समाचार Archive

कोरोनाले इटालीमा २३ हजार २२७ को मृत्यु ,संक्रमित १ लाख ७५ हजार ९२५
काठमाडौं , कोरोना भाइरसको महामारीले इटालीमा २३ हजार भन्दा धेरैको मृत्यु भएको छ । शनिबार थप ४८२ को मृत्युभएपछि इटालीमा मृतकको संख्या २३ हजार २२७ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ४९१ जना
विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७ सय ४७ पुग्यो
काठमाडौं, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७४७ पुगेको छ । आइतबार बिहानसम्मको तथ्यांक अनुसार २३ लाख ३० हजार ७८१ जना संक्रमित छन् । अहिलेसम्म ५ लाख ९६

भारतमा कोरोनाबाट ५२१ को मृत्यु, १५ हजार ७२२ संक्रमित
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५२१ पुगेको छ । भारतमा एकैदिन १ हजार ३७० जनामा

कोरोनाबाट स्पेनमा २० हजार ६३९ को मृत्यु
काठमाडौं , झण्डै ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट स्पेनमा २० हजार ६३९ जनाको मृत्यु भएको छ । आइतबार विहान यो समाचार तयार पार्दासम्म १ लाख ९४ हजार ४१६ जना संक्रमित भएका छन् । पछिल्लो २४
अमेरिकामा कोरोनाले एकै दिन १ हजार ८५७ जनाको मृत्यु
काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा आइतबार विहान समाचार तयार पार्दासम्म १ हजार ८५७ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ३९

मलेसियामा ३ नेपालीमा कोरोना संक्रमण
काठमाडौं ,मलेसियामा रहेका ३ जना नेपाली पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् । शनिबार थप ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मलेसियामा ३ जना नेपाली पनि संक्रमित भएका हुन् । मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार कूल ५
पास लिएर मदिरा ओसार्ने दुई जना पक्राउ
बैतडी , जिल्लामा खाद्यान्न ढुवानी गर्ने भनेर सवारी पास लिई मदिरा ओसार्ने ट्रकलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ। कैलालीको धनगढीबाट मदिरा लिएर बैतडीको मेलौली बजार पुगेको अवस्थामा इलाका प्रहरी कार्यालय मेलौलीको टोलीले से१ख १५४९ नम्बरको ट्रकलाई
थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या पुग्यो ३१
काठमाडौं, नेपालमा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार शनिवार(आज) एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । आज पुष्टि भएका ६५ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । उनको कोशी प्रादेशिक
७७ वटै जिल्लामा एकैसाथ कोरोना परीक्षण सुरु, २ सय ५४ जना रेड जोनमा
काठमाण्डौ, कोभिड १९ का बिरामी पहिचानका लागि र्यापिड डायग्नोष्टिक किटबाट देशका ७७ जिल्लामा परीक्षण शुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित ब्रिफिङमा हालसम्म यस प्रविधिबाट १९ हजार ४५४ जना र पिसिआर प्रविधिबाट

काश्मीरमा आतंककारी हमला, तीन भारतीय प्रहरीको मृत्यु
नयाँ दिल्ली, काश्मीरमा भएको आतंककारी हमलामा तीन भारतीय प्रहरीको मृत्यु भएको छ । शनिबार दिउँसो भएको आक्रमणमा तीन भारतीय प्रहरीको मृत्यु हुनुका साथै तीन जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । काश्मीरको उत्तरी भेगमा

