समाचार Archive

अन्ततः झुके प्रधानमन्त्री ओली ! अध्यादेश फिर्ता लिने
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओली विवास्पद दुई अध्यादेश फिर्ता लिन तयार भएका छन् । पार्टीभित्र र बाहिर चर्को विरोध भएपछि ओली अध्यादेश फिर्ता लिन तयारभ एका हुन् । समाजवादी पार्टी फुटाउन गरिएको प्रयास पनि असफल

कोरोनाबाट भारतमा २१ हजार ८ सय संक्रमित, ६८१ को मृत्यु
नयाँदिल्ली, भारतमा पछिल्लो २४ घण्टामा १४८६ जनालाई कोरोना भाइरस संक्रमण भएको छ। यसका साथै भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या २१ हजार ७ सय ९७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट

कोरोना भाइरसको महामारी छिटै रोकिँदैन : डब्लुएचओ प्रमुख
काठमाडाैँ, कोरोना भाइरसको महामारी छिटै नरोकिने विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडानोम गेब्रेयसियसले बताएका छन् । उनले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा भाइरस संक्रमितको संख्या अझै बढ्ने क्रममा रहेको भन्दै चेतावनी दिएका छन्

ओली प्रचण्डबीच भेटवार्ता, अध्यादेश फिर्ता हुने संभावना
काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन सकारात्मक भएका छन् । विहीवार विहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा प्रधानमन्त्री ओलीले अध्यादेशको चर्को आलोचना र विरोध भएका कारण आफू फिर्ता लिन सकारात्मक भएको बताएको स्रोतको
गाई काटेको आरोपमा २ जना पक्राउ
काठमाडौं,प्रहरीले गाई तथा गोरु काटेको अभियोगमा बाँके र सिन्धुपाल्चोकबाट गरी २ जनालाई पक्राउ गरेको छ । बाँकेको खजुरा गाउँपालिका-८ चमक बस्ने ४० वर्षीय नविबक्स अली दर्जीलाई गाई काटेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
ओली-प्रचण्ड भेटवार्ता : नयाँ ढङ्गले अघि बढने निष्कर्ष
काठमाडौं ,नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज बिहान बालुवाटारमा भएको भेटवार्तामा नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्ने विषयमा कुराकानी भएको हो । दुई नेताबीच झण्डै

लकडाउनमा भक्तपुरबाट ११ बन्दी रिहा
काठमाडौं , लकडाउनको अवधिमा जिल्ला अदालत भक्तपुरको आदेशमा ११ बन्दी रिहा भएका छन् । यस अवधिमा बाल सुधारगृहमा रहेका १० र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ को निवेदनका आधारमा एक वर्षभन्दा कम सजाय बाँकी रहेका

मध्यरातमा गठित ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता
काठमाडाैँ, ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको हो । दर्ता नम्बर १३८८ छ । दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको

जनता समाजवादी पार्टी दल दर्ता गर्न निर्वाचन आयोग जाँदै
काठमाडौं,जनता समाजवादी पार्टी दल दर्ता गर्न अहिले निर्वाचन आयोग जाँदै छ । अहिले बाटोमा रहेको र केहिबेरमा आयोगमा पुग्ने नेता शिवजी यादवले जानकारी दिए । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच बुधबार अबेर राति
लकडाउनकै बिचमा प्रधानमन्त्रीको विरोध गर्दै नेविसंघ सडकमा
काठमाडौं, लकडाउनकै अवस्थामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ बिहानै सडकमा निस्किएको छ । बिहीबार बिहानै नेपाल कमर्स क्याम्पसबाट निस्केको विद्यार्थीको समूहले सरकारले ल्याएको अध्यादेश खारेजीको माग गरेको थियो । संसद भवन अगाडि

