समाचार Archive

यस्ता छन होली र रंगबारे रोचक तथ्य, किन खेलिन्छ रंग ?

काठमाडौं,हिन्दु समुदायमा होली कहिलेदेखि मनाउन थालियो र रंग कहिलेदेखि खेल्न थालियो त्यसको एकिन छैन् । तथापि होली र रंगबारे भने निकै कथाहरु भेटिन्छन् । साथै परम्परा नै बनेको होली र रंगखेल्ने बारे पनि फरक–फरक तथ्य भेटिन्छ

चितुवाको आक्रमणबाट ८ वर्षीया बालिकाको मृत्यु

बैतडी ,बैतडीमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ। ओछ्यानमा सुतिरहेकै अवस्थामा चितुवाले आक्रमण गर्दा मेलौली नगरपालिका-९ का पदमराम लुहारकी ८ वर्षीया छोरी सीता लुहारको ज्यान गएको प्रहरीले जनाएको छ। ओछ्यानबाटै लुहारलाई चितुवाले लगेको र ५

यसकारण सर्वोच्च पुगे आईजी ज्ञवाली

काठमाडौं,अदालतको अवहेलना गरेको मुद्दामा जवाफ दिनका लागि प्रहरी महानिरीक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवाली सर्वोच्च अदालतमा उपस्थित भएका छन् । सरकारद्वारा प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई पटक पटक पक्राउ गरी अदालतको अवहेलना गरेको

पत्रकारको आवरणमा तस्करी गर्ने २ जना पक्राउ

बारा, पत्रकारको आवरणमा लागू औषध (ड्रग्स) तस्करी गर्ने २ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलमा ‘प्रेस’ लेखेर निर्वाध रुपमा नेपाल–भारत सीमा वारपार गर्ने उनीहरुलाई प्रहरीले ९ सय थान लागू औषधका एम्पुलसहित प्रहरीले पक्राउ गरेको

नेपालमा कोरोना फैलिए चीनले सघाउने

काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मन्त्री योगेश भट्टराई र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । भेटमा कोरोनाभाइरसको सङ्क्रमणले ल्याएको समस्या, यसको नियन्त्रण, रोकथाम उपया र पूर्व तयारीको बारेमा कुराकानी भएको

सार्वजनिक बिदाको दिन ५ जना डीएसपीको काज सरुवा

काठमाडौं, प्रहरी प्रधान कार्यालयलले सार्वजनिक बिदाको दिन ५ जना नायव उपरीक्षक (डीएसपी)हरुको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार (होलीको सार्वजनिक बिदा भएको दिन) ५ जना डीएसपीको काज सरुवा गरेको हो । काज सरुवा

नेप्सेमा ६ प्रतिशतले गिरावट

काठमाडौं , मंगलबार नेप्से परिसूचक ६ प्रतिशत घटेको छ । बजार खुलेदेखि नै तीव्र गतिमा ओरोलो लागेको नेप्से पहिलो एक घण्टा नपुग्दै ४ प्रतिशत घटेर पहिलो नकारात्मक सर्किट लागेको थियो। त्यसपछि खुलेको बजारमा ५ प्रतिशत र

कोरोनाको त्रासले होलीमा सुनसान नेपालगन्ज

बाँके , होलीको अवसरमा होली खेल्नेहरुले भरिभराउ हुने नेपालगन्जको त्रिभुवन चोक, सदरलाइन, टाँगास्टेशन, त्रिवेणीमोड, सेतु विक चोक, धम्बोझी चोक, विपी चोकलगायत चोक र गल्ली यस वर्षकोसुनसान छन्। भीडभाड हुने ठाउँमा नजान र होली नखेल्न स्थानीय प्रशासनले

त्रिभुवन विश्वविद्यालयको परीक्षा स्थगित नहुने

काठमाडौं , त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोनाभाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने निर्णय भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक

चार नेपालीमा कोरोना भएको पुष्टि

काठमाडौं,नेपालमा कोरोना (कोभिड–१९) भाइरस संक्रमणको उच्च जोखिममा रहेको देश हो । नेपालका कोरोना भाइरसबाट कुनै खतराको अवस्था सिर्जना भइनसकेको भए पनि अहिलेसम्म चार नेपालीका कोरोना भाइरस भएको पुष्टि भइसकेको छ । यसरी कोरोना संक्रमित हुने नेपालीमा