समाचार Archive

लकडाउनको पिडाः बाबा ! सहर सहर जस्तो लाग्न छोडिसक्यो

डियर बाबा …..! लकडाउनका धेरै दिन बितिसके अत्यास लागिरहेको छ । आज आज भोली भोली गर्दागर्दै लकडाउनका महिनौ दिन बितिसके छन । हुन त मैले यो पत्र कोर्दै गर्दा बाबा जनताका दुख पिडासंग साउति गरिरहनु भएको होला

नेपालमा कोरोना संक्रमित ४ जना उपचारपछि घर फर्किए

काठमाडौ,  नेपालमा पछिल्लो १८ घण्टामा कुनै पनि कोरोना संक्रमित भेटिएका छैनन् । शनिबार साँझ उदयपुरमा १ जना ६५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । हालसम्म नेपालमा ३१ जना कोरोना संक्रमित फेला परेका छन् ।

नमाज पढ्दै गरेका १४ जना पक्राउ

बुटवल, कपिलवस्तुमा मस्जिदमा नमाज पढदै गरेका १४ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ७ धुपहीस्थित मस्जिदमा नमाज पढदै गरेका १४ जनालाई आइतबार दिउँसो १ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय

यो देश कसको हो ?

को हुन् तिनीहरू जो आफ्नै आँखाहरू बालेर हिँडेका छन् अँध्यारोमा कर्नालीको तिरैतिर ? ओखती हो कि चामलको लाममा घण्टौँ उभिएर रित्तो हात घर फर्कन वश मेरा देशवासीहरूजस्तै को हुन् तिनीहरू ? तुइनमा झुन्डिएर तिनीहरू कहाँ जान

नेपालगन्ज उपमहानगरपालिका ४ मा राहत वितरणमा लफडा

नेपालगन्ज,बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ४ मा राहत वितरण भद्रगोल भएपछि पिडितहरू प्रदर्शन उत्रेका छन ।  वडा कार्यालयले  राहत वितरणमा एक्लौटी गर्दा आइतवार पीडितहरुले प्रदर्शन गरेका हुन् । यसअघि उक्त वडामा पीडितहरुले तालाबन्दी समेत गरेका थिए ।

सेती अस्पतालबाट कोरोना जितेर घर फर्किए कैलालीका युवा

डडेल्धुरा,कैलालीको लम्कीका २१ वर्षीय कोरोना संक्रमित युवक अस्पतालबाट डिस्चार्ज भएका छन् । १६ दिनअघि सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए उनी। उनको आइतबारै अपराह्न डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। भारतबाट आएका लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ती युवकमा

छैटौं दिनपछि आमाको किरिया बसेका वासुदेवलाई घर पठाइयो

लकडाउनका कारण आमा बित्दासमेत नेपाल आउन नपाएका दार्चुलाका युवा वासुदेव भट्ट क्वारेन्टाइनमा किरिया बसेको छैटौं दिन घर पुगेका छन् । उनी आइतबार दिउसोमात्रै नेपाल आएका हुन् । सीमा बन्द भएको पाँच दिनपछि सीमामा आइपुगेका भट्टकी आमाको

प्रेस संगठन दाङद्वारा देउखुरीका पत्रकार बस्नेतलाई राहत प्रदान

भालुवाङ,   प्रेस संगठन दाङले अाइतबार दाङ देउखुरीका एक पत्रकारलाई राहत प्रदान गरेको छ । लमही नगरपालिका वडा नम्बर १ काैडिया निवासी राप्ती पोष्ट राष्ट्रिय दैनिकका संवाददाता श्रवण बस्नेतलाई उनकै घरमा पुगी २५ किलाे चामल र २

खाद्य सामाग्रीको समास्या भए सिधा फोन गर्नुहोस: क्याम्पस प्रमुख पंगेनी

कोहलपुर, बाँके जिल्लाको कोहलपुरस्थित कोहलपुर मोडल कलेज- KMC का क्याम्पस प्रमुख संन्जिब बाबू पंगेनिले आफ्नो कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै दैनिक उपभोगका सामाग्रीहरु(खाद्य सामाग्री) को अभाव भएमा आफुलाई सिधा फोन मार्फत सम्पर्क गर्न सकिने बताएका छन 

बाटो हिड्ने बटुवालाई देउखुरीकाे पिपरीमा बिस्कुट पानी

भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिका ८ पिपरीमा ४ जना व्यक्तिहरू मिलेर बाटोमा हिड्ने मजदुर तथा बटुवाहरूलाई दैनिक रूपमा निशुल्क विस्कुट पानी खुवाउन सुरू गरिएको छ । सगरमाथा टोल विकासका स्थानीय उषा शाही ठकुरी,दिपक गुरूङ,समिर थापा