समाचार Archive

क्याम्पस हाताभित्र प्रहरी दादागिरी, प्रमुख प्रशासकिय अधिकृतमाथि दुर्व्यवहार
कोहलपुर,बाँके कोहलपुरमा रहेको बागेश्वरी क्याम्पस भित्र प्रहरी प्रबेश गरी क्याम्पसमा दादगिरी गरेको पाइएको छ । शुक्रबार कोहलपुरमा रहेको बागेश्वरी क्याम्पस भित्र प्रबेश गरी दादागिरी गरेको क्याम्पसले जनाएको हो । सादा पोशाकमा रहेका प्रहरीले प्रमुख प्रशासकिय अधिकृत

परिक्रमासंग पराजित पराक्रम
राजनीति नफाप्ने निष्कर्षमा पुगेपछि केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपाल रोजीरोटीका लागि व्यापार गर्ने निधोमा पुगेछन् । साथीभाइको सल्लाह सुझावअनुसार उनीहरुले पेट्रोल पम्प खोले । पेट्रोल पम्प खुलेको थुप्रै समय वितिसक्दा एउटा गाडी पनि
चीनमा कोरोना संक्रमितको संख्या एक लाख नजिक; कोरिया, इटाली र इरानमा पनि फैलियो
एजेन्सी, कोरोना भाइरसबाट मर्नेको संख्या मर्नेको संख्या ३२ सय नाघेको छ । विश्वभर मर्नेको संख्या बढिरहँदा संक्रमण समेत फैलिएको छ । चीनपछि सबैभन्दा बढी इरान, इटाली र दक्षिण कोरियामा भाइरस फैलिइरहेको छ । इटालीमा १४८ जनाको

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोयारको निधन
काठमाडौं,संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव एवं पेरुका पूर्वप्रधानमन्त्री ह्याभिर पेरेज द कोयारको निधन भएको छ। उनको पेरुको लिमास्थित आफ्नै निवासमा १ सय वर्षको उमेरमा निधन भएको हो। दुई कार्यकाल राष्ट्रसंघको महासचिव भएका उनलेले दक्षिण अमेरिका, अफ्रिका, एशिया र

मार्च ८ र कम्युनिस्ट आन्दोलनमा महिला मुक्तिको प्रश्न
बिश्वब्यापी इतिहाँसमा राज्यसत्ता परिवर्तनको लागि महत्त्वपूर्ण आन्दोलनहरू भएको पाइन्छ । हरेक परिवर्तनको पछाडी राज्यसत्ता दासयुग सामन्तबादी युग र पुजीवादी युगमा बिश्व प्रवेश गरेपनी विश्वभरी महिला मुक्तिको कुरा र महिलामाथी भएको अत्याचार र त्यसको गहिरो अध्यन अनुसन्धान

सुर्खेतमा पनि ‘सर्जिकल माक्स’को अभाव
वीरेन्द्रनगर,प्रदेश राजधानी वीरेन्द्रनगरस्थित मेडिकलहरुमा सर्जिकल माक्सको अभाव देखिएको छ । नेपालमा पनि कोरोना भाइरस (कोभिड – १९) संक्रमण फैलिन सक्ने सन्त्रास बढेपछि यहाँका व्यवसायीले महङ्गो मूल्यमा मौज्दात सर्जिकल मास्क काठमाडौँ निर्यात गरेपछि अभाव सिर्जना भएको हो

मास्कमा बढ्यो कालोबजारी : ८० पर्ने मास्कलाई ४५० रुपैयाँ
काठमाडौं , कोरोना भाइरसको सम्भावित संक्रमणाट बच्न मास्कको माग बढेसँगै कालोबजारी सुरु भएको छ। मास्कको कालोबजारीका कारण पोखरा र नेपालगञ्जका बजारमा अस्वाभाविक मूल्य तिर्नु परेको गुनासो उपभोक्ताले गरेका छन्।माग बढेसँगै औषधि पसलेले अस्वाभाविक मूल्य बढाएर बेच्न
सरकारले औषधि निर्यातमा रोक नलगाउन भारतलाई पत्राचार ….
भारतले विभिन्न औषधि र औषधि उद्योगका लागि आवश्यक कच्चा पदार्थको निर्यातमा रोक लगाउने निर्णय गरेपछि नेपाल सरकारले ती वस्तुको निर्यात नरोक्न भारतलाई पत्राचार गर्ने भएको छ । भारतले औषधि र औषधिको कच्चा पदार्थको निर्यातमा रोक लगाउँदा

चीनतर्फको आयात ह्वात्तै घट्यो
कोरोना भाइरस (कोभिड–१९) का कारण चीनसँगको व्यापार प्रभावित भएको व्यवसायीले बताएका छन् । चीनबाट आयात हुने मालसामानको ‘बुकिङ’ ह्वात्तै घटेको नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवहन समितिका संयोजक अशोककुमार टेमानीले बताए । जनवरीयता चीनबाट मालवस्तु

पाइन छाड्यो स्यानिटाइजर र इन्फ्रारेड थर्मोमिटर
कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहन आवश्यक पर्ने मास्क, ह्यान्ड स्यानिटाइजर, पन्जा, इन्फ्रारेड थर्मा्मिटर लगायत वस्तुहरूको अभाव हुन थालेको छ । साथै ती वस्तुको मूल्य पनि अस्वाभाविक ढंगले बढेको छ । केही दिनअघि बजारमा मास्कको मात्रै

