समाचार Archive

प्रदेश सांसद शर्माको पहलमा नाका क्षेत्रका नागरिकलाई राहत प्रदान

भालुवाङ,दाङ नाका क्षेत्रमा बसोवास गर्ने नागरिकलाई राहात वितरण गर्न राजपुर गाउँपालिकालाई ७५ हजार बरावरको खाद्यान्न हस्तान्तरण गरिएको छ । प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य सांसद रेवतीरमण शर्माले राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी र उपाध्यक्ष

९६ सिसि कोरेक्स सहित हिरमिनियाबाट एकजना प्रहरी नियन्त्रणमा

नेपालगन्ज, बाँके प्रहरीले ९६ सिसि कोरेक्ससहित एकजनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार डुढुवा गाउँपालिका हिरमिनिया इलाका प्रहरी कार्यालयले एकजनालाई नियन्त्रणमा लिएको हो । नेपालगन्ज उपमहानगरपालिका २० राँझा बस्ने दिलिप बर्मालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसरी क्वारेन्टाइमा बसेकाहरुले नै बनाए स्कुलको चौतारी

डोल्पा ,ठुलीभेरी नगरपालिका ९ गौरी आधारभुत बिद्यालयको क्वारेन्टाइनमा राखेका युवाहरुले स्कुलको चौतारी बनाएका छन । गौरी आधारभुत बिद्यालय ठुलीभेरीमा राखेका १२ जना क्वारेन्टाइनमा राखेका युवाहरुले चौतारी बनाएको स्थानीय अगुवा युवा तिलक डाँगी बताए । डाँगीले बसेको

पोखरामा कोरोना संक्रमण देखिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा अहिलेसम्म ६ जनालाई मात्रै कोरोना संक्रमण भएको जनाएको छ । ६ जनामध्ये एकजना निको भएर घर गइसकेको र बाँकी पाँचजना उपचारकै क्रममा रहेको बताए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले

देशभर १२० जना आइसोलेनमा,१२ सय ७७ जनामा कोरोना परीक्षण

काठमाडौं,देशै भरका आइसोलेसनमा कोरोना आशंकाका १२० बिरामी भर्ना भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आजसम्म एक हजार २७७ जनाको कोरोनाको आशंकामा नमुना संकलन गरी परीक्षण गरिएको छ । “आजबाट काठमाडौं उपत्यककामा विभिन्न

दाङमा एक घरबेटीकाे घाेषणा लकडाउन अबधिभर घरभाडा लिन्न

भालुवाङ, दाङकाे देउखुरी स्थित भालुवाङ पुल्चाेक बजारका एक घरबेटीले अाफ्नाे घरमा बस्ने र सटर व्यवसाय गर्नेहरू संग लकडाउन अबधिभर कुनै प्रकारकाे घर भाडा नलिने घाेषणा गरेका छन् । भालुवाङ पुल्चोक बजारकाे प्युठानराेड स्थित शाेवबहादुर बिष्टले अाफ्नाे

दाङको राप्ती गाउँपालिकाको ४ वटा वडामा राहत वितरण,५ वडा बाँकी

भालुवाङ,  दाङ देउखुरीको राप्ती गाउँपालिकाको ४ वटा वडाले शुक्रबार राहत वितरण गरेका छन् । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत प्रदान गर्ने कार्य शुरु गरिएको छ । गाउँपालिकाको ९

दाङ देउखुरीको पहरूवामा कोरोना भगाउन पुजापाठ

भालुवाङ,दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवा स्थित शिवसवरीधाममा कोरोना भाइरस भगाउन पूजापाठ तथा होम गरिएको छ । कोरोना भाइरसबाट बच्न र बचाउन तथा विश्वमा शान्तिको कामना गर्दै मन्दिरकी माता लक्ष्मी चाैधरीले अाफ्ना भक्तहरूलाई जम्मा

नेपाल निर्माण व्यवसाय संघले राप्ती गापालाई दियाे एक लाखकाे राहत रकम

भालुवाङ,  नेपाल निर्माण तथा श्रमिक संवृद्ध संघ जिल्ला कार्य समिती दाङले अाज कार्यक्रमका बीच दाङकाे देउखुरी स्थित राप्ती गाउँपालिकालाई एक लाखकाे राहत रकमकाे चेक हस्तान्तरण गरेकाे छ । महामारी काेराेना भाइरसका कारण राप्ती गापा क्षेत्रका गरिव

सरकारको बिरोध नगरौ भन्दा भन्दै गर्नै पर्ने किन भयो ?

अहिले विश्व कोरोना भाइरसको महा संकटमा छ । हाम्रो देश नेपाल पनि यो संकट बाट अछुतो रहन सकेन । बिस्वका सम्पन्न मुलुकहरु यो संकटका कारण अस्तब्यस्त भएका छ्न । जनता र सरकार समेत हात उठाएर विश्व