समाचार Archive

सरकार जनताकाे अभिभावक बन्र सकेन: अध्यक्ष राणा
काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले दैनिक ज्याला मजदुरी गर्ने गरिबको पिडा नसुनेर जनताको अभिभावक बन्नबाट सरकार पूर्ण चुकेको बताएका छन् । ‘दैनिक ज्यालामा बाँच्ने गरिब नेपालीको पिडा अहिलेको टड्कारो समस्या हो

नेपाल-भारत सीमामा ८ हजार बढी सशस्त्र परिचालन
काठमाडौँ, सरकारले लकडाउन उलङ्घन हुन नदिन भारतीय सीमा नाकामा ८३८३ सशस्त्र प्रहरी खटाएको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशन पछि भारतीय सीमा नाकामा सशस्त्र प्रहरी खटाइएको हो । ७ वटै प्रदेशस्थित बाहिनी मुख्यालय तथा त्यस मातहतका

बाँकेको जमुनाहास्थित दशगजामा बसेका सबैको रिपोर्ट नेगेटिभ, घर पठाइँदै
नेपालगञ्ज, बाँकेको जमुनाहास्थित दशगजामा राखिएका एक सय ८१ जनाको ‘आरडीटी’ टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएको बताइएकाे छ । भारतका विभिन्न शहरबाट आएका उनीहरुलाई स्थानीय प्रशासन र नेपालगञ्ज उपमहानगरपालिकाले दशगजामै टेन्टमा राखेकाे थियाे । राखेकाे १६ औं

कोरोना भाइरसविरुद्ध चीनको साहसिक कदम : मानिसमा परीक्षण गर्न अनुमति
एजेन्सी, चीनले कोभिड-१९ को उपचारका लागि प्रयोग हुने भ्याक्सिनको मानिसमा परीक्षणका लागि अनुमति दिएको छ। प्रयोगशालामा तयार भइरहेका दुई भ्याक्सिनलाई परीक्षणका लागि प्रारम्भीक चरणमा नै चीनले अनुमति दिएको हो। भ्या क्सिन सम्बन्धि अनुसन्धान तथा विकास बेइजिङ

भारतीय क्वारेन्टाइनमा आमाको किरिया बसेका भट्टलाई घर पुर्याउन गृहको निर्देशन
काठमाडौँ, गृह मन्त्रालयले भारतको क्वारेन्टाइनमा रहेका शैल्यशिखर नगरपालिका–१, दार्चुलाका वासुदेव भट्टलाई आमाको मृत्युसंस्कारका लागि नेपाल ल्याउने वातावरण मिलाउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशन दिएको छ । आमाको मृत्यु भएपछि भट्ट दार्चुलापारि भारत सरकारले बनाएको क्वारेन्टाइनमै किरिया

पश्चिम बंगाल सरकारद्वारा मेची नाका शिल, रोकियो आयात-निर्यात
काठमाडौं, पश्चिम बंगाल सरकारले नेपालसँग सीमा जोडिएको मेची नाका शिल गरेको छ । कोरोना भाइरस संक्रमणको कारण देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिएका छन्

भारत : १७० जिल्ला ‘रेड जोन’ घोषित
नयाँदिल्ली- कोरोनाबाट अति प्रभावित भारतका १७० जिल्लालाई रेड जोन घोषणा गरिएको छ। यिनमा नयाँदिल्ली, मुम्बई, बैंग्लोर, चेन्नाई, कोलकाता र हैदराबादजस्ता छ वटा मेट्रो सिटी पनि परेका छन्। रेड जाेनमा परेका जिल्ला र सहरमा भाइरस परीक्षण तीव्र

लकडाउन उल्लंघन गर्नेलाई सडकमै पुसअप
भैरहवा, लकडाउन उल्लंघन गरेर सडकमा डुलि हिड्नेहरुमाथि सशस्त्र प्रहरीले नयाँ ढंगको कारबाही सुरु गरेको छ । बिहीबारबाट लकडआउन उल्लंघन गरेर जथाभावि हिडे्नेलाई सशस्त्र प्रहरीले सडकमा पुसअप गराउन सुरु गरेको हो । बिहीबार घरबाहिर जथाभावी हिड्ने ५०

खाडी मुलुकमा ५१ नेपाली कोरोना संक्रमित
काठमाडौं- खाडी मुलुकमा कार्यरत ५१ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमितमध्ये बहराइनमा २२, कुवेतमा १४, यूएईमा ११, र साउदीमा ४ जना रहेको त्यहाको दुतावासले जनाएको छ । जसमध्ये ४७ जनाको उपचार भइराखेको छ

डाक्टर पिट्ने डीएसपी लम्साललाई जिम्मेवारीबाट हटाइयो
काठमाडौं, महानगरीय प्रहरी वृत महाराजगञ्जका डीएसपी उमेश लम्साललाई जिम्मेवारीबाट हटाइएको छ । ड्युटी सकेर फर्कंदै गर्दा त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र कान्ति बाल अस्पतालका डाक्टरमाथि कुटपिट गरेको आरोप लागेपछि उनलाई वृतको प्रमुखबाट हटाइएको हो । उनलाई

