समाचार Archive

भरुवा बन्दुकसहित दुई पक्राउ

काठमाडौं, कैलाली, मोहन्याल गाउँपालिका–३ फल्लेबिसौनाबाट दुई नाले भरुवा बन्दुक १ थान र करिब ३१ क्युफुट सालको काठ एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४५ वर्षीया धनसरा गिरी छन् । इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको

नेपालबाट रुसले लग्यो आफ्ना ११० नागरिक

काठमाडौं, रुसले लफडाउनका कारण नेपालमै रोकिएका आफ्ना नागरिकलाई स्वदेश लगेको छ । आज दिउँसो चार्टर्ड उडानबाट १ सय १० जना नागरिक लगेको हो । नेपालस्थित रुसी दूतावासको पहलमा चार्टर्ड उडान भएको हो । दूतावासले आफ्ना १

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब नकाट्न सरकारको निर्देशन

सरकारले कोभिड १९ रोकथाम तथा उपचार कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न निर्देशन पठाएको छ । प्रहरी प्रधान कार्यालयले केही दिनअघि अधिकृत तहदेखि माथिका प्रहरीको तीन देखि सात दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गर्ने

अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्य दुई दशक यताकै कम

काठमाडाैं , अन्तर्राष्ट्रिय बजारमा कच्च तेलको मूल्यमा गिरावट आएको छ । सोमबार अमेरिकामा तेलको मूल्य प्रति ब्यारेल १५ डलर भन्दा पनि कम भएको छ । पछिल्लो दुई दशकमा तेलको मूल्य सबैभन्दा कम भएको हो । कोरोना

अफगानिस्तानको राष्ट्रपति कार्यालयमा कार्यरत ४० जनामा कोरोना

काठमाडाैं ,अफगानिस्तानका राष्ट्रपतिको कार्यालयमा कार्यरत कम्तिमा ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सुरुमा राष्ट्रपति कार्यालयका २० कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको बताइए पनि यो सख्या ४० पुगेको आइतबार द

छोरीको हत्या गरी नाटक गर्ने बुवा पक्राउ

पर्सा ,छोरीको हत्या गरी आत्महत्या भनि बनावटी घटना बनाउने कार्यमा संलग्न वीरगंज महानगरपलिका-१ छप्कैयाटोल बस्ने २९ वर्षीय संजय सरार्फ भन्ने संजय कुमार साह सोनारलाई प्रहरीले पक्राउ गरेको छ । संजयले आफ्नै छोरी ७ वर्षीया अंशू कुमारी

नेपालबाट आफ्ना नागरिक लिन रुसले पठायो विमान

काठमाडौं, आफ्ना नागरिकको उद्धारका लागि रुसले विमान नेपाल पठाएको छ । रसियाली नागरिकलाई उद्धार गर्नको लागि मस्कोबाट रोयल फ्लाई एयरलाइन्सको विमान आज काठमाडौं आएको हो । लकडाउनका कारण नेपालमा रहेका रसियन नागरिकलाई स्वदेश फिर्ता लैजानका लागि

राप्ती गाउँपालिकालाई नयाँ समाज कृषि सहकारीद्वारा तरकारी प्रदान

भालुवाङ ,नयाँ समाज कृषि सहकारी संस्था लि. राप्ती गाउँपालिका ३ मसुरीयाले सोमबार राप्ती गाउँपालिकालाई तरकारी प्रदान गरेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित विपन्न तथा निम्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप

‘लकडाउन’ खुलेको तेस्रो हप्तादेखि एसईई परिक्षा

काठमाडौं,  शिक्षामन्त्री गिरीराजमणी पोख्रेलले महामारीका कारण रोकिएको एसईई परिक्षा लकडाउन खुलेको ३ हप्ता पछि गर्नेगरी छलफल भईरहेको बताएका छन् । राष्ट्रिय परिक्षा बोर्ड र विश्व विद्यालयहरुले रोकिएका एसईई लगायत कक्षा ११ र १२ कोे र विश्व

नेकपा खजुराले दियो राहत संकलनमा तिब्रता ,खातामा जम्मा हुनेक्रम जारी

नेपालगन्ज,बाँके नेपाल कम्युनिष्ट पार्टी खजुरा गाउँपालिकाले काेराेना महामारीले निम्त्याएकाे संकटलाइ मध्यनजर गर्दै राहत संकलनको कामलाई तिब्रता दिएको छ । नेकपाका खजुराका संयोजक राजकुमार बिकका अनुसार राहत संकलनमा तिब्रता दिएको हो । नेकपा खजुराको राहत कोषमा रकम