समाचार Archive

अस्ट्रेलिया गएका नेपाली युवामा कोरोनाको संक्रमण
काठमाडौं, नेपालबाट अस्ट्रेलिया गएका एक युवामा कोरोनाको संक्रमण देखिएको छ । अस्ट्रेलियाको तास्मानिया पुगेका युवामा कोरोना भाईरसको संक्रमण देखिएको हो । उनको परिचय भने गोप्य राखिएको छ । २० वर्षका ती युवक गत फेव्रवरी २६ मा

कोरोना संक्रमण बढ्दा खेलकुद गतिविधि सबै ठप्प
काठमाडौं , चीनको वुहान प्रान्तबाट शुरु भएको नोभल कोरोना भाइरस (कोभिड–१९) विश्वका १ सय ३ देशमा फैलिएको छ । विश्वमा कोरोनाको संक्रमण फैलिएसँगै नेपाल पनि यसबाट प्रभावित भएको छ । कोरोनाको संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन

जवानले आफैंलाई गोली हाने पछि
सर्लाही, सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफैंले बोकेको एसएलआरबाट घाटीमा गोली हानी घाइते

कोरोना संक्रमितलाई राखिएको होटल भत्कियो, ७० जना पुरिए
चीनमा कोरोना संक्रमितलाई क्वारेन्टाइनमा राखिएको एक होटल भत्किँदा ७० जना पुरिएका छन्। दक्षिणी चीनको फुजिएन प्रान्तको च्वान्जू नगरको उक्त पाँचतले होटल भत्किँदा भग्नावशेषमा झन्डै ७० जना फसेका थिए। तीमध्ये ४७ जनालाई बाहिर निकालिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका

रूखबाट लडेर एक किशोरीको मृत्यु
अछामको तुर्माखाँद गाउँपालिकामा रुखबाट लडेर एक किशोरीको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका–५ नाडा बैँस निवासी रामबहादुर शाहीकी छोरी १८ बर्षिया दुर्गा शाहीको निधन भएको हो । सनिबार बेलुका साढे ४ बजेतिर घर नजिकै रहेको साजको

जब झाडु बोकेर सफाइमा जुटे पूर्वयुवराज पारस
काठमाडौं, पूर्वयुवराज पारस शाह विभिन्न कामले चर्चामा आइरहन्छन् । उनको सामान्य गतिविधिले पनि सामाजिक सञ्जालमा ठूलो रुप लिने गर्छ । उनको पक्ष र विपक्षमा धेरै बहस हुने गर्छ । यस्तै शनिबार नयाँ हुलियामा देखिएका पारसको पनि

८ मार्च र ११० औं अन्तर्राष्ट्रिय महिला दिवसबारे
समाजमा हुने लैङ्गिक विभेदको अन्त्यको लागि अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । लैङ्गिक विभेद भन्नाले महिला र पुरुष बिचको विभेद वा अन्तरलाई बुझिन्छ । लैङ्गिक न्याय भन्नाले समानताको उपभोग गराउनु हो, र राज्यद्वारा प्रदान गरिने सेवा,

बैतडीको पाटनमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, ६ घाइते
धनगढी,धनगढीबाट दार्चुला जाँदै गरेको ‘अनटेष्ट १२५७ नं’को जीप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । अन्य छ घाइते भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । सो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६ सय पुग्यो
काठमाडौं,विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६ सय पुगेको छ । संक्रमित हुनेको संख्या एक लाख ६ हजार १ सय ९५ पुगेको छ । संक्रमित हुनेको संख्या बढेपनि संक्रमण दर
अब मौसम सफा हुने र गर्मी बढ्ने
काठमाडौं, नेपालबाट पश्चिमी वायुको प्रभाव बाहिरिएको छ । जसका कारण आज (आइतबार) देखि देशभरको मौसम सफा हुने मौसमविद्ले जानकारी दिएका छन् । हिजो शनिबार बेलुकाबाट पश्चिमी वायुको पश्चिमी न्यून चापीय प्रणाली बाहिरिएको हो । योसँगै अब

