समाचार Archive

कोरोना महामारीबाट इटालीमा एकै दिन ७२७ जनाको मृत्यु
एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ७ सय २७ जनाले ज्यान गुमाएका छन् भने ४ हजार ७ सय बढी नयाँ संक्रमित फेला परेका छन् ।
कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा २२ करोड जम्मा
काठमाडौं, सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा मंगलबारसम्म २२ करोड ३२ लाख ३७ हजार ५ सय ६९ रुपैयाँ जम्मा भएको छ । चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले कोष स्थापना गर्दै कोरोना

कोरोनाका बिरामीको सेवा दिने क्रममा मृत्यु भए १ करोड राहत दिने केजरीवालको घोषणा
भारतको दिल्ली सरकारले आफ्नो राज्यभित्र कोरोनाभाइरसको सङ्क्रमण भएका विरामीलाई सेवा दिने क्रममा मृत्यु भएमा त्यस्ता अधिकारीका पिडित परिवारलाई एक करोड भारतीय रुपैँया दिने भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले उनीहरूलाई आर्थिक राहत स्वरुप एक करोड रुपैँया

कोरोनाका कारण विश्व प्रख्यात वैज्ञानिक गीता रामजीको मृत्यु
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व प्रसिद्ध दक्षिण अफ्रिकाकी वैज्ञानिक गीता रामजीको मृत्यु भएको छ । उनको मंगलबार कोरोना भाइरसको संक्रमणका कारण निधन भएको बीबीसीले उल्लेख गरेको छ । प्राध्यापक रामजी हालै बेलायतबाट
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १०–१० रुपैयाँले घट्यो
काठमाडौं, अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। कोभिड-१९ भाइरले कच्चा तेलको मूल्यमा भारी गिरावट आएपछि निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा विक्री मूल्य १० रुपैयाँ प्रतिलिटरले घटाएको हो। यो निर्णय

पचालझरनाले कोरोना बिशेष काममा खट्ने स्वास्थ्यकर्मीलाई ५ लाखको बिमा गर्ने
कालिकोट, कालिकोट पचालझरना गाउँपालिकाले बिश्वभर माहामारीको रुप लिएको कोरोना भाइरसको उपचारको लागि अहोरात्र खटने स्वास्थ्इ कर्मीलाई ५ लाखको बिमा गर्ने भएको छ । गाउँपालिकाले प्रोत्साहन स्वरुप भत्तासंगै सुरक्षाको लागि ५ लाखको बिमा गर्ने भएको हो ।

दाङको गढवामा एक किशोरीको रहस्यमय मृत्यु
भालुवाङ, दाङको देउखुरीमा एक किशोरीको मंगलबार बिहान रहस्यमय मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर १ वनघुस्री निवासी संदिप रानाकी श्रीमती १६ वर्षिय सपना श्रेष्ठले आफ्नै घरको कोठामा सलले पासो लगाएर आत्महत्या गरेको देखिए पनि

नेपालगञ्जमा पत्रिका वितरकलाई लोकप्रिय सन्देश राष्ट्रिय दैनिकको सहयोग
नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशन भईरहेको लोकप्रिय सन्देश राष्ट्रिय दैनिकले तीनजनालाई सहयोग गरिएको छ । पत्रिकाले वितरकहरुलाई सहयोग अभियान अन्तर्गत बुधबार तीनजनालाई सहयोग गरेको हो । एमके स्टोर्सका सञ्चालक समेत रहेका नेपालगञ्ज किराना तथा खाद्य ब्यवसायी सङ्घका प्रबक्ता

अब सातै प्रदेशमा कोरोनाको नमुना परीक्षण हुने
काठमाडाैँ,अब सातै प्रदेशबाट कोरोना भाइरसको नमुना परीक्षण सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका सातवटै प्रदेशमध्ये अधिकांशबाट परीक्षण सुरु भइसकेको र बाँकीको बुधबार बेलुकाबाट सुरु हुने समेत जनाएको छ । मंगलबार परीक्षणका लागि मेसिन

ओम्नी समूहसँगको विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्ध
काठमाडौं,सरकारले कोरोना संक्रमण रोक्न चीनबाट स्वास्थ्य सामग्री खरिद तथा आपूर्तिका लागि ओम्नी ग्रुपसँग गरिएको ठक्का सम्झौता रद्द गरेको छ। कोरोना संक्रमण रोक्न आवश्यक स्वास्थ्य सामाग्री आपूर्तिका लागि स्वास्थ्य मन्त्रालयले ओम्नी समूहसँग एक अर्ब २४ करोड रुपैयाँमा

