समाचार Archive

अमेरिकामा कोरोनाबाट एकै दिन २ हजार १५९ जनाको मृत्यु
काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा शुक्रबार विहान समाचार तयार पार्दासम्म २ हजार १५९ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या ३४ हजार
कोरोना भाइरस : विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ५०७ पुग्यो
काठमाडौं विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ५०७ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ६ हजार ९९६ जनाको मृत्यु भएको छ । त्यस्तै विश्वभर कोरोना भाइरस संक्रमितको

सपना देखाइएको मान्छे
ओहो ! कति घातक छन् यी सपना व्यापारहरू ! न कुनै दर्ताको झन्झट छ न कुनै राजस्व विभागको तामेली छ ! न त कुनै अपचलनको शङ्का न त कुनै अख्तियार अनुषन्धानको फन्दा छ ! बढो गज्जवको

१५ दिने क्वारेन्टाइनमा बिताएर घरजान नपाएको भन्दै दशगजामा आन्दोलन
नेपालगन्ज,बाँकेको नेपाल-भारत सिमानाकास्थित दशगजा क्षेत्रमा रहेका नेपालीहरु आन्दोलित भएका छन । १५ दिने क्वारेन्टिन बसाई पश्चात घर जाने आशमा रहेका उनिहरु बिहिबार आन्दोलनमा उत्रिएका हुन । पूर्व घोषणा अनुसार आफुहरु घर जान नपाएको भन्दै आन्दोलनमा उत्रिएका

लकडाउन उल्लंघन गर्ने ‘२ हजार ७ सय’ पक्राउ
काठमाडौं,आज लकडाउन लागू भएको २४ औं दिन । कोरोना भाइरसको सम्भावित जोखिम रोक्न लकडाउन लागू गरिए पनि उल्लंघनका घटना रोकिएका छैनन् । विहीबार मात्र काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने ७ सय १९ महिला सहित २ हजार
कोरोनाका कारण कर्णालीका संचारमाध्यम बन्द, महासंघले बुझायो ध्यानाकर्षण पत्र
सुर्खेत । कोरोनाभाइरसका कारण कर्णाली प्रदेशका संचारमाध्यमहरु धमाधम बन्द हुन थालेपछि नेपाल पत्रकार महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । महासंघको कर्णाली प्रदेश समितिले कोरोनाभाइरसका कारण प्रदेशभरीका संचारमाध्यमहरुमा पारेको प्रभाव, समस्या र सुझावसहित प्रदेश सरकारको ध्यानाकर्षण गराएको

सुर्खेत क्वारेन्टिनमा रहेका दुई जनाको रिपोर्ट पोजिटिभ
सुर्खेतको क्वारेन्टिनमा रहेका दुई जना पुरुषमा कोरोना भाइरसको परीक्षण गर्दा पाजिटिभ रिपोर्ट आएको छ। सुर्खेतबाट संकलन गरिएको स्वाबलाई कैलाली धनगढिस्थित सेती प्रादेशिक अस्पतालकाे पीसीआर बिधिबाट परीक्षण गर्दा पोजिटिभ देखिएको हो। ‘थप परीक्षणका लागि उनीहरुको स्वाब काठमाडौं
सीमामा अलपत्र नेपालीलाई फर्काउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ , सर्वोच्च अदालतले सीमावर्ती क्षेत्रबाट नेपाल फर्किन खोजेका प्रवासी नेपालीहरुलाई क्वारेन्टाईनको शर्तसहित व्यवस्थित रुपमा घर फर्किन दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले उनीहरुलाई फिर्ता
शुक्रबारदेखि नेपालगन्ज भेरी अस्पतालबाट पिसिआर परीक्षण
बाँके, भेरी अस्पतालमा कोभिड–१९ को परीक्षणका लागि काठमाडौंबाट विज्ञसहितको टोली आज यहाँ आउने भएको छ । विज्ञको टोलीले पिसिआर (पोलिमरेज चेन रियाक्शन) ल्याबको निरीक्षण, यन्त्रको जाँच र अस्पतालका माइक्रोबायोलोजिष्टलाई आवश्यक तालीम दिएपछि सम्भवतः शुक्रबारदेखि परीक्षण शुरु

लकडाउनमा जनप्रतिनिधिबीच कुटाकुट,अध्यक्षको हात भाँच्चियो
स्याङ्जा । कोरोना संक्रमणले त्राहीत्राही र हप्तौको लकडाउनको प्रभाव खेपिरहेका बेला स्याङ्जाका जनप्रतिनिधि बीच कुटाकुटा भएको घटना सार्वजनिक भएको छ । मंगलबार साँझ करिब ८ बजे वालिङ–१३ बयाँटारीस्थित जंगल रेष्टुरेण्टमा जिल्ला समन्वय समिति स्याङ्जाका उप–प्रमुख दिलीपकुमार

