समाचार Archive

काम नपाएपछि मजदुरलाई छाक टार्नै मुस्किल
पर्वत , पर्वतको फलेवास नगरपालिका-४ मुडिकुवाका ५८ वर्षीय धनलाल सुनार (टुकी) ले काम नगरेकै कारण गाउँमा ४ हजार रुपैयाँ ऋण काढेर बिहान बेलुका हात मुख जोड्न खाद्यान्न खरिद गरे। कोरोना भाइरसको सङ्क्रमणको विषयमा रेडियोमा धेरैपटक सुनेका

दोस्रो कोरोना संक्रमित युवती अस्पतालबाट डिस्चार्ज
काठमाडौं ,कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएका काठमाडौँकी १९ वर्षीया एक युवती उपचारपश्चात् घर फर्किएकी छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत रहेकी ती युवती घर फर्किएको अस्पतालका निर्देशक डा सागरराज भण्डारीले जानकारी

अब दैनिक ३ वटा गाडीबाट पैदल यात्रुको उद्धार गरीने
कोहलपुर क्षेत्र संस्थागत विद्यालय संगठन (क्रिसा) बीच भएको छलफलले दैनिक ३ वटा गाडी परिचालन गर्ने निर्णय गरेको हो ।लकडाउनका कारण पैदल यात्रा गर्न बाध्य नागरीकको उद्धारकालागि कोहलपुर क्षेत्रमा ३ वटा बस संचालनमा आउने भएका छन ।

नेपालगन्ज आइसोलेसनमा राखेका एक बिरामीको निधन
नेपालगन्ज, बाँके आइसोलेसनमा राखेका एकजना बिरामीको मृत्यु भएको छ । शनिबार बिहान उपचारकै क्रममा ४२ वर्षिय पुरुषको निधन भएको नेपालगन्ज शिक्षण अस्पताल नेपालगन्जका सहायक निर्देशक डा. रोमन किदवाईले पुष्टि गरे । कोरोना संक्रमणको आशंकमा उनलाई बिगत

कोरोना भाइरस रोकथाम गर्न दाङकाे राप्ती गाउँपालिकामा औषधी छर्किदै
भालुवाङ,दाङ देउखुरीको राप्ती गाउँपालिकाले कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गाउँपालिकाको जोखिम क्षेत्रमा शनिबार देखि अाैषधी छर्किन सुरू गरेको छ । पोटासियम पेरोक्सीमोनो सल्फेट २१.४५ प्रतिशत र सोडियम कोलोराइज १.५ प्रतिशत मिसावट गरि गाउँपालिकाको ९ वटै
राप्तीमा राहत रकम आउने क्रम जारी
भालुवाङ, दाङ देउखुरी राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा राहत रकम अाउने क्रम जारी रहेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप राप्ती

गढवा गापा अन्तर्गत सिमा क्षेत्रमा थप कडाइ गरिने
गढवा, दाङ देउखुरीकाे गाउँपालिकाको समिक्षा बैठक शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा बसेको बैठकले केहि महत्वपूर्ण निर्णय गरेको छ । जस अनुसार सिमा क्षेत्रलाई थप कडाइ गर्दै कोरोना सतर्कताका साथ गाउँपालिका भित्र

पैदल हिडेर घर फर्किने मजदुरलाई गायक विक्रमले दिए निशुल्क चप्पल
भालुवाङ , दाङ देउखुरीको भालुवाङमा गायक विक्रम रानाले देशका विभिन्न जिल्लाबाट पैदल हिडेर अाउने मजदुरलाई निशुल्क रूपमा चप्पल दिन थालेका छन् । राप्ती गाउँपालिका २ लालमटिया निवासी गायक रानाले अाफ्नो लगानीमा अाशाका किरणहरू नामक संस्था र

सिमा नाकामा कडाई गर्न बाँकेका बिभिन्न ४ स्थानमा चेक पोष्ट
नेपालगन्ज, बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले सिमानाकाको चेकजाँचलाई कडाई गर्न ४ स्थानमा चेकपोष्ट स्थापना गरेको छ । कोरोना महामारीको सम्भावित संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न र भारतिय सिमाबाट हुन सक्ने संभावित आवतजावत रोक्न बिभिन्न ४ स्थानमा

बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा दर्ता
काठमाडौं, बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । कोभिड–१९ को महामारी रोक्न गरिएको लकडाउनका बेला ज्वरो आएको बिरामी बोक्न नमानेपछि ज्वालामुखी स्वास्थ्यचौकीका एम्बुलेन्स चालक किशन श्रेष्ठविरुद्ध स्थानीय प्रशासनअन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता गरिएको

