समाचार Archive

नाकाबन्दीमा चीनले दिएको इन्डक्सन चुलो ‘लकडाउन’मा सकिए
काठमाडौं, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्रीका लागि राखेका इन्डक्सन चुलो सकिएका छन् । २०७२ मा भारतले लगाएको नाकाबन्दी ताका चीन सरकारले नेपाल सरकारलाई अनुदानस्वरूप दिएका झन्डै १२ हजार थान इन्डक्सन चुलो कोभिड–१९ का कारण बन्दाबन्दीमा

प्रधानमन्त्री ओलीले गरे बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। गत १० दिनदेखि कोरोना भाइरसको सङ्क्रमणका कारण आइसोलेशनमा रहेका प्रधानमन्त्री जोन्सन सोमबार अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका थिए।

सरकारी अस्पतालले उपचार नगर्दा बिरामिको ज्यान गयो
बुटवल ,सरकारी अस्पतालले नै उपचार नगरेपछि ३६ वर्षीया कलामुन निशाले ज्यान गुमाएकी छन्। कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रंगपुरकी निशालाई ज्वरो आएपछि आइतबार कपिलवस्तु जिल्ला अस्पताल तौलिहवा लगिएको थियो। त्यहाँका स्वास्थ्यकर्मीले इमर्जेन्सीमा राखेर जाँच्नुको साटो भैरहवाको मेडिकल कलेज

फ्रान्समा कोरोनाबाट एकैदिन ८३३ को मृत्यु
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ८३३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ८ हजार ९११ पुगेको छ । एकैदिन ५ हजार १७१ जना
कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
काठमाडौं, अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुने मानिसको संख्या १० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार ८६९पुगेको छ । साथै समग्र संक्रमित पनि तीन
विदेशबाट फर्किएकालाई अनिवार्य क्वारेन्टाइनमा राख- सर्वोच्च
काठमाडौँ, सर्वोच्च अदालतले विदेशबाट फर्किएका नेपालीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्न सरकारका नाममा आदेश जारी गरेको छ । विभिन्न अधिवक्ताहरुले दायर गरेको रिट निवेदनको एकमुष्ट सुनुवाइ गर्दै सोमबार सर्वोच्चले विदेशबाट सबै क्वारेन्टाइनमा नबसेको पाइएकाले स्थानीय तहमार्फत उनीहरुको खोजीनिती

४५ वर्षीय बस्नेत चार दिनदेखि सम्पर्कबिहिन, खोजि गर्दिन परिवारको आग्रह
कोहलपुर, बाँके कोहलपुर नगरपालिका वडा नं ८ घर भएका बलबहादुर भनीने असाड बस्नेत चारदिन देखि बेपत्ता भएको बताइएको छ । स्विकाेट ३ सल्यान स्थायी घर भएका हाल काेहलपुर ८ बस्ने बस्नेत बझाङ जिल्लाको देउरा बजारबाट १६

दुबईमा कोरोनाबाट एक नेपालीको मृत्यु
युएई, कोरोना भाइरस (कोभिड १९) का कारण संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको ज्यान गएको छ । रुपन्देही देबदह– ६ की बिनु पराजुलीको कोरोना भाइरसको कारण गत शुक्रवार मृत्यु भएको सोमबार प्राप्त रिपोर्टबाट पुष्टि भएको छ

हतियार बिनाको सेनालाई युद्धमा पठाए जस्तै फिल्डमा पठाउनुपर्ने बाध्यता छ- अध्यक्ष सेजुवाल
कालिकोट, पचालझरना गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले गाउँपालिकामा आबश्यकिय स्रोत साधनको अभाव भएको बताए छन । सोमबार गाउँपालिकाको जारकोटमा आयोजित पदाधिकारीको परामर्श बैठकमा कोरोनासंग लडन गाउँपालिकामा आबश्यकपर्ने स्रोत साधनको अभाव भएको बताएका हुन । एउटा मास्कको भरमा

युवा संगठन रअखिल क्रान्तिकारी रूकुमद्धारा बिपन्नलाई खाद्यन्नको ब्यवस्था गर्न माग
मुसिकोट, अखिल क्रान्तिकारी जिल्ला समिति रुकुम र युवासंगठन रुकुमले बिपन्न परिबारको पहिचान गरि निशुल्क खाद्यन्नको ब्यवस्था गर्न सरकारलाई माग गरेको छ । संयुक्त रुपमा आज एक बिज्ञप्ती जारी गर्दै अखिल क्रान्तिकारी र युवा संगठन रुकुमले सरकारलाई

