समाचार Archive

कैलाली चुहामा ६५ वर्षीया एक महिलामा कोरोना संक्रमण

कैलालीको लम्की चुहामा ६५ वर्षीया एक महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिइन् । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी ९ चैतमा लम्की आएकी थिइन् । भुरुवामा आफन्त कहाँ

सप्तरीमा एक युवक मृतावस्थामा फेला

सप्तरी, सप्तरीको भारदहको कोशी नदीको पश्चिमी तटबन्धमा सोमबार बिहान एक युवकको शव भेटिएको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका– १ भारदहस्थित पूर्वकोशीको पश्चिमी तटबन्धमा उक्त युवको मृत भेटिएको प्रहरीले जनाएको छ । करिब अन्दाजी १९ वर्षीय

कोरोना कहर र मानवीय संवेदनाको सवाल !

आज विश्वसमुदाय नै आतंकित र चिन्तित अवस्थामा छ । चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस (काेभिड १९) संसार भरि खरबारीको आगो जस्तै दिनानुदिन बढ्दै गइरहेको छ । उपचार गरेर सन्चो हुने थोरै सिमित मात्रामा छन

डोल्पा ठुलीभेरी नगरपालिकाले जिल्ला अस्पताललाई ५ लाख सहयोग गर्ने

डोल्पा ,डोल्पाको ठुलीभरी नगरपालिकाले कोरोना रोकथामका लागि जिल्ला अस्पताल डोल्पालाई ५ लाख सहयोग गर्ने भएको छ । नगरपालिकाले नयाँ बर्षको अबसर पारेर जिल्ला अस्पताललाई ५ लाख सहयोग घोषणा गरेको हो । आज बसेको बोर्डको बैठकले जिल्ला

नयाँ वर्ष २०७७ को मुखमै किन लाग्यो ढुंगा ?

आजको २१औं शताब्दि कस्तो शताब्दि भयो ?,विज्ञान किन आज लाचार छ ?  आजको मानव किन डराउनु पर्ने भयो ?  किन नि शब्द छ आजको मानव ?  के भो ब्रहमान्ड लाई आज किन हुदैछ विश्व अर्थतन्त्र तहसनहस

कंशौधन बैश्य सामाज नेपालगन्जले दिप प्रज्वलन गर्ने

नेपालगन्ज,कंसौधन बैश्य सामाज नेपालगन्जले नयाँ बर्षको अबसरमा दिप प्रज्वलन गर्ने भएको छ । सामाजले  बैशाख १ गते साँझ नयाँ बर्षकाे अबसरमा र कोरोना महामारीको उपचारमा अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,सञ्चारकर्मीहरुको सम्मानमा दिप प्रज्वलन गर्ने भएकाे हो । सामाजले

अध्यक्ष बमको नयाँबर्ष दलित तथा बिपन्न परिबारको घर घरमा

कालिकाेट, पलाँता कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले यसपालीको नयाँ बर्ष दलित तथा बिपन्न परिबारलाई भेटेर मनाएका छन । नयाँ बर्ष २०७७ को आगमनसँगै अध्यक्ष बमले सुखदुख साटन दलित परिबार रोजेका हुन । पलाँता गाउँपलिकाको वडा

अमेरिकामा कोरोनाले एकै दिन १५ सयको मृत्यु

काठमाडौं,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा सोमबार विहान समाचार तयार पार्दासम्म १ हजार ५ सय बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २२

कोरोनाबाट इटालीमा अहिले सम्म १७ हजार ६६९ जनाको मृत्यु

एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । सोमबार बिहानसम्म इटालीमा ज्यान गुमाउनेको संख्या १९ हजार ८९९ पुगेको छ । इटालीमा एकैदिन ४३१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १९ हजार

कोरोनाले बेलायतमा मृत्युको संख्या १० हजार नाघ्यो

काठमाडौं ,बेलायतमा कोरोना भाइरसले आइतबार एकै दिन ७३७ को मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । आइतबार एकै दिन अहिलेसम्मकै धेरै ७३७ जनाको मृत्यु भएसँगै बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १०