समाचार Archive

यी हुन् कोरोना संक्रमित बढी भएका १० मुलुक

काठमाडाैँ, कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७० हजार पुगेको छ। यसमध्ये सबैभन्दा बढी अमेरिकामा ४२ हजार छन्। अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार कोरोना संक्रमितको संख्या पनि सबैभन्दा बढी अमेरिकामै

चीनसँग औषधि खरिद सम्झौता

काठमाडौं, कोभिड १९ को उपचार तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न चीनसँग सम्झौता भएको छ। नेपालका तर्फबाट बिहीबार पठाइएको सम्झौतापत्रमा चिनियाँ पक्षले आइतबार हस्ताक्षर गरेको हो। नेपालले चिनियाँ पक्षले उपलब्ध गराएको स्वास्थ्य सामग्रीको मूल्यलाई

लकडाउनले गर्दा भारतमै अड्कियो नेपालको रेल

काठमाडौं,  कुर्था–जनकपुर–जयनगर खण्डमा सञ्चालन गर्नेगरी खरिद गरिएको रेल नेपालका लागि गुडे पनि लकडाउनका कारण भारतमै अड्किएको छ। रेल भारतको चेन्नाई स्थित उद्योगबाट गुडेर मध्य प्रदेशको जबलपुरमा आइसकेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए। रेल विक्रेता

अब काँग्रेसले सामाजिक सञ्जालमार्फत् आन्दोलन गर्ने

काठमाडौं,  नेपाली काँग्रेसले भौतिक दुरी कायम गर्दै सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ । कोरोना रोकथामका लागि लकडाउनको अवस्था भएकाले सरकारले हालै ल्याएको अध्यादेशविरुद्ध सामाजिक सञ्जालमार्फत् आन्दोलन गर्ने भएको हो । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भौतिक दुरी

बिजुली सर्ट हुँदा धादिङमा गाउँ नै जल्यो, दुईको मृत्यु

काठमाडौं , बिजुली सर्टका कारण ग्रामीण धादिङमा दुईजनाको मृत्यु भएको छ । सोमबार राति धादिङको थाक्रे गाउँपालिका वडा नं ३ मोल्डुङ र लेखमोल्डुङ क्षेत्रको सामुदायिक विद्युत प्रसारण लाइनबाट प्रसारित विजुलीको ट्रान्समिटरमा आगो लाग्दा दुईजनाको घटनास्थलमै मृत्यु

मेक्सीको हुँदै गैह्रकानूनीरुपमा अमेरिका छिर्ने २ नेपाली पक्राउ

काठमाडौं , कोरोना भाइरसको महामारीका बेला समेत गैह्रकानुनीरुपमा मेक्सीको हुँदै अमेरिका छिर्ने दुई नेपाली पक्राउ परेका छन् । अमेरिकी कस्टम एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी) का अनुसार मेक्सिकोको सीमा हुँदै अमेरिका छिरेका २७ बर्षका दुई नेपाली युवालाई

कोरोना सङ्क्रमणको प्रभावसम्बन्धी सात विषयमा अध्ययन

काठमाडौं ,नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले कोरोना भाइरस सङ्क्रमणको प्रभावसम्बन्धी सातवटा विषयमा अध्ययन अगाडि बढाएको छ । स्वास्थ्यसँग सम्बन्धित अध्ययन र अनुसन्धानका क्षेत्रमा अनुगमन, नीति निर्माणमा सरकारलाई सहयोग गर्ने संस्थाका रूपमा रहेको एनएचआरसीले कोरोना भाइरस सङ्क्रमणपछि

गर्भवती र सुत्केरीले घरबाटै सेवा लिन सक्ने

काठमाडौं , गोरखा घर भई काठमाडौं बस्दै आएकी २७ वर्षीया नाना थापाले अस्पताल जान नपाएपछि यसअघि देखाएको कार्डमा रहेको फोनमा सम्पर्क गरेर सेवा लिनुभएको छ । थापाथलीस्थित परोपकार तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)बाट सेवा लिइरहेकी उनको

भारतमा ५९२ जनाको मृत्यु संक्रमितको संख्या १८ हजार ५ सय नाघ्यो,

काठमाडौं,भारतमा गएको २४ घन्टायता करिव एक हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १८ हजार ५ सय नाघेको छ । मंगलबार विहान समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरस संक्रमितहरूको संख्या १८ हजार ५३९ पुगेको

कोरोनाबाट स्पेनमा २० हजारको मृत्यु, २ लाख बढी संक्रमित

काठमाडौं – स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ३९९ जनाको मृत्यु भएको छ भने १ हजार ५३६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ८५२ पुगेको छ