं : सांसद लक्ष्मी परियारले प्रतिनिधिभाले उपसभामुख कहिले पाउँछ भनेर सभामुखलाई प्रश्न गरेकी छन्। बिहीबारको संसद् बैठकमा सांसद परियारले सभाले उपसभामुख नपाउनुको कारण माग गर्दै यस्तो प्रश्न गरेकी हुन्। ‘तपाईं सभामुख निर्वाचित भएको ४६ दिन पुग्यो।

सपना नेपाल आर्मी बन्ने थियो तर मोडियो हिल्टर्नतर्फ

सुर्खेतको पल्लो छेउ माथि हरियाली जंगल तल बजारको गरामगरम शान्त बतावरण घरि यता घरि उता गरिरहेका देखिन्थे । अलि फरक प्रकृतिको ब्यवहारिक शिक्षाको प्रबचन दिन खोलिएको त्यो बिद्यालय झट्ट हेर्दा केहि बिशेष लाग्ने बातावरण सहरको कोलाहल

कोहलपुरमा अर्को भयानक दुर्घटना, एक जनाको मृत्यु

कोहलपुर, बाँकेको कोहलपुरमा माइक्रो बसले अटोलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।बिहिवार बिहान मदनचोक देखि तीव्र आइरहेको भे १ ख २१२९ नम्बरको माइक्रो बसले जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरको गेटनजिकै भे १ ह १६५३

कोरोना संक्रमणबाट भारतमा एक जनाको मृत्यु

भारत, भारतमा कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार अनुसार कर्नाटक राज्यमा कोरोना संक्रमणको आशंका गरिएका एक जनाको बुधबार मृत्यु भएको हो। कर्नाटकमा एक ६९ वर्षीय व्यक्तिको मृत्यु

नक्कली प्रमाणपत्र पेस गरेर सरकारी जागिर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनामा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अनुसन्धानका क्रममा उनीहरुले शैक्षिक प्रमाणपत्र भारतको बिहारबाट बनाएर ल्याएको भेटिएको छ ।  बिहारको संस्कृत

कोरोना संक्रमण ; १ सय २३ देशमा मृतकको संख्या ४६ सय

काठमाडौं, कोरोनाभाइरसको संक्रमण १ सय २३ मुलुकमा फैलिदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय नाघेको छ । विश्वस्वास्थ्य संगठनका अनुसार बुधबारसम्म ४ हजार ६ सय २७ जनाको मृत्यु भएको छ । संक्रमित १ लाख २६

आज २०७६ फागुन २९ गते विहीबारको राशिफल

आज २०७६ फागुन २९ गते विहीबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो