समाचार Archive

भारत हुदै नेपाल छिर्दै ‘सलह’
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट जुधिरहेका नेपाली किसानसामु अब अर्को भयावह चुनौती थपिने भएको छ । सलह नामको एक प्रकारको फट्यांग्राले नेपाली किसानसामु ठूलो चुनौती थप्न लागेको हो । यो फट्यांग्राले नेपालको समग्र कृषि खेती प्रणालीलाई नै

तेह्रौँ गणतन्त्र दिवसको अबसरमा राष्ट्रपतिद्वारा शुभकामना
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ गणतन्त्र दिवसको अबसरमा शुभकामना व्यक्त गरेकी छन् । दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र

कर्णालीमा थप १५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३८
काठमाडौं, कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले बुधबार राति थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । कर्णाली प्रदेशमा थप १५ जनासहित कोरोना

आज १३ औ गणतन्त्र दिवस देशभर मनाईदै
काठमाडौं, आज १३ औं गणतन्त्र दिवस, मुलुकभर मनाइँदैछ । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र बनाउने घोषणा गरेको थियो । जनआन्दोलनको बलमा युगौंदेखिको राजतन्त्रात्मक प्रणालीको अन्त्य गरी देशमा गणतन्त्र घोषणा

रहेनन् पुराना डोल्पाली कामरेड बबर ! जो सुर्खेत जेल ब्रेकका एक थिए
डोल्पा, डोल्पाका पुराना जनयुद्धका अगुवा नेता लोकबहादुर चलाउने (बबर )को निधन भएको छ । बुधबार त्रिपुरा सुन्दरी नगरपालिका ६ मा भेरीमा बगेर उनको निधन भएको हाे । भेरीमा नुहाउन गएको बेला बगेको स्थानीय माेहन बोहोराले जानकारी

बाँकेमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७०
नेपालगन्ज, बाँके जिल्लामा १६ जनामा कोरोना संक्रमण पुष्टिभएसंगै संक्रमितको संख्या १७० पुगेको छ । जिल्लामा बुधबार मात्र थप १६ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये आजसम्म छ स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिएका छन् ।

बाँकेमा अनिश्चितकालका लागि निशेधाज्ञा जारी
नेपालगन्ज, बाँके कोरोना महामारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार राति १० बजेदेखि अनिश्चितकालका लागि निशेधाज्ञा जारी गरेको छ । कोरोना रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले अनिश्चित कालका लागि निशेधाज्ञा जारी गरेको हो । बुधबार एक

नेपालगञ्ज लकडाउनको मौकाछोपी लाखौंको चोरी
नेपालगन्ज, बाँके नेपालगञ्जमा बन्द रहेको घरबाट लाखौंको चोरी भएको घट्ना सार्वजनिक भएको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जका अनुसार नेपालगञ्ज वडा नं–९ बाँके गाउँस्थित एक बन्द घरमा चोरी भएको हो । प्रहरीका अनुसार घरमा कोही नभएको

नवराजको प्रेमले ब्युझिएको समाज !
नेपालको संविधानको धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकको उल्लेख गरिएको छ। जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन¸२०६८ कार्यान्वयनमा रहेको छ । संविधान तथा कानूनबमोजिम भेदभाव तथा छुवाछुत विरुद्धका अधिकारहरु स्थापित गरिएका छन्

सरकार ! जनतालाई भोको पेटको महसुुस नहोस
कोरोना अहिले बिश्वब्यापी रुपमा अनगिन्ती रुपमा फैलिरहेको बेला रोकथाम र नियन्त्रणका लागि नेपालमा लगडाउन गरिएको करिव तिन महिना पूरा हुन लाग्दा नेपाली नागरिक घर भित्र या रुम भित्रै बन्धको रुपमा बस्नु परेको छ । धेरै जसो

