समाचार Archive

वर्तमान समयमा अनलाईन कक्षाको प्रभावकारीता

आजको २१औं शताब्दिको समय हो । यो समयमा विज्ञान तथा प्रविधीले विश्वमा निकै आफनो प्रभुत्व जमाएको छ । आज विज्ञानको कारण विश्वमा आफनो पहुंच तथा वर्चस्व कायम गरेका मुुलुकहरुले आफुहरु विश्वमा विकसित भएको जानकारी गराई राख्नु

वडाध्यक्ष पुगे स्वास्थ्यकर्मी लिएर दिर्घ तथा जेष्ठ नागरिकको उपचार गर्न घर-घरमा

भालुवाङ, अहिले पनि देश पुरै लकडाउनको अवस्थामा नै छ । कोही विरामी परे अस्पताल सम्म जाने नत साधान छ नत पैसा नै छ यस्तो बेला दिर्घ रोगी र जेष्ठ नागरिक बढी मारमा परेका छन् । जसो

गढवाका एक वडाध्यक्षद्वारा एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई पिपीइ सेट प्रदान

देउखुरी,  दाङ-देउखुरीकाे गढवा गाउँपालिका वडा नं. ५ का अध्यक्ष तथा विपद ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारीले एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई पिपिइ सेट प्रदान गरेका छन् । कोभिड १९ को प्रकोपबाट बच्न एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई खतराको

दाङकाे गढवा गाउँपालिकालाई क्वारेण्टाइन ब्यवस्थानमा चटारो

देउखुरी ,  दाङ-देउखुरीकाे गढवा गढवा गाउँपालिकाका बिभिन्न वडाहरुमा विदेश लगायत देशका बिभिन्न ठाउँमा कार्यरत नागरिकहरु भित्रिन थालेपछि गाउँपालिकालाई क्वारेण्टाइन ब्यवस्थापनको चटारो परेको अध्यक्ष सहजराम यादवले बताएका छन् । जस अनुसार जनता माबि गढवामा ४० बेडको क्वारेण्टाइन

न गास, न बास छ र पनि बाँच्ने आस छ !

कुमबाट फाटेको महिनौ नधोएको पुरानाे भेष्ट, उहि पुरानो लुंगी । सुत्नका लागि न बिछाैना न खाट, खटिया केहि पनि छैन । परालमाथि भुल्ला लुगा बिछाएर भुइमा बिस्तरा लगाइएको छ । वरीपरि सिठाले बारेको पुराना थोंत्रा टिनका

बाँकेमा २७ संक्रमित थपिएसंगै संक्रमितको संख्या १ सय ४२ पुग्यो

नेपालगन्ज,  बांँकेमा शनिबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नरैनापुर गाउँपालिकाकामा २७ जना थप संक्रमित भएका  हुन । राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान दाङमा गरिएको पिसिआर परिक्षणमा उनिहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा चाप बढ्याे, एकै दिनमा ६९ जना भर्ना

भालुवाङ,  भारत र जिल्ला बाहिरबाट आउने व्यक्तिहरूले दाङकाे राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा भर्ना हुनेको संख्या दिनानुदिन बढ्दै जान थालेको छ । शुक्रबार भारत र कपिलवस्तुबाट आएका ६९ जना मजदुरहरूलाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । कपिलवस्तुबाट आएका राप्ती

थप ३६ जनामा कोरोना संक्रमण, सं‌क्रमितको संख्या ५८४ पुग्यो

काठमाडौं, थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले थप ३६ जनामा कोरोना पोजेटिभ देखिएको बताए । संक्रमितको संख्या ५८४ पुगेको छ । थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ ।

५ नेपाली चेली भारतमा नजर बन्द, उद्धार गरिदिन अपिल

काठमाडौँ, ५ जना नेपाली चेलीहरु भारतमा नजरबन्दमा परेको बताइएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रवासको जनवर्गीय संगठन प्रवासी नेपाली मंच ओमनकि पुर्ब सचीव अनु पौडेल (हिरा) लगायत ५ जना नेपाली चेलीहरु भारतको मानीपुर स्थिति

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुग्यो

बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । शनिबार थप ३ जनामा कोरोना संक्रमण देखिएसंगै संक्रमितकाे संख्या ४ पुगेकाे हाे ।  बिहीबार भारतबाट आएमा १५ नेपालीमा आरडीटी पोजिटिभ देखिएकोमा प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर